Jump to content

Page:Shakuntala.pdf/210: Difference between revisions

From Nepali Proofreaders
No edit summary
No edit summary
Page body (to be transcluded):Page body (to be transcluded):
Line 2: Line 2:
<poem>
<poem>
लज्जा लिई विधुमुखी घनबीच रानी ।
लज्जा लिई विधुमुखी घनबीच रानी ।
ज्योत्स्ना छरेर पतला रसरूपखानी ॥
::ज्योत्स्ना छरेर पतला रसरूपखानी ॥
चाँदी किनार पनि छन्‌ अलि छोपिएकी ।
चाँदी किनार पनि छन्‌ अलि छोपिएकी ।
लज्जासमेत्‌ मनमोहन झै बनाई ॥
::लज्जासमेत्‌ मनमोहन झै बनाई ॥
{{pcn|(१७)}}
{{pcn|(१७)}}


बल्दा दिवाकरसमान प्रतापगाला ।
बल्दा दिवाकरसमान प्रतापगाला ।
मध्याहनबीच यसको अन चारु चाला ॥
::मध्याहनबीच यसको अन चारु चाला ॥
पाई बनी चपल झैं मलयप्रवाह ।
पाई बनी चपल झैं मलयप्रवाह ।
धेरै मिठास गतिबीच फुलाइदिन्छिन्‌ ॥
::धेरै मिठास गतिबीच फुलाइदिन्छिन्‌ ॥
{{pcn|(१८)}}
{{pcn|(१८)}}


सानी बनी लहर भं मृदु मालिनीकी ।
सानी बनी लहर भं मृदु मालिनीकी ।
नाच्थिन्‌ तिनी छविमवी सुखसाय चोखी ॥
::नाच्थिन्‌ तिनी छविमवी सुखसाय चोखी ॥
झल्की घुमेर वनमा रविररिमतुल्य ।
झल्की घुमेर वनमा रविररिमतुल्य ।
ती भूपको वदनको छविमा अमूल्य ॥
::ती भूपको वदनको छविमा अमूल्य ॥
{{pcn|(१९)}}
{{pcn|(१९)}}


नालासमान दुइ मिल्न लिएर इच्छा ।
नालासमान दुइ मिल्न लिएर इच्छा ।
मिल्धे हरा विपिनमा बिध्युका अगाडि ॥
::मिल्धे हरा विपिनमा बिध्युका अगाडि ॥
पीयृषका किरणले जल जिन्दगीको ।
पीयृषका किरणले जल जिन्दगीको ।
मीठो गराउन बराबर फूलनेर ॥
::मीठो गराउन बराबर फूलनेर ॥
{{pcn|(२०)}}
{{pcn|(२०)}}


बोल्थे कोकिलले वसन्त सपना जो फल भै फुल्दछन्‌ ।
बोल्थे कोकिलले वसन्त सपना जो फल भै फुल्दछन्‌ ।
बैंस मञ्जुलता हिलीकन सबै बास्ना मिही खुल्दछन्‌ ॥
::बैंस मञ्जुलता हिलीकन सबै बास्ना मिही खुल्दछन्‌ ॥
साना मञ्ज्‌ सुगन्धदार मसिना भावादि उन्थे जहाँ ।
साना मञ्ज्‌ सुगन्धदार मसिना भावादि उन्थे जहाँ ।
गर्ध्यो शासन भारले मधुरताको वन्य त्यो मन्दिर ॥
::गर्ध्यो शासन भारले मधुरताको वन्य त्यो मन्दिर ॥
{{pcn|(२१)}}
{{pcn|(२१)}}


गर्थे भाषण भाव वन्य खगले त्यो दृश्य बन्ध्यो कथा ।
गर्थे भाषण भाव वन्य खगले त्यो दृश्य बन्ध्यो कथा ।
मानो मौमन भाव
::मानो मौमन भाव
भर्थ्यो झर्झर पुलको रज त्यहाँ बस्थे जहाँ ती दुई ॥
भर्थ्यो झर्झर पुलको रज त्यहाँ बस्थे जहाँ ती दुई ॥
विपिनका ती मूर्ति छन्‌ मानव ।
::विपिनका ती मूर्ति छन्‌ मानव ।
मानी ती दुइको अभाषित करा बास्ना बनी चल्दथ्यो ॥
मानी ती दुइको अभाषित करा बास्ना बनी चल्दथ्यो ॥
{{pcn|(२२)}}
{{pcn|(२२)}}
</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>
<noinclude>{{end center block}}</noinclude>

Revision as of 15:33, 15 May 2025

This page has not been proofread

लज्जा लिई विधुमुखी घनबीच रानी ।
ज्योत्स्ना छरेर पतला रसरूपखानी ॥
चाँदी किनार पनि छन्‌ अलि छोपिएकी ।
लज्जासमेत्‌ मनमोहन झै बनाई ॥
(१७)

बल्दा दिवाकरसमान प्रतापगाला ।
मध्याहनबीच यसको अन चारु चाला ॥
पाई बनी चपल झैं मलयप्रवाह ।
धेरै मिठास गतिबीच फुलाइदिन्छिन्‌ ॥
(१८)

सानी बनी लहर भं मृदु मालिनीकी ।
नाच्थिन्‌ तिनी छविमवी सुखसाय चोखी ॥
झल्की घुमेर वनमा रविररिमतुल्य ।
ती भूपको वदनको छविमा अमूल्य ॥
(१९)

नालासमान दुइ मिल्न लिएर इच्छा ।
मिल्धे हरा विपिनमा बिध्युका अगाडि ॥
पीयृषका किरणले जल जिन्दगीको ।
मीठो गराउन बराबर फूलनेर ॥
(२०)

बोल्थे कोकिलले वसन्त सपना जो फल भै फुल्दछन्‌ ।
बैंस मञ्जुलता हिलीकन सबै बास्ना मिही खुल्दछन्‌ ॥
साना मञ्ज्‌ सुगन्धदार मसिना भावादि उन्थे जहाँ ।
गर्ध्यो शासन भारले मधुरताको वन्य त्यो मन्दिर ॥
(२१)

गर्थे भाषण भाव वन्य खगले त्यो दृश्य बन्ध्यो कथा ।
मानो मौमन भाव
भर्थ्यो झर्झर पुलको रज त्यहाँ बस्थे जहाँ ती दुई ॥
विपिनका ती मूर्ति छन्‌ मानव ।
मानी ती दुइको अभाषित करा बास्ना बनी चल्दथ्यो ॥
(२२)