Jump to content

Page:Shakuntala.pdf/239: Difference between revisions

From Nepali Proofreaders
No edit summary
No edit summary
Page body (to be transcluded):Page body (to be transcluded):
Line 2: Line 2:
<poem>
<poem>
अहो ! चिसो चौपट ! यो बतास-
अहो ! चिसो चौपट ! यो बतास-
मात्रै छ, क्या स्तानसमान खास ॥"
::मात्रै छ, क्या स्तानसमान खास ॥"
भनेर त्यो वल्कल क्यै सँभाली ।
भनेर त्यो वल्कल क्यै सँभाली ।
ढाक्छिन्‌ गला सुन्दर आधि खाली ॥
::ढाक्छिन्‌ गला सुन्दर आधि खाली ॥
{{pcn|(१५)}}
{{pcn|(१५)}}


झन्‌ सम्झनाले मन हुन्छ चीसो ।
झन्‌ सम्झनाले मन हुन्छ चीसो ।
झन्‌ अष्ठ परिधान चल्छ ॥
::झन्‌ अष्ठ परिधान चल्छ ॥
सुसेल्न खोज्ने दुई ओठ बन्छर्न्‌ ।
सुसेल्न खोज्ने दुई ओठ बन्छर्न्‌ ।
"आगी ग्रनाउेँ ? सखि" चारु भन्छिन्‌ ॥
::"आगी ग्रनाउेँ ? सखि" चारु भन्छिन्‌ ॥
{{pcn|(१६)}}
{{pcn|(१६)}}


झीझा नदुल्दा कर लाल लाल ।
झीझा नदुल्दा कर लाल लाल ।
पुगे सलीला अग मालिनीमा ॥
::पुगे सलीला अग मालिनीमा ॥
मिल्काइ ढुङ्गा दुद लाइ चट्ट ।
मिल्काइ ढुङ्गा दुद लाइ चट्ट ।
रुओ फुकी चारु सुचारु नन्छिन्‌ ॥
::रुओ फुकी चारु सुचारु नन्छिन्‌ ॥
फुलेर गाला अलि यत्नवाला ।
फुलेर गाला अलि यत्नवाला ।
{{pcn|(१७)}}
{{pcn|(१७)}}


तताउँदा आँग र चारु गाला ।
तताउँदा आँग र चारु गाला ।
लाली चढी आज गुलाब बन्दी ॥
::लाली चढी आज गुलाब बन्दी ॥
ज्याला पहेँला अनि लाल सामु ।
ज्याला पहेँला अनि लाल सामु ।
लाग्छन्‌ उषा सुन्दर मलाई ॥
::लाग्छन्‌ उषा सुन्दर मलाई ॥
{{pcn|(१८)}}
{{pcn|(१८)}}


"को हुन्छ हामीहरुमी' पहीला ?
"को हुन्छ हामीहरुमी' पहीला ?
लौ एक, दो, तीन" भनी सुनाई ॥
::लौ एक, दो, तीन" भनी सुनाई ॥
आफैं पहीली अब चारु कद्‌छिन्‌ ।
आफैं पहीली अब चारु कद्‌छिन्‌ ।
उठाउँदी ती सब चारु साथी ॥
::उठाउँदी ती सब चारु साथी ॥
{{pcn|(१९)}}
{{pcn|(१९)}}


खिटो चनाखा क्षण एक दिव्य ।
खिटो चनाखा क्षण एक दिव्य ।
देख्थ्यो त्यहाँ स्नान अवर्णनीय ॥
::देख्थ्यो त्यहाँ स्नान अवर्णनीय ॥
दया भयो दौशिर त्यो सुनौला ।
दया भयो दौशिर त्यो सुनौला ।
पड्खी भई चट्ट उडेछ स्वर्ग ॥
::पड्खी भई चट्ट उडेछ स्वर्ग ॥
{{pcn|(२०)}}
{{pcn|(२०)}}
</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>
<noinclude>{{end center block}}</noinclude>

Revision as of 16:14, 15 May 2025

This page has not been proofread

अहो ! चिसो चौपट ! यो बतास-
मात्रै छ, क्या स्तानसमान खास ॥"
भनेर त्यो वल्कल क्यै सँभाली ।
ढाक्छिन्‌ गला सुन्दर आधि खाली ॥
(१५)

झन्‌ सम्झनाले मन हुन्छ चीसो ।
झन्‌ अष्ठ परिधान चल्छ ॥
सुसेल्न खोज्ने दुई ओठ बन्छर्न्‌ ।
"आगी ग्रनाउेँ ? सखि" चारु भन्छिन्‌ ॥
(१६)

झीझा नदुल्दा कर लाल लाल ।
पुगे सलीला अग मालिनीमा ॥
मिल्काइ ढुङ्गा दुद लाइ चट्ट ।
रुओ फुकी चारु सुचारु नन्छिन्‌ ॥
फुलेर गाला अलि यत्नवाला ।
(१७)

तताउँदा आँग र चारु गाला ।
लाली चढी आज गुलाब बन्दी ॥
ज्याला पहेँला अनि लाल सामु ।
लाग्छन्‌ उषा सुन्दर मलाई ॥
(१८)

"को हुन्छ हामीहरुमी' पहीला ?
लौ एक, दो, तीन" भनी सुनाई ॥
आफैं पहीली अब चारु कद्‌छिन्‌ ।
उठाउँदी ती सब चारु साथी ॥
(१९)

खिटो चनाखा क्षण एक दिव्य ।
देख्थ्यो त्यहाँ स्नान अवर्णनीय ॥
दया भयो दौशिर त्यो सुनौला ।
पड्खी भई चट्ट उडेछ स्वर्ग ॥
(२०)