Jump to content

Page:Tarun tapasi.pdf/95: Difference between revisions

From Nepali Proofreaders
No edit summary
Prty (talk | contribs)
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 3: Line 3:
{{pcn|१२}}
{{pcn|१२}}
मलाई यस्तो होस्, पछि म गरुँला पूजन भनी
मलाई यस्तो होस्, पछि म गरुँला पूजन भनी
::कुनै थाले गर्न भ्रमवश कठै भाकल पनि ।
::कुनै थाले गर्न भ्रमवश कठै ! भाकल पनि ।
पुग्यो उस्को इच्छा विधिवश, म दाता हुन गयें
पुग्यो उस्को इच्छा विधिवश, म दाता हुन गयेँ
::गर्यो पूजा भारी, मुसुमुसु म हाँसेर उभियें
::गर्यो पूजा भारी, मुसुमुसु म हाँसेर उभियेँ


{{pcn|१३}}
{{pcn|१३}}
Line 11: Line 11:
::कसैले टक्र्याये मकन खुकुराका फुल पनि ।
::कसैले टक्र्याये मकन खुकुराका फुल पनि ।
कसैले घोप्ट्याये हरकिसिमको मद्य पदमा
कसैले घोप्ट्याये हरकिसिमको मद्य पदमा
::म जो देख्दा डुब्थें अति कठिन भित्री विपदमा ॥
::म जो देख्दा डुब्थेँ अति कठिन भित्री विपदमा ॥


{{pcn|१४}}
{{pcn|१४}}
कसैले भूमे हुन् भनि मकन माने, बलि दिये
कसैले भूमे हुन् भनि मकन माने, बलि दिये
::कसैले पूजामा विकट वनदैवी पद दिये ।
::कसैले पूजामा विकट वनदेवी पद दिये ।
कसैले वाराही भनि हृदयले पूजित भयें
कसैले वाराही भनि हृदयले पूजित भयेँ
::कसैका आँखामा अति जहरिलो नाग म थियें
::कसैका आँखामा अति जहरिलो नाग म थियेँ
</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>
<noinclude>{{end center block}}</noinclude>

Revision as of 17:53, 12 June 2025

This page has been proofread

१२
मलाई यस्तो होस्, पछि म गरुँला पूजन भनी
कुनै थाले गर्न भ्रमवश कठै ! भाकल पनि ।
पुग्यो उस्को इच्छा विधिवश, म दाता हुन गयेँ
गर्यो पूजा भारी, मुसुमुसु म हाँसेर उभियेँ ॥

१३
कुनै च्याङ्ग्रा, बोका प्रभृति पशु रेट्थे बलि भनी
कसैले टक्र्याये मकन खुकुराका फुल पनि ।
कसैले घोप्ट्याये हरकिसिमको मद्य पदमा
म जो देख्दा डुब्थेँ अति कठिन भित्री विपदमा ॥

१४
कसैले भूमे हुन् भनि मकन माने, बलि दिये
कसैले पूजामा विकट वनदेवी पद दिये ।
कसैले वाराही भनि हृदयले पूजित भयेँ
कसैका आँखामा अति जहरिलो नाग म थियेँ ॥