Jump to content

Page:Laxmi nibandhasangraha.pdf/167: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "सुस्तरी श्वास फेर मलाई कोपिला टिप्न डर लारदछ, मुना चुँडन हात काँप्तछ । फूल शायद आजसम्म मेरो हातले च्यातेको होओइनजस्तो लाग्दछ । सुन्दरताका मृदुल नमूनाहरूमा क्रूरताको आत्मा कँपाउ..."
 
No edit summary
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
सुस्तरी श्वास फेर
{{x-larger|'''सुस्तरी श्वास फेर'''}}
 
मलाई कोपिला टिप्न डर लारदछ, मुना चुँडन हात काँप्तछ ।
मलाई कोपिला टिप्न डर लारदछ, मुना चुँडन हात काँप्तछ ।
फूल शायद आजसम्म मेरो हातले च्यातेको होओइनजस्तो लाग्दछ ।
फूल शायद आजसम्म मेरो हातले च्यातेको होओइनजस्तो लाग्दछ ।
सुन्दरताका मृदुल नमूनाहरूमा क्रूरताको आत्मा कँपाउने के मोहनी
सुन्दरताका मृदुल नमूनाहरूमा क्रूरताको आत्मा कँपाउने के मोहनी
हुन्छ ? राम्रो चीज देखे मलाई खै र लाग्दछ, मानौं म त्यससँग प्रेम गर्न
हुन्छ ? राम्रो चीज देखे मलाई खै र लाग्दछ, मानौं म त्यससँग प्रेम गर्न
चाहन्छु, मानौं त्यसमा मेरो आत्मा यस्तो आनन्ददायी मोहनी देख्तछ,
चाहन्छु, मानौं त्यसमा मेरो आत्मा यस्तो आनन्ददायी मोहनी देख्तछ,
जस्तो मेरो हृदय अश्रुमय कृतज्ञतासाथ त्यससँग अनन्तको नाता जोड्न
जस्तो मेरो हृदय अश्रुमय कृतज्ञतासाथ त्यससँग अनन्तको नाता जोड्न
चाहन्छ । त्यसको कोमलताले मेरो आत्माको सब स्वार्थ र लोभलाई
चाहन्छ । त्यसको कोमलताले मेरो आत्माको सब स्वार्थ र लोभलाई
हप्काउँछ, र मानौं म अनेक क्रूर भावहरूको पापी शिकार झैं त्यसलाई
हप्काउँछ, र मानौं म अनेक क्रूर भावहरूको पापी शिकार झैं त्यसलाई
ताकेर अश्वुमय नजरले कृतज्ञ प्रशंसा गर्दछु । मानौं मेरा हात त्यसलाई
ताकेर अश्वुमय नजरले कृतज्ञ प्रशंसा गर्दछु । मानौं मेरा हात त्यसलाई
छुन ज्यादै खस्रा छन्‌, मानौं त्यसका मृदुल नसालाई वेदना दिने स्पर्श नै
छुन ज्यादै खस्रा छन्‌, मानौं त्यसका मृदुल नसालाई वेदना दिने स्पर्श नै
पापको मुटु हो ।


