Page:Luni.pdf/58: Difference between revisions
Appearance
No edit summary |
|||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 4: | Line 4: | ||
कहालिन्को खम्बा | कहालिन्को खम्बा | ||
ह्लामा गरी जम्बा | ह्लामा गरी जम्बा | ||
::: | :::पठाऊ लानलाई । | ||
नत्र लूनीलाई कोयली आर्को छैन ! | नत्र लूनीलाई कोयली आर्को छैन ! | ||
नत्र लूनी फूलफूल गल्छिन् बन्दै मैन | नत्र लूनी फूलफूल गल्छिन् बन्दै मैन | ||
Line 11: | Line 11: | ||
{{pcn|(११)}} | {{pcn|(११)}} | ||
आए लामा डोले | आए लामा डोले | ||
ल्याम्बो | ल्याम्बो झ्याम्बो डोले | ||
::: | :::झापन झल्लर खोले | ||
:::::ह्लासा शहरमा । | :::::ह्लासा शहरमा । | ||
आए डोली | आए डोली झापन | ||
::'जिन्जी' 'आन्जा' लाई | ::'जिन्जी' 'आन्जा' लाई | ||
:::हेलम्बूको बाटो | :::हेलम्बूको बाटो | ||
Line 21: | Line 21: | ||
{{pcn|(१२)}} | {{pcn|(१२)}} | ||
लागे लामा डोले | लागे लामा डोले | ||
ल्याम्बो | ल्याम्बो झ्याम्बो डोले, ह्लामा उकाली | ||
लहर लहर लामा | लहर लहर लामा | ||
किश्ती सरजाम काँधमा उचाली । | किश्ती सरजाम काँधमा उचाली । |
Latest revision as of 19:08, 27 May 2025
This page has been proofread
हेलम्बूको गुम्बा
कहालिन्को खम्बा
ह्लामा गरी जम्बा
पठाऊ लानलाई ।
नत्र लूनीलाई कोयली आर्को छैन !
नत्र लूनी फूलफूल गल्छिन् बन्दै मैन
नत्र यिनको मनमा हुने छैन छैन ।"
(११)
आए लामा डोले
ल्याम्बो झ्याम्बो डोले
झापन झल्लर खोले
ह्लासा शहरमा ।
आए डोली झापन
'जिन्जी' 'आन्जा' लाई
हेलम्बूको बाटो
पहिलो पहरमा ।
(१२)
लागे लामा डोले
ल्याम्बो झ्याम्बो डोले, ह्लामा उकाली
लहर लहर लामा
किश्ती सरजाम काँधमा उचाली ।
(१३)
लामो लामो बाटो
ढुङ्गा बगरको ।