Page:Laxmi nibandhasangraha.pdf/161: Difference between revisions
→Not proofread: Created page with "भोटोको साथ पूर्वको भ्यालतिर बिछ्याएको लम्पटमा बस्नुभएको देखेँ । उहाँमा सादापन थियो, भडक र रवाफभन्दा स्थितिसँग गरेको घरजम बेस हुन्छ भनेजस्तो त्यहाँको परिस्थितिले जनाउँथ्यो । उह..." |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
भोटोको साथ पूर्वको भ्यालतिर बिछ्याएको लम्पटमा बस्नुभएको देखेँ । | भोटोको साथ पूर्वको भ्यालतिर बिछ्याएको लम्पटमा बस्नुभएको देखेँ । | ||
उहाँमा सादापन थियो, भडक र रवाफभन्दा स्थितिसँग गरेको घरजम | उहाँमा सादापन थियो, भडक र रवाफभन्दा स्थितिसँग गरेको घरजम | ||
बेस हुन्छ भनेजस्तो त्यहाँको परिस्थितिले जनाउँथ्यो । उहाँ मस्त हुनुहुन्थ्यो | बेस हुन्छ भनेजस्तो त्यहाँको परिस्थितिले जनाउँथ्यो । उहाँ मस्त हुनुहुन्थ्यो | ||
आफ्नै कविताका ध्वनि र बनौटमा । नजीकमा भर्खर व्रतबन्ध गरेको | आफ्नै कविताका ध्वनि र बनौटमा । नजीकमा भर्खर व्रतबन्ध गरेको | ||
चन्दनदार गोरो, उज्यालो जेहेनदार आँखा भएको ठिटो थियो, जो उहाँको | चन्दनदार गोरो, उज्यालो जेहेनदार आँखा भएको ठिटो थियो, जो उहाँको | ||
छोरो भन्ने उहाँकै मुखारविन्दबाट मैले सुनें ! उसैले कविताहरू कण्ठ | छोरो भन्ने उहाँकै मुखारविन्दबाट मैले सुनें ! उसैले कविताहरू कण्ठ | ||
पारेको थियो । पैतृक स्नेहसँग उहाँ उसको स्मरणशक्तिको तारीफ | पारेको थियो । पैतृक स्नेहसँग उहाँ उसको स्मरणशक्तिको तारीफ | ||
गर्नुहुन्थ्यो र लडको पनि तारीफ गर्न लायकको थियो । उसलाई 'लक्ष्मीपूजा' | गर्नुहुन्थ्यो र लडको पनि तारीफ गर्न लायकको थियो । उसलाई 'लक्ष्मीपूजा' | ||
नाटक प्राय: समग्र कण्ठ आउँथ्यो । छोराको साथसाथै लोली मिलाएर | नाटक प्राय: समग्र कण्ठ आउँथ्यो । छोराको साथसाथै लोली मिलाएर | ||
हँसिलो मृहारले उहाँ हातको भाउसँग त्यसका श्लोकहरू अनुप्रासको | हँसिलो मृहारले उहाँ हातको भाउसँग त्यसका श्लोकहरू अनुप्रासको | ||
मिठास भएका ध्वनिहरूमा जोड दिँदै उच्चारण गरेर सुनाउनमा सोख | मिठास भएका ध्वनिहरूमा जोड दिँदै उच्चारण गरेर सुनाउनमा सोख | ||
लिनुहुन्थ्यो । मलाई यस्तो लाग्यो कि प्रतिभाशाली कविहरू आफ्नो | लिनुहुन्थ्यो । मलाई यस्तो लाग्यो कि प्रतिभाशाली कविहरू आफ्नो | ||
सिजनामा मस्त त रहेकै हुन्छन् तर आफ्नो आभ्यन्तरिक आनन्दलाई | सिजनामा मस्त त रहेकै हुन्छन् तर आफ्नो आभ्यन्तरिक आनन्दलाई | ||
श्रोतर्क्गमा विस्तार गर्नुमा अर्को आनन्द प्रादुर्भाव हुँदोरहेछ । उता | श्रोतर्क्गमा विस्तार गर्नुमा अर्को आनन्द प्रादुर्भाव हुँदोरहेछ । उता | ||
अवभासको आनन्द र सिर्जनाको प्रेरणा, यतातिर त्यसैको मधुध्वनिमा | अवभासको आनन्द र सिर्जनाको प्रेरणा, यतातिर त्यसैको मधुध्वनिमा | ||
सजीव बिस्तार ! | सजीव बिस्तार ! | ||
