Page:Tarun tapasi.pdf/33: Difference between revisions
Appearance
No edit summary |
|||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 4: | Line 4: | ||
बसेको बाटोमा गुठिल गठरीसाथ धनको | बसेको बाटोमा गुठिल गठरीसाथ धनको | ||
::फसेको फन्दामा कुटिल कपटी दस्युजनको । | ::फसेको फन्दामा कुटिल कपटी दस्युजनको । | ||
कठै कोही निर्धो विकल बटुवा | कठै ! कोही निर्धो विकल बटुवा झैँ म बिचरा | ||
:: | ::भयेँ त्यो पिट्टाले हल न चल यद्वा अधमरा ॥ | ||
{{pcn|७}} | {{pcn|७}} | ||
चुहाई दिग्दारीसित मलिन आँशू तपतपी | चुहाई दिग्दारीसित मलिन आँशू तपतपी | ||
::कठै त्यो पिट्टाको कठिन | ::कठै! त्यो पिट्टाको कठिन पिर-बाधा सब खपी । | ||
म | म रुन्थेँ; साथैमा दिन पनि अँध्यारो मुख गरी | ||
:: | ::सधैँ रुन्थ्यो मेरो अनुकरण गर्दै धरधरी ॥ | ||
{{pcn|८}} | {{pcn|८}} | ||
कडा त्यो ठण्डीले सकल मुटुको ताकत जति | कडा त्यो ठण्डीले सकल मुटुको ताकत जति | ||
:: | ::चुसी-हाल्यो, थाल्यो विवश दुनियाँ खुम्चिन अति । | ||
बिदा भैगो मानू | बिदा भैगो मानू उपचय-कला विश्वभरको | ||
::म जस्ता नङ्गाको उस बखत गर्ने खबर को ? | ::म जस्ता नङ्गाको उस बखत गर्ने खबर को ? | ||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Revision as of 18:19, 5 June 2025
This page has been proofread
६
बसेको बाटोमा गुठिल गठरीसाथ धनको
फसेको फन्दामा कुटिल कपटी दस्युजनको ।
कठै ! कोही निर्धो विकल बटुवा झैँ म बिचरा
भयेँ त्यो पिट्टाले हल न चल यद्वा अधमरा ॥
७
चुहाई दिग्दारीसित मलिन आँशू तपतपी
कठै! त्यो पिट्टाको कठिन पिर-बाधा सब खपी ।
म रुन्थेँ; साथैमा दिन पनि अँध्यारो मुख गरी
सधैँ रुन्थ्यो मेरो अनुकरण गर्दै धरधरी ॥
८
कडा त्यो ठण्डीले सकल मुटुको ताकत जति
चुसी-हाल्यो, थाल्यो विवश दुनियाँ खुम्चिन अति ।
बिदा भैगो मानू उपचय-कला विश्वभरको
म जस्ता नङ्गाको उस बखत गर्ने खबर को ?