Jump to content

Page:Luni.pdf/32: Difference between revisions

From Nepali Proofreaders
No edit summary
 
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 2: Line 2:
<poem>
<poem>
{{pcn|(८)}}
{{pcn|(८)}}
बजी जिन्जी पुछ्छे
बुझी जिन्जी पुछ्‌छे
::कोसको फुलफल नीर ।
::कोसको झलझल नीर ।
दोटै साथमा जान्छन्‌
दोटै साथमा जान्छन्‌
::केलिन्दीको तीर ॥
::केलिन्दीको तीर ॥
Line 10: Line 10:
बनाई माला राम्रो
बनाई माला राम्रो
::सेर्पा चाङना हाम्रो
::सेर्पा चाङना हाम्रो
::प॒जा गर्थ्यो फूल !
::पूजा गर्थ्यो फूल !
सच्चा आँसु कूल्काई
सच्चा आँसु झल्काई
::दिलको फुटी मूल ।
::दिलको फुटी मूल ।
रुन्थ्यो बर्बर कहिले
रुन्थ्यो बर्बर कहिले
::कँपाइ कंपाइ ओठ
::कँपाइ कँपाइ ओठ
जहाँ फुल्यो म्याम्म
जहाँ फुल्यो झ्याम्म
::<ref>आलुबखडा ।</ref>बखडाको बोट ।
::<ref>आलुबखडा ।</ref>बखडाको बोट ।


Line 21: Line 21:
भक्ति देखी सुन्दर
भक्ति देखी सुन्दर
::घारी लुकेर ।
::घारी लुकेर ।
रानी लनी, जिन्जी
रानी लूनी, जिन्जी
::हेर्छन्‌ छिपेर ।
::हेर्छन्‌ छिपेर ।


{{pcn|(११)}}
{{pcn|(११)}}
खुक्रीको टुप्पो
खुकुरीको टुप्पो
::फलले सिँगारी
::फूलले सिँगारी
पूजा गर्थ्यो चाङना
पूजा गर्थ्यो चाङना
::आँखा जल भारी !
::आँखा जल भारी !
</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>
<noinclude>{{end center block}}</noinclude>

Latest revision as of 23:03, 26 May 2025

This page has been proofread

(८)
बुझी जिन्जी पुछ्‌छे
कोसको झलझल नीर ।
दोटै साथमा जान्छन्‌
केलिन्दीको तीर ॥

(९)
बनाई माला राम्रो
सेर्पा चाङना हाम्रो
पूजा गर्थ्यो फूल !
सच्चा आँसु झल्काई
दिलको फुटी मूल ।
रुन्थ्यो बर्बर कहिले
कँपाइ कँपाइ ओठ
जहाँ फुल्यो झ्याम्म
[1]बखडाको बोट ।

(१०)
भक्ति देखी सुन्दर
घारी लुकेर ।
रानी लूनी, जिन्जी
हेर्छन्‌ छिपेर ।

(११)
खुकुरीको टुप्पो
फूलले सिँगारी
पूजा गर्थ्यो चाङना
आँखा जल भारी !

  1. आलुबखडा ।