Page:Tarun tapasi.pdf/18: Difference between revisions
Appearance
No edit summary |
|||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 4: | Line 4: | ||
चिसा ताता बत्ती क्रमसित भरीला दुइ थरी | चिसा ताता बत्ती क्रमसित भरीला दुइ थरी | ||
::घुमेका छन् मेरा उपर कुटिया उज्ज्वल गरी । | ::घुमेका छन् मेरा उपर कुटिया उज्ज्वल गरी । | ||
तिनैको त्यै लम्बा | तिनैको त्यै लम्बा भ्रमण-विधिमा त्राटक<ref>कुनै वस्तुमा आँखा नचिम्ली टकटकी लगायेर हेरिरहने मुद्राको नाम हो– त्राटक ।</ref> गरी | ||
::बित्यो मेरो सारा तरुण वय ठाडै हरि हरि ॥ | ::बित्यो मेरो सारा तरुण वय ठाडै हरि! हरि ॥ | ||
{{pcn|३४}} | {{pcn|३४}} |
Revision as of 18:09, 29 May 2025
This page has been proofread
३३
चिसा ताता बत्ती क्रमसित भरीला दुइ थरी
घुमेका छन् मेरा उपर कुटिया उज्ज्वल गरी ।
तिनैको त्यै लम्बा भ्रमण-विधिमा त्राटक[1] गरी
बित्यो मेरो सारा तरुण वय ठाडै हरि! हरि ॥
३४
यति भनिकन लम्बा शास फेरेर फेरि
कवितिर अति तीखो नेत्रले खूब हेरी ।
मुनिवर चुप लागे, लागिहाल्यो समाधि
जलधि अचल भैगो, के रहन्थ्यो उपाधि ?
- ↑ कुनै वस्तुमा आँखा नचिम्ली टकटकी लगायेर हेरिरहने मुद्राको नाम हो– त्राटक ।