Page:Tarun tapasi.pdf/93: Difference between revisions
Appearance
No edit summary |
|||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 5: | Line 5: | ||
{{pcn|१}} | {{pcn|१}} | ||
अलि बेर पछी तपोधन | अलि बेर पछी तपोधन | ||
::तपसीको | ::तपसीको मुख-पद्म पावन । | ||
ढकमक्क भयो पुरा पुरा | ढकमक्क भयो पुरा पुरा | ||
::चुहिहाले मकरन्द | ::चुहिहाले मकरन्द झैँ कुरा ॥ | ||
{{pcn|२}} | {{pcn|२}} | ||
खिचातानी हेर्दै गरम पसिनाको छक परी | खिचातानी हेर्दै गरम पसिनाको छक परी | ||
::झुकेको मौकामा | ::झुकेको मौकामा प्रकृति-जननीले शिरभरी । | ||
गुतायिन् त्यै फेरी फल र फुलको दीर्घ पगरी | गुतायिन् त्यै फेरी फल र फुलको दीर्घ पगरी | ||
::जुटे जस्ले गर्दा अतिथि अघि | ::जुटे जस्ले गर्दा अतिथि अघि झैँ लाखन थरी ॥ | ||
{{pcn|३}} | {{pcn|३}} | ||
Line 19: | Line 19: | ||
::जती जस्ले पायो भरशक लुछ्यो लालच धरी । | ::जती जस्ले पायो भरशक लुछ्यो लालच धरी । | ||
म उस्तै नङ्गा भै अबुझ दुनियाँको चलनमा | म उस्तै नङ्गा भै अबुझ दुनियाँको चलनमा | ||
:: | ::उदेकायेँ खाली नलिइ पिर वा दर्द मनमा ॥ | ||
{{pcn|४}} | {{pcn|४}} | ||
गरी यै ढाँचाले परहित सदा भक्तिसहित | गरी यै ढाँचाले परहित सदा भक्तिसहित | ||
::बिते मेरा सुस्तै | ::बिते मेरा सुस्तै विजन-पथमा वर्ष बहुत । | ||
भयो फुस्रो धुस्रो तन पनि कडा | भयो फुस्रो धुस्रो तन पनि कडा काल-गतिले | ||
::सबै लुर्का फुर्का मकन दिन छोडिन् प्रकृतिले ॥ | ::सबै लुर्का फुर्का मकन दिन छोडिन् प्रकृतिले ॥ | ||
{{pcn|५}} | {{pcn|५}} | ||
म | म भोग्थेँ वर्षेनी जुन विभवले चोट अरुका | ||
:: | ::लुछिन्थेँ, लाछिन्थेँ, उहि सब भयो कारण फुका । | ||
छुट्यो लण्ठा, टण्टा, अटल गजधम्मे बनिकन | छुट्यो लण्ठा, टण्टा, अटल गजधम्मे बनिकन | ||
::म | ::म लागेँ एकाकी फगत उहि छाया-सुख दिन ॥ | ||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Revision as of 17:47, 12 June 2025
This page has been proofread
चतुर्दश विश्राम
१
अलि बेर पछी तपोधन
तपसीको मुख-पद्म पावन ।
ढकमक्क भयो पुरा पुरा
चुहिहाले मकरन्द झैँ कुरा ॥
२
खिचातानी हेर्दै गरम पसिनाको छक परी
झुकेको मौकामा प्रकृति-जननीले शिरभरी ।
गुतायिन् त्यै फेरी फल र फुलको दीर्घ पगरी
जुटे जस्ले गर्दा अतिथि अघि झैँ लाखन थरी ॥
३
लुछे, लाछे उस्तै किसिमसित त्यो दीर्घ पगरी
जती जस्ले पायो भरशक लुछ्यो लालच धरी ।
म उस्तै नङ्गा भै अबुझ दुनियाँको चलनमा
उदेकायेँ खाली नलिइ पिर वा दर्द मनमा ॥
४
गरी यै ढाँचाले परहित सदा भक्तिसहित
बिते मेरा सुस्तै विजन-पथमा वर्ष बहुत ।
भयो फुस्रो धुस्रो तन पनि कडा काल-गतिले
सबै लुर्का फुर्का मकन दिन छोडिन् प्रकृतिले ॥
५
म भोग्थेँ वर्षेनी जुन विभवले चोट अरुका
लुछिन्थेँ, लाछिन्थेँ, उहि सब भयो कारण फुका ।
छुट्यो लण्ठा, टण्टा, अटल गजधम्मे बनिकन
म लागेँ एकाकी फगत उहि छाया-सुख दिन ॥