Jump to content

Page:Tarun tapasi.pdf/32: Difference between revisions

From Nepali Proofreaders
No edit summary
Prty (talk | contribs)
Page statusPage status
-
Not proofread
+
Without text
Page body (to be transcluded):Page body (to be transcluded):
Line 5: Line 5:
{{pcn|१}}
{{pcn|१}}
अलिबेर पतङ्गका कुरा
अलिबेर पतङ्गका कुरा
::मनले खूब गमें पुरा पुरा ।
::मनले खूब गमेँ पुरा पुरा ।
उनको जब मौन भङ्ग भो
उनको जब मौन भङ्ग भो
::अनि अर्कैतिरको प्रसङ्ग भो ॥
::अनि अर्कैतिरको प्रसङ्ग भो ॥
Line 12: Line 12:
निशाले जो मेरो उपर तमको चादर धरी
निशाले जो मेरो उपर तमको चादर धरी
::उषाको त्यो हाँस्तै निमिषभरमा नै पर गरी ।
::उषाको त्यो हाँस्तै निमिषभरमा नै पर गरी ।
बित्यो एवंरीत्या रुचिकर शरत्काल सुखमा
बित्यो एवंरीत्या रुचिकर शरत्‌काल सुखमा
::परीहालें मानू पछि त म कठै मृत्युमुखमा
::परी-हालेँ मानू पछि त म कठै ! मृत्यु-मुखमा


{{pcn|३}}
{{pcn|३}}
स्वभावैले हो वा अविदित कुनै कर्मवश हो ?
स्वभावैले हो वा अविदित कुनै कर्मवश हो ?
::दशाले हो यद्वा कुटिले विधिको कोपवश हो ?
::दशाले हो यद्वा कुटिले विधिको कोप-वश हो ?
नजाने केले हो प्रकृतिजननीको मुख भरी
नजाने केले हो प्रकृति-जननीको मुख भरी
::जम्यो कालो पोतो मधुर मुखशोभा सब हरी ॥
::जम्यो कालो पोतो मधुर मुख-शोभा सब हरी ॥


{{pcn|४}}
{{pcn|४}}
मदारी झैं छोप्तै नजर सबका गुम्म कुइरो
मदारी झैँ छोप्तै नजर सबका गुम्म कुइरो
::घुस्यो मानू रोप्तै मुटुबिच तिखो शीतसुइरो
::घुस्यो मानू रोप्तै मुटुबिच तिखो शीत-सुइरो
जगत्मा चौतर्फी मलिन झुसिलो भाव भरियो
जगत्‌मा चौतर्फी मलिन झुसिलो भाव भरियो
::दिनश्रीको साथै तन सकल मेरो गँगरियो ॥
::दिनश्रीको साथै तन सकल मेरो गँगरियो ॥



Revision as of 18:15, 5 June 2025

This page does not need to be proofread
चतुर्थ विश्राम


अलिबेर पतङ्गका कुरा
मनले खूब गमेँ पुरा पुरा ।
उनको जब मौन भङ्ग भो
अनि अर्कैतिरको प्रसङ्ग भो ॥


निशाले जो मेरो उपर तमको चादर धरी
उषाको त्यो हाँस्तै निमिषभरमा नै पर गरी ।
बित्यो एवंरीत्या रुचिकर शरत्‌काल सुखमा
परी-हालेँ मानू पछि त म कठै ! मृत्यु-मुखमा ॥


स्वभावैले हो वा अविदित कुनै कर्मवश हो ?
दशाले हो यद्वा कुटिले विधिको कोप-वश हो ?
नजाने केले हो प्रकृति-जननीको मुख भरी
जम्यो कालो पोतो मधुर मुख-शोभा सब हरी ॥


मदारी झैँ छोप्तै नजर सबका गुम्म कुइरो
घुस्यो मानू रोप्तै मुटुबिच तिखो शीत-सुइरो ।
जगत्‌मा चौतर्फी मलिन झुसिलो भाव भरियो
दिनश्रीको साथै तन सकल मेरो गँगरियो ॥


पिट्यो पाता कस्तै विकट रिपु भै शीतल शठले
तुषारोले मार्यो शिर सब थिची लात्ति हठले ।
चुट्यो, टोक्यो, ठोक्यो अधम हिमले हुर्मत लियो
हुरीले मुण्ट्यायो विकट गलहत्तीतक दियो ॥