पापको मुटु हो ।
यी भावहरू बराबर आए तापनि आदत यस्तो बलवान्‌ छ कि
यी भावहरू बराबर आए तापनि आदत यस्तो बलवान्‌ छ कि
फुस्रा क्षणहरूमा मैले अनेक पाप गरेको छु। मेरो जिभ्रोमा हिंसकता छ,
फुस्रा क्षणहरूमा मैले अनेक पाप गरेको छु। मेरो जिभ्रोमा हिंसकता छ,
म मासु खान्छु । यद्यपि छ बाजि छाडेँ, मेरो आत्मा नखा भन्छ, मलाई
म मासु खान्छु । यद्यपि छ बाजि छाडेँ, मेरो आत्मा नखा भन्छ, मलाई
हृदयमा दुःख हुन्छ तर आदतको गाँजामा बेहोश भएर मलाई खाउँ-
हृदयमा दुःख हुन्छ तर आदतको गाँजामा बेहोश भएर मलाई खाउँ-
खाउँका जोडले त्यसै लैजान्छ । मैले एक बाजि मोहनलाल काटेको छु,
खाउँका जोडले त्यसै लैजान्छ । मैले एक बाजि मोहनलाल काटेको छु,
त्यो सुन्दर रङ्गीचङ्की परेको राजसी बनैया चरो ! मलाई त्यस जीवका
त्यो सुन्दर रङ्गीचङ्की परेको राजसी बनैया चरो ! मलाई त्यस जीवका
आँखाले सरापे-मेरो आत्मा दागी बनेर स्वर्गका निमित्त निराश भइसक्यो !
आँखाले सरापे-मेरो आत्मा दागी बनेर स्वर्गका निमित्त निराश भइसक्यो !
मेरा कविताहरूका आधा मोहनी त्यसैले उडाएर लग्यो, खालि हार्दिक
मेरा कविताहरूका आधा मोहनी त्यसैले उडाएर लग्यो, खालि हार्दिक
पछुताउको अबोल खेदहरूलाई मात्र अलिकता मिर्मिरे माधुर्य राखेर
पछुताउको अबोल खेदहरूलाई मात्र अलिकता मिर्मिरे माधुर्य राखेर
गयो । चितानजीक हुँदा मैले मासुको गन्ध सुँघेँ, घीन लाग्यो, अनन्त
गयो । चितानजीक हुँदा मैले मासुको गन्ध सुँघेँ, घीन लाग्यो, अनन्त
घीन तर विस्मृति नभए हामी पापमा विलास किन मान्थ्यौं । म यन्त्र
घीन तर विस्मृति नभए हामी पापमा विलास किन मान्थ्यौं । म यन्त्र
बनिसकेको छु, मुर्दा मासु लुछुनलाई र चपाउनलाई मानवदन्त प्रयोग
बनिसकेको छु, मुर्दा मासु लुछुनलाई र चपाउनलाई मानवदन्त प्रयोग
गर्न मलाई शरमै लाग्दैन कम से कम मासु खाने बेलामा ! तर अकेला
गर्न मलाई शरमै लाग्दैन कम से कम मासु खाने बेलामा ! तर अकेला
१५०५८लक्ष्मी निबन्ध-संग्रह

Revision as of 20:58, 16 February 2025

This page has not been proofread

सुस्तरी श्वास फेर

मलाई कोपिला टिप्न डर लारदछ, मुना चुँडन हात काँप्तछ । फूल शायद आजसम्म मेरो हातले च्यातेको होओइनजस्तो लाग्दछ । सुन्दरताका मृदुल नमूनाहरूमा क्रूरताको आत्मा कँपाउने के मोहनी हुन्छ ? राम्रो चीज देखे मलाई खै र लाग्दछ, मानौं म त्यससँग प्रेम गर्न चाहन्छु, मानौं त्यसमा मेरो आत्मा यस्तो आनन्ददायी मोहनी देख्तछ, जस्तो मेरो हृदय अश्रुमय कृतज्ञतासाथ त्यससँग अनन्तको नाता जोड्न चाहन्छ । त्यसको कोमलताले मेरो आत्माको सब स्वार्थ र लोभलाई हप्काउँछ, र मानौं म अनेक क्रूर भावहरूको पापी शिकार झैं त्यसलाई ताकेर अश्वुमय नजरले कृतज्ञ प्रशंसा गर्दछु । मानौं मेरा हात त्यसलाई छुन ज्यादै खस्रा छन्‌, मानौं त्यसका मृदुल नसालाई वेदना दिने स्पर्श नै पापको मुटु हो ।

यी भावहरू बराबर आए तापनि आदत यस्तो बलवान्‌ छ कि फुस्रा क्षणहरूमा मैले अनेक पाप गरेको छु। मेरो जिभ्रोमा हिंसकता छ, म मासु खान्छु । यद्यपि छ बाजि छाडेँ, मेरो आत्मा नखा भन्छ, मलाई हृदयमा दुःख हुन्छ तर आदतको गाँजामा बेहोश भएर मलाई खाउँ- खाउँका जोडले त्यसै लैजान्छ । मैले एक बाजि मोहनलाल काटेको छु, त्यो सुन्दर रङ्गीचङ्की परेको राजसी बनैया चरो ! मलाई त्यस जीवका आँखाले सरापे-मेरो आत्मा दागी बनेर स्वर्गका निमित्त निराश भइसक्यो ! मेरा कविताहरूका आधा मोहनी त्यसैले उडाएर लग्यो, खालि हार्दिक पछुताउको अबोल खेदहरूलाई मात्र अलिकता मिर्मिरे माधुर्य राखेर गयो । चितानजीक हुँदा मैले मासुको गन्ध सुँघेँ, घीन लाग्यो, अनन्त घीन तर विस्मृति नभए हामी पापमा विलास किन मान्थ्यौं । म यन्त्र बनिसकेको छु, मुर्दा मासु लुछुनलाई र चपाउनलाई मानवदन्त प्रयोग गर्न मलाई शरमै लाग्दैन कम से कम मासु खाने बेलामा ! तर अकेला