Jump to content

Page:Tarun tapasi.pdf/67: Difference between revisions

From Nepali Proofreaders
No edit summary
Prty (talk | contribs)
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 3: Line 3:
{{pcn|३}}
{{pcn|३}}
हुँदोहो ता खाना फल फुल तथा खाद्य मसित
हुँदोहो ता खाना फल फुल तथा खाद्य मसित
::म दिन्थें त्यो सारा अतिथिजनलाई खुशिसित ।
::म दिन्थेँ त्यो सारा अतिथिजनलाई खुशिसित ।
दिने त्यस्तो केही मसित नहुँदा आज सकल
दिने त्यस्तो केही मसित नहुँदा आज सकल
::भयो चौबाटाको जनम तप वा वास विफल ॥
::भयो चौबाटाको जनम तप वा वास विफल ॥


{{pcn|४}}
{{pcn|४}}
कि ता माता मेरो सदय मन यो मन्द गरिद्यौ
कि ता माता ! मेरो सदय मन यो मन्द गरिद्यौ
::कि ता याताऽऽयातै पथिकजनको बन्द गरिद्यौ ।
::कि ता याताऽऽयातै पथिकजनको बन्द गरिद्यौ ।
विपद् बाधा भोका अतिथिजनको हेर्नसहन
विपद् बाधा भोका अतिथिजनको हेर्न-सहन
::नशक्नाले सल्क्यो जननि मनमा शोकदहन
::नशक्नाले सल्क्यो जननि ! मनमा शोक-दहन


{{pcn|५}}
{{pcn|५}}
नपाई खाना क्यै उदरगत रुद्राऽनल बली
नपाई खाना क्यै उदर-गत रुद्राऽनल बली
::जलेको देख्दा त्यो गरिबजनको जीवनकलि
::जलेको देख्दा त्यो गरिबजनको जीवन-कलि
जबर्जस्ती मेरो पनि सब जलेको छ हृदय
जबर्जस्ती मेरो पनि सब जलेको छ हृदय
::त्यसैले यो गर्छू जननि पदमा विन्तिविनय
::त्यसैले यो गर्छू जननि ! पदमा विन्ति-विनय


{{pcn|६}}
{{pcn|६}}
उठोस् आँधीब्यारी लिइ विकट विध्वंस विभव
उठोस् आँधी-ब्यारी लिइ विकट विध्वंस विभव
::फुटोस् वज्रद्वारा पटपट गरी मस्तक सब ।
::फुटोस् वज्रद्वारा पटपट गरी मस्तक सब ।
जुटोस् चर्को कोलाहलरव, छुटोस् प्राणपवन
जुटोस् चर्को कोलाहल-रव, छुटोस् प्राण-पवन
::म त्यो मेरो बाधा सहन शकुँला, यो त शकिनँ ॥
::म त्यो मेरो बाधा सहन शकुँला, यो त शकिनँ ॥


{{pcn|७}}
{{pcn|७}}
नशक्नाले भोको अतिथिजनको गर्न कदर
नशक्नाले भोको अतिथिजनको गर्न कदर
::वृथा भैगो, गैगो जननि जुनि मेरो, जनि गर ।
::वृथा भैगो, गैगो जननि ! जुनि मेरो, जनि गर ।
खुला देख्छू तिम्रो अति अगम भण्डार, उसमा
खुला देख्छू तिम्रो अति अगम भण्डार, उसमा
::कमी केको होला ? किन मकन पार्यौ सकसमा ?
::कमी केको होला ? किन मकन पार्यौ सकसमा ?


{{pcn|८}}
{{pcn|८}}
पुकारा यो सारा विकल बटुवाखातिर गरी
पुकारा यो सारा विकल बटुवा-खातिर गरी
::झकायें चिन्तामा, अलि दिन भयें मूर्छित सरी ।
::झकायेँ चिन्तामा, अलि दिन भयेँ मूर्छित सरी ।
बिलौना माताले पनि सदयतासाथ सुनिछन्
बिलौना माताले पनि सदयतासाथ सुनिछन्
::ममाथी चौतर्फी फल र फुलका हार उनिछन् ॥
::ममाथी चौतर्फी फल र फुलका हार उनिछन् ॥
</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>
<noinclude>{{end center block}}</noinclude>

Revision as of 12:19, 9 June 2025

This page has been proofread


हुँदोहो ता खाना फल फुल तथा खाद्य मसित
म दिन्थेँ त्यो सारा अतिथिजनलाई खुशिसित ।
दिने त्यस्तो केही मसित नहुँदा आज सकल
भयो चौबाटाको जनम तप वा वास विफल ॥


कि ता माता ! मेरो सदय मन यो मन्द गरिद्यौ
कि ता याताऽऽयातै पथिकजनको बन्द गरिद्यौ ।
विपद् बाधा भोका अतिथिजनको हेर्न-सहन
नशक्नाले सल्क्यो जननि ! मनमा शोक-दहन ॥


नपाई खाना क्यै उदर-गत रुद्राऽनल बली
जलेको देख्दा त्यो गरिबजनको जीवन-कलि ।
जबर्जस्ती मेरो पनि सब जलेको छ हृदय
त्यसैले यो गर्छू जननि ! पदमा विन्ति-विनय ॥


उठोस् आँधी-ब्यारी लिइ विकट विध्वंस विभव
फुटोस् वज्रद्वारा पटपट गरी मस्तक सब ।
जुटोस् चर्को कोलाहल-रव, छुटोस् प्राण-पवन
म त्यो मेरो बाधा सहन शकुँला, यो त शकिनँ ॥


नशक्नाले भोको अतिथिजनको गर्न कदर
वृथा भैगो, गैगो जननि ! जुनि मेरो, जनि गर ।
खुला देख्छू तिम्रो अति अगम भण्डार, उसमा
कमी केको होला ? किन मकन पार्यौ सकसमा ?


पुकारा यो सारा विकल बटुवा-खातिर गरी
झकायेँ चिन्तामा, अलि दिन भयेँ मूर्छित सरी ।
बिलौना माताले पनि सदयतासाथ सुनिछन्
ममाथी चौतर्फी फल र फुलका हार उनिछन् ॥