Page:Shakuntala.pdf/237: Difference between revisions
Appearance
No edit summary |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 2: | Line 2: | ||
<poem> | <poem> | ||
उदास पत्ती अब भर्न थाले । | उदास पत्ती अब भर्न थाले । | ||
वसन्त आशा -तरुमा फुलेर ॥ | ::वसन्त आशा -तरुमा फुलेर ॥ | ||
स्दै छे गरेको अवरूद्ध बल्ली । | स्दै छे गरेको अवरूद्ध बल्ली । | ||
झल्की सफा शीत फिफिल्ल हल्ली ॥ | ::झल्की सफा शीत फिफिल्ल हल्ली ॥ | ||
{{pcn|(५)}} | {{pcn|(५)}} | ||
आशा छ बोल्दी वनका चरामा । | आशा छ बोल्दी वनका चरामा । | ||
आशा छ खुल्दी सुन-टाकरामा ॥ | ::आशा छ खुल्दी सुन-टाकरामा ॥ | ||
आशा हँदी जो दिलभित्र बस्थी । | आशा हँदी जो दिलभित्र बस्थी । | ||
फझल्केर चम्की जलका कणामा ॥ | ::फझल्केर चम्की जलका कणामा ॥ | ||
{{pcn|(६)}} | {{pcn|(६)}} | ||
प्रताप धप्क्यो विजयी बनेर । | प्रताप धप्क्यो विजयी बनेर । | ||
अँधैरमा वाणहरू छरेर ॥ | ::अँधैरमा वाणहरू छरेर ॥ | ||
लाली बहायो सुनमा खुलेर । | लाली बहायो सुनमा खुलेर । | ||
जाँडी चखेवा खुशा छन् मिलेर ॥ | ::जाँडी चखेवा खुशा छन् मिलेर ॥ | ||
{{pcn|(७)}} | {{pcn|(७)}} | ||
झर्ली पहेँली मुखहीन पत्ती । | झर्ली पहेँली मुखहीन पत्ती । | ||
बल्ली उज्याली अब प्रात बत्ती ॥ | ::बल्ली उज्याली अब प्रात बत्ती ॥ | ||
खुल्ला कही सुन्दरको कपाट । | खुल्ला कही सुन्दरको कपाट । | ||
जस्ता भए भाव अनेक ठाँट ॥ | ::जस्ता भए भाव अनेक ठाँट ॥ | ||
{{pcn|(८)}} | {{pcn|(८)}} | ||
चिसै थिई तैपनि सम्झना ता । | चिसै थिई तैपनि सम्झना ता । | ||
त्ृपारकी निष्ठुर एक नाता ॥ | ::त्ृपारकी निष्ठुर एक नाता ॥ | ||
तथापि दाना अब बन्न लागी । | तथापि दाना अब बन्न लागी । | ||
प्रकाशको चुम्बन दिव्य मागी ॥ | ::प्रकाशको चुम्बन दिव्य मागी ॥ | ||
{{pcn|(९)}} | {{pcn|(९)}} | ||
मानो कही सुन्दर स्वर्ण झल्ल । | मानो कही सुन्दर स्वर्ण झल्ल । | ||
प्रसाद भज्दी धनले अमूल्य ॥ | ::प्रसाद भज्दी धनले अमूल्य ॥ | ||
नदी बहन्धथिन् परददैशतर्फ । | नदी बहन्धथिन् परददैशतर्फ । | ||
लिएर स्वप्ना उरमा उज्यालो ॥ | ::लिएर स्वप्ना उरमा उज्यालो ॥ | ||
शाकन्तला ती तटतर्फ आई । | शाकन्तला ती तटतर्फ आई । | ||
ह्विरण्यका दिव्य प्रतापलाई ॥ | ::ह्विरण्यका दिव्य प्रतापलाई ॥ | ||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> | ||
{{stanza continue}} | {{stanza continue}} |
Revision as of 16:08, 15 May 2025
This page has not been proofread
उदास पत्ती अब भर्न थाले ।
वसन्त आशा -तरुमा फुलेर ॥
स्दै छे गरेको अवरूद्ध बल्ली ।
झल्की सफा शीत फिफिल्ल हल्ली ॥
(५)
आशा छ बोल्दी वनका चरामा ।
आशा छ खुल्दी सुन-टाकरामा ॥
आशा हँदी जो दिलभित्र बस्थी ।
फझल्केर चम्की जलका कणामा ॥
(६)
प्रताप धप्क्यो विजयी बनेर ।
अँधैरमा वाणहरू छरेर ॥
लाली बहायो सुनमा खुलेर ।
जाँडी चखेवा खुशा छन् मिलेर ॥
(७)
झर्ली पहेँली मुखहीन पत्ती ।
बल्ली उज्याली अब प्रात बत्ती ॥
खुल्ला कही सुन्दरको कपाट ।
जस्ता भए भाव अनेक ठाँट ॥
(८)
चिसै थिई तैपनि सम्झना ता ।
त्ृपारकी निष्ठुर एक नाता ॥
तथापि दाना अब बन्न लागी ।
प्रकाशको चुम्बन दिव्य मागी ॥
(९)
मानो कही सुन्दर स्वर्ण झल्ल ।
प्रसाद भज्दी धनले अमूल्य ॥
नदी बहन्धथिन् परददैशतर्फ ।
लिएर स्वप्ना उरमा उज्यालो ॥
शाकन्तला ती तटतर्फ आई ।
ह्विरण्यका दिव्य प्रतापलाई ॥