Page:Shakuntala.pdf/243: Difference between revisions
No edit summary |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 2: | Line 2: | ||
<poem> | <poem> | ||
लगाउँछन् फूल चुनेर रङ्ग । | लगाउँछन् फूल चुनेर रङ्ग । | ||
थुँगा हलूका रमणीय ढघदब्गै ॥ | ::थुँगा हलूका रमणीय ढघदब्गै ॥ | ||
काला लतामा प्रकृत प्रभाव । | काला लतामा प्रकृत प्रभाव । | ||
फुलेर हाँस्दासरि चारुभाव ॥ | ::फुलेर हाँस्दासरि चारुभाव ॥ | ||
{{pcn|(३९)}} | {{pcn|(३९)}} | ||
प्रसूनको लाल धुलो कृटेको । | प्रसूनको लाल धुलो कृटेको । | ||
पत्ती सुकाईकन घामभित्र ॥ | ::पत्ती सुकाईकन घामभित्र ॥ | ||
सरक्क पारेर पुछी लगाई । | सरक्क पारेर पुछी लगाई । | ||
छन् फूल झै ऐौशिर काललाई ॥ | ::छन् फूल झै ऐौशिर काललाई ॥ | ||
{{pcn|(४०)}} | {{pcn|(४०)}} | ||
सलक्क राम्री सुकमार बान्की । | सलक्क राम्री सुकमार बान्की । | ||
सिँगारले सुन्दर झल्किएकी ॥ | ::सिँगारले सुन्दर झल्किएकी ॥ | ||
परीहरूका परिधान पाई । | परीहरूका परिधान पाई । | ||
उड्छिन् कि झै छन् घर जानलाई ॥ | ::उड्छिन् कि झै छन् घर जानलाई ॥ | ||
{{pcn|(४१)}} | {{pcn|(४१)}} | ||
खाना थोरै सजल दृगले कण्वको सामु खाँदी । | खाना थोरै सजल दृगले कण्वको सामु खाँदी । | ||
"आफ्नो जाने समय' तिर ती कल्पना आर्त लाँदी ॥ | ::"आफ्नो जाने समय' तिर ती कल्पना आर्त लाँदी ॥ | ||
प्रातः कालीन छवि सुखको वैलिँदा भुल्न जाँदी । | प्रातः कालीन छवि सुखको वैलिँदा भुल्न जाँदी । | ||
मेघाच्छन्ना हृदय अन छन् चररिंकदी भूषणादि ॥ | ::मेघाच्छन्ना हृदय अन छन् चररिंकदी भूषणादि ॥ | ||
{{pcn|(४२)}} | {{pcn|(४२)}} | ||
बढ्दै आयो दिन जति उती बन्दछिन् झन् मलीन । | बढ्दै आयो दिन जति उती बन्दछिन् झन् मलीन । | ||
चोरी चोरी छवि वदनको सूर्यमा राप चढ्छ ॥ | ::चोरी चोरी छवि वदनको सूर्यमा राप चढ्छ ॥ | ||
झन् झन् चीसा दुग युगल छन् मेघ आएर छोपी । | झन् झन् चीसा दुग युगल छन् मेघ आएर छोपी । | ||
झन् झन् नीलो गगन अन भो नेत्र भो नीलिमा झैं ॥ | ::झन् झन् नीलो गगन अन भो नेत्र भो नीलिमा झैं ॥ | ||
{{pcn|(४३)}} | {{pcn|(४३)}} | ||
औँठी लाइन् जब त सखिले चट्ट तानेर औंला, । | औँठी लाइन् जब त सखिले चट्ट तानेर औंला, । | ||
राम्रो बान्की सरल खुकलो चट्ट भे लिन्छ स्थान ॥ | ::राम्रो बान्की सरल खुकलो चट्ट भे लिन्छ स्थान ॥ | ||
मीठो ट्ना मधुर स्मृतिमा प्रेमको स्पर्श पाई । | मीठो ट्ना मधुर स्मृतिमा प्रेमको स्पर्श पाई । | ||
सर्सर् गर्दै पुलक हुन गै हर्छु ती नेत्रलाई ॥ | ::सर्सर् गर्दै पुलक हुन गै हर्छु ती नेत्रलाई ॥ | ||
{{pcn|(४४)}} | {{pcn|(४४)}} | ||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Revision as of 16:14, 15 May 2025
लगाउँछन् फूल चुनेर रङ्ग ।
थुँगा हलूका रमणीय ढघदब्गै ॥
काला लतामा प्रकृत प्रभाव ।
फुलेर हाँस्दासरि चारुभाव ॥
(३९)
प्रसूनको लाल धुलो कृटेको ।
पत्ती सुकाईकन घामभित्र ॥
सरक्क पारेर पुछी लगाई ।
छन् फूल झै ऐौशिर काललाई ॥
(४०)
सलक्क राम्री सुकमार बान्की ।
सिँगारले सुन्दर झल्किएकी ॥
परीहरूका परिधान पाई ।
उड्छिन् कि झै छन् घर जानलाई ॥
(४१)
खाना थोरै सजल दृगले कण्वको सामु खाँदी ।
"आफ्नो जाने समय' तिर ती कल्पना आर्त लाँदी ॥
प्रातः कालीन छवि सुखको वैलिँदा भुल्न जाँदी ।
मेघाच्छन्ना हृदय अन छन् चररिंकदी भूषणादि ॥
(४२)
बढ्दै आयो दिन जति उती बन्दछिन् झन् मलीन ।
चोरी चोरी छवि वदनको सूर्यमा राप चढ्छ ॥
झन् झन् चीसा दुग युगल छन् मेघ आएर छोपी ।
झन् झन् नीलो गगन अन भो नेत्र भो नीलिमा झैं ॥
(४३)
औँठी लाइन् जब त सखिले चट्ट तानेर औंला, ।
राम्रो बान्की सरल खुकलो चट्ट भे लिन्छ स्थान ॥
मीठो ट्ना मधुर स्मृतिमा प्रेमको स्पर्श पाई ।
सर्सर् गर्दै पुलक हुन गै हर्छु ती नेत्रलाई ॥
(४४)