Jump to content

Page:Tarun tapasi.pdf/98: Difference between revisions

From Nepali Proofreaders
No edit summary
Prty (talk | contribs)
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 3: Line 3:
{{pcn|२७}}
{{pcn|२७}}
उदेकाई खाली नलिइ मनमा ग्लानि कटुता
उदेकाई खाली नलिइ मनमा ग्लानि कटुता
::सबै हेर्दाहेर्दै चटकमय त्यो धर्मपटुता
::सबै हेर्दाहेर्दै चटकमय त्यो धर्म-पटुता
बितीहाल्यो धेरै समय, जुग अस्तोन्मुख भयो
बितीहाल्यो धेरै समय, जुग अस्तोन्मुख भयो
::नगीचैमा आई गहनगति विज्ञान उभियो ॥
::नगीचैमा आई गहनगति विज्ञान उभियो ॥
Line 10: Line 10:
थियो जस्तो पैले चटकमय त्यो धर्म नकली
थियो जस्तो पैले चटकमय त्यो धर्म नकली
::जुट्यो उस्तै आई चटकमय विज्ञान नकली ।
::जुट्यो उस्तै आई चटकमय विज्ञान नकली ।
दुवै लागे ठाडै भिडिन सबको शान्तिविधिमा
दुवै लागे ठाडै भिडिन सबको शान्ति-विधिमा
::म डूबें त्यो देखी अति गहन चिन्ताजलधिमा
::म डूबेँ त्यो देखी अति गहन चिन्ता-जलधिमा


{{pcn|२९}}
{{pcn|२९}}
कहिकन सब त्यस्तो अन्धविश्वासशाली
कहिकन सब त्यस्तो अन्धविश्वास-शाली
::अबुझ मनुजको त्यो भावनाको प्रणाली ।
::अबुझ मनुजको त्यो भावनाको प्रणाली ।
मन सब तपसीले श्वासका साथ बाँधी
मन सब तपसीले श्वासका साथ बाँधी

Revision as of 18:03, 12 June 2025

This page has been proofread

२७
उदेकाई खाली नलिइ मनमा ग्लानि कटुता
सबै हेर्दाहेर्दै चटकमय त्यो धर्म-पटुता ।
बितीहाल्यो धेरै समय, जुग अस्तोन्मुख भयो
नगीचैमा आई गहनगति विज्ञान उभियो ॥

२८
थियो जस्तो पैले चटकमय त्यो धर्म नकली
जुट्यो उस्तै आई चटकमय विज्ञान नकली ।
दुवै लागे ठाडै भिडिन सबको शान्ति-विधिमा
म डूबेँ त्यो देखी अति गहन चिन्ता-जलधिमा ॥

२९
कहिकन सब त्यस्तो अन्धविश्वास-शाली
अबुझ मनुजको त्यो भावनाको प्रणाली ।
मन सब तपसीले श्वासका साथ बाँधी
अलि छिन लिन लागे शान्तिशाली समाधि ॥