Jump to content

Page:Luni.pdf/27: Difference between revisions

From Nepali Proofreaders
No edit summary
 
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 6: Line 6:
:::सुनको बारी, सुनको दरबार
:::सुनको बारी, सुनको दरबार
सामु हाम्रो तासी ह्लामा
सामु हाम्रो तासी ह्लामा
::फुक्दछ शिरले बिन्ती एकबार !
::झुक्दछ शिरले बिन्ती एकबार !


{{pcn|(६)}}
{{pcn|(६)}}
"हामी सानो मासी ह्लामा
"हामी सानो झासी ह्लामा
::ह्लासा घरको सानो छाना
::ह्लासा घरको सानो छाना
बिन्ती आदर गर्दै आई
बिन्ती आदर गर्दै आई
::माग्छ हजुरको छोरी 'लनी
::माग्छ हजुरको छोरी 'लूनी'
:::हाम्रो छोरा 'ह्लानी' लाई
:::हाम्रो छोरा 'ह्लानी' लाई


Line 23: Line 23:
::कानले दिलमा धारेदेखि
::कानले दिलमा धारेदेखि
आजको मैह्ना दर्शन गर्न
आजको मैह्ना दर्शन गर्न
::'ह्लानी' भेज्छौं चिट्ठी लेखी ।"
::'ह्लानो' भेज्छौँ चिट्ठी लेखी ।"
लेख्दछ सेर्पा साम्बा सोग्जो
लेख्दछ सेर्पा साम्बा सोङ्गो
::भोटे अक्षर केही बाक्गो
::भोटे अक्षर केही बाङ्गो
स्‌न-जलपको मसीदानी
सुन-जलपको मसीदानी
::प्वाख कलमले बुट्टो तानी !
::प्वाख कलमले बुट्टो तानी !
</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>
<noinclude>{{end center block}}</noinclude>

Latest revision as of 22:48, 26 May 2025

This page has been proofread

(५)
माथि सुन्दर फूल खसाली !
"संसारभरको सेर्पा राजा
सुनको बारी, सुनको दरबार
सामु हाम्रो तासी ह्लामा
झुक्दछ शिरले बिन्ती एकबार !

(६)
"हामी सानो झासी ह्लामा
ह्लासा घरको सानो छाना
बिन्ती आदर गर्दै आई
माग्छ हजुरको छोरी 'लूनी'
हाम्रो छोरा 'ह्लानी' लाई

(७)
पच्चीस ह्लामा गाउँ बिर्ता
पच्चीस बाघको छाला भेटी ।
पच्चीस साँप्ला सुनको दाइजो
पच्चीस राम्रा ह्लासा केटी !
बिन्ती हाम्रो सोङ्गो राजा
कानले दिलमा धारेदेखि
आजको मैह्ना दर्शन गर्न
'ह्लानो' भेज्छौँ चिट्ठी लेखी ।"
लेख्दछ सेर्पा साम्बा सोङ्गो
भोटे अक्षर केही बाङ्गो
सुन-जलपको मसीदानी
प्वाख कलमले बुट्टो तानी !