Jump to content

Page:Tarun tapasi.pdf/16: Difference between revisions

From Nepali Proofreaders
No edit summary
Prty (talk | contribs)
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 3: Line 3:
{{pcn|२४}}
{{pcn|२४}}
समुद्रैको जस्तो निरतिशय गाम्भीर्य मुखमा
समुद्रैको जस्तो निरतिशय गाम्भीर्य मुखमा
::सदा एकैनासे विषयरसको दुःखसुखमा
::सदा एकैनासे विषय-रसको दुःख-सुखमा
थिये ती खम्बा झैं कठिन तपको, धैर्यगुणको
थिये ती खम्बा झैँ कठिन तपको, धैर्य-गुणको
::भरीलो ओजस्वी नयनयुगको ज्योतिउनको
::भरीलो ओजस्वी नयन-युगको ज्योति उनको


{{pcn|२५}}
{{pcn|२५}}
ति हेर्थे आशाले वदन तपसीको पुलुपुलु
ति हेर्थे आशाले वदन तपसीको पुलुपुलु
::उनी तिन्को हेर्थे नियतिगतिरेखा टुलुटुलु ।
::उनी तिन्को हेर्थे नियति-गति-रेखा टुलुटुलु ।
ति लोहाको टुक्रासदृश, तपसी चुम्बक थिये
ति लोहाको टुक्रा-सदृश, तपसी चुम्बक थिये
::त्यसै हेर्दा हेर्दै कविकन बलैले खिचिलिये ॥
::त्यसै हेर्दा हेर्दै कविकन बलैले खिचिलिये ॥



Revision as of 18:02, 29 May 2025

This page has been proofread

२४
समुद्रैको जस्तो निरतिशय गाम्भीर्य मुखमा
सदा एकैनासे विषय-रसको दुःख-सुखमा ।
थिये ती खम्बा झैँ कठिन तपको, धैर्य-गुणको
भरीलो ओजस्वी नयन-युगको ज्योति उनको ॥

२५
ति हेर्थे आशाले वदन तपसीको पुलुपुलु
उनी तिन्को हेर्थे नियति-गति-रेखा टुलुटुलु ।
ति लोहाको टुक्रा-सदृश, तपसी चुम्बक थिये
त्यसै हेर्दा हेर्दै कविकन बलैले खिचिलिये ॥

२६
अघी जो झल्केथ्यो परम सुख वा शान्ति मनमा
उसैको क्यै पाये झलक तपसीको वदनमा ।
इनी को ? कस्ता हुन् ? भनि गम बढाये जति जति
स्वयं बढ्दै आयो तर अगमता नै उति उति ॥