Page:Shakuntala.pdf/229: Difference between revisions
No edit summary |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 2: | Line 2: | ||
<poem> | <poem> | ||
फुल्दो लतासरि छ यो बुझ जिन्दगानी । | फुल्दो लतासरि छ यो बुझ जिन्दगानी । | ||
थाँक्रो दिएर धृतिको अनि शीत पानी ॥ | ::थाँक्रो दिएर धृतिको अनि शीत पानी ॥ | ||
राम्रो दिएर यसको गर छाँट-काँट । | राम्रो दिएर यसको गर छाँट-काँट । | ||
फुल्नेछ यो तकल मग्मग दिव्य ठाँट ॥ | ::फुल्नेछ यो तकल मग्मग दिव्य ठाँट ॥ | ||
{{pcn|(१७)}} | {{pcn|(१७)}} | ||
जो लोभ मोह मद छन् तिनबाट वक्र । | जो लोभ मोह मद छन् तिनबाट वक्र । | ||
बन्दै स्वभाव, सब उल्टिन जान्छ चक्र ॥ | ::बन्दै स्वभाव, सब उल्टिन जान्छ चक्र ॥ | ||
राख्नू सदा हृदयमा अति सूक्ष्म तौल । | राख्नू सदा हृदयमा अति सूक्ष्म तौल । | ||
जानेर चीजहरुको सब मोल तोल ॥ | ::जानेर चीजहरुको सब मोल तोल ॥ | ||
गर्नु सिगार तर ढीक रिभझाउनाको । | गर्नु सिगार तर ढीक रिभझाउनाको । | ||
ज्यादा नगर्नु नखरा ननगनोस् तमाशा ॥ | ::ज्यादा नगर्नु नखरा ननगनोस् तमाशा ॥ | ||
{{pcn|(१८)}} | {{pcn|(१८)}} | ||
जो पाइँदैन सहजै, जसको प्रभाव । | जो पाइँदैन सहजै, जसको प्रभाव । | ||
सारा रिझाउँछ छ जान त्यही स्वभाव ॥ | ::सारा रिझाउँछ छ जान त्यही स्वभाव ॥ | ||
सत्को प्रवृत्ति लिनु या सुखको बहाव । | सत्को प्रवृत्ति लिनु या सुखको बहाव । | ||
पाइन्छ, सुन्दर सबै नुझ सत्य भाव ॥ | ::पाइन्छ, सुन्दर सबै नुझ सत्य भाव ॥ | ||
{{pcn|(१९)}} | {{pcn|(१९)}} | ||
भित्री कुराहरु रहे सब ठीक ढीक । | भित्री कुराहरु रहे सब ठीक ढीक । | ||
सौन्दर्य खुल्छ सहजैसँग एक एक ॥ | ::सौन्दर्य खुल्छ सहजैसँग एक एक ॥ | ||
तारासमान मनमा सब भाव पारी । | तारासमान मनमा सब भाव पारी । | ||
चल्नू सदिव्य गति स्वर्गिक मार्गचारी ॥ | ::चल्नू सदिव्य गति स्वर्गिक मार्गचारी ॥ | ||
{{pcn|(२०)}} | {{pcn|(२०)}} | ||
जो धूर्तता छ उसमा पनि सार छैन । | जो धूर्तता छ उसमा पनि सार छैन । | ||
::मत् नै कला छ प्रभुको त्यसमा छ छैन ॥ | |||
जो होभये _उकन सत्य दिए अडान । | जो होभये _उकन सत्य दिए अडान । | ||
सप्रिन्छ बन्छ सन जीवन नित्य जान ॥ | ::सप्रिन्छ बन्छ सन जीवन नित्य जान ॥ | ||
{{pcn|(२१)}} | {{pcn|(२१)}} | ||
यौटै छ ईश्वर उ भो पतिदेव खाल । | यौटै छ ईश्वर उ भो पतिदेव खाल । | ||
श्न्गारतुल्य दुइको प्रकाश ॥ | ::श्न्गारतुल्य दुइको प्रकाश ॥ | ||
यौटा धिराज देन हाछ अनन्त आश । | यौटा धिराज देन हाछ अनन्त आश । | ||
बन्नु, प्रसन्न दिल अर्पिनको सुवास ॥ | ::बन्नु, प्रसन्न दिल अर्पिनको सुवास ॥ | ||
{{pcn|(२२)}} | {{pcn|(२२)}} | ||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Revision as of 16:07, 15 May 2025
फुल्दो लतासरि छ यो बुझ जिन्दगानी ।
थाँक्रो दिएर धृतिको अनि शीत पानी ॥
राम्रो दिएर यसको गर छाँट-काँट ।
फुल्नेछ यो तकल मग्मग दिव्य ठाँट ॥
(१७)
जो लोभ मोह मद छन् तिनबाट वक्र ।
बन्दै स्वभाव, सब उल्टिन जान्छ चक्र ॥
राख्नू सदा हृदयमा अति सूक्ष्म तौल ।
जानेर चीजहरुको सब मोल तोल ॥
गर्नु सिगार तर ढीक रिभझाउनाको ।
ज्यादा नगर्नु नखरा ननगनोस् तमाशा ॥
(१८)
जो पाइँदैन सहजै, जसको प्रभाव ।
सारा रिझाउँछ छ जान त्यही स्वभाव ॥
सत्को प्रवृत्ति लिनु या सुखको बहाव ।
पाइन्छ, सुन्दर सबै नुझ सत्य भाव ॥
(१९)
भित्री कुराहरु रहे सब ठीक ढीक ।
सौन्दर्य खुल्छ सहजैसँग एक एक ॥
तारासमान मनमा सब भाव पारी ।
चल्नू सदिव्य गति स्वर्गिक मार्गचारी ॥
(२०)
जो धूर्तता छ उसमा पनि सार छैन ।
मत् नै कला छ प्रभुको त्यसमा छ छैन ॥
जो होभये _उकन सत्य दिए अडान ।
सप्रिन्छ बन्छ सन जीवन नित्य जान ॥
(२१)
यौटै छ ईश्वर उ भो पतिदेव खाल ।
श्न्गारतुल्य दुइको प्रकाश ॥
यौटा धिराज देन हाछ अनन्त आश ।
बन्नु, प्रसन्न दिल अर्पिनको सुवास ॥
(२२)