त्यो धेरै वर्षअगाडि । आजकल धेरै दिन नदेखेको हुनाले मलाई | त्यो धेरै वर्षअगाडि । आजकल धेरै दिन नदेखेको हुनाले मलाई | ||
राम्रो चिर निकाल्न मुश्किल पर्दछ । उहाँलाई मैले त्यस बेला एउटा | राम्रो चिर निकाल्न मुश्किल पर्दछ । उहाँलाई मैले त्यस बेला एउटा | ||
घौँसिया गीत 'मुनामदन' भन्ने देखाएँ । उहाँले सुन्नुभयो र भन्नुभयो कि | घौँसिया गीत 'मुनामदन' भन्ने देखाएँ । उहाँले सुन्नुभयो र भन्नुभयो कि | ||
राम्रै छ, शायद अझ राम्रो हुन सक्ने थियो र मेरो प्रकृति-बर्णनमा | |||
राम्रै छ, शायद अझ राम्रो हुन सक्ने थियो र | |||
मेरो प्रकृति-बर्णनमा | |||
सन्तोष प्रकाश गर्नुभयो । तर जीवनका बिषयमा उहाँको रायमा म | सन्तोष प्रकाश गर्नुभयो । तर जीवनका बिषयमा उहाँको रायमा म | ||
त्यत्तिको राम्ररी आट्पगेको थिइनँ, किनकि ठिटै थिएँ । परिपक्वता हुँदा | त्यत्तिको राम्ररी आट्पगेको थिइनँ, किनकि ठिटै थिएँ । परिपक्वता हुँदा | ||
मेरा रचनाहरू पनि | मेरा रचनाहरू पनि वेस होलान् भन्ने आफ. उफःट गर्नुभयो । | ||
वेस होलान् भन्ने आफ. उफःट गर्नुभयो । | |||
त्यस बेलादेखि परिचय भयो तर म उस्तो जाने, बसउठ गर्नै मौका | त्यस बेलादेखि परिचय भयो तर म उस्तो जाने, बसउठ गर्नै मौका | ||
पाउँदिनथें किर्नाक मलाई जीवनसंग्रामका हौंटहौँट ठूलो थियो । | |||
अहिले मलाई खेद लाग्छ किन त्यस्ता महापुरुषहरूको सङ्गत | अहिले मलाई खेद लाग्छ किन त्यस्ता महापुरुषहरूको सङ्गत | ||
गर्न पाउँदा-पाउँदै मैले कति थोरै मात्रामा ती मौकाको उपयोग गरेँ । | गर्न पाउँदा-पाउँदै मैले कति थोरै मात्रामा ती मौकाको उपयोग गरेँ । | ||
हामीलाई सङ्गतको मूल्य याद हुँदैन ! हामीबीचमा रहने, हिड्ने देवहरू | हामीलाई सङ्गतको मूल्य याद हुँदैन ! हामीबीचमा रहने, हिड्ने देवहरू | ||
छाया झैँ गुम्न जान्छन् । अपरिचितका गिन्तीमा रहन्छन् । दुनियाँले | छाया झैँ गुम्न जान्छन् । अपरिचितका गिन्तीमा रहन्छन् । दुनियाँले | ||
मोल याहा पाउँदैन त्यस बेलासम्म, जबसम्म यस्ता बहुमूल्य व्यक्तिहरू | मोल याहा पाउँदैन त्यस बेलासम्म, जबसम्म यस्ता बहुमूल्य व्यक्तिहरू | ||
देशका सामुन्ने अपरिचित रहन्छन् । तिनीहरू दिव्य सन्देश लिएर आएका | देशका सामुन्ने अपरिचित रहन्छन् । तिनीहरू दिव्य सन्देश लिएर आएका | ||
Revision as of 20:45, 16 February 2025
भोटोको साथ पूर्वको भ्यालतिर बिछ्याएको लम्पटमा बस्नुभएको देखेँ । उहाँमा सादापन थियो, भडक र रवाफभन्दा स्थितिसँग गरेको घरजम बेस हुन्छ भनेजस्तो त्यहाँको परिस्थितिले जनाउँथ्यो । उहाँ मस्त हुनुहुन्थ्यो आफ्नै कविताका ध्वनि र बनौटमा । नजीकमा भर्खर व्रतबन्ध गरेको चन्दनदार गोरो, उज्यालो जेहेनदार आँखा भएको ठिटो थियो, जो उहाँको छोरो भन्ने उहाँकै मुखारविन्दबाट मैले सुनें ! उसैले कविताहरू कण्ठ पारेको थियो । पैतृक स्नेहसँग उहाँ उसको स्मरणशक्तिको तारीफ गर्नुहुन्थ्यो र लडको पनि तारीफ गर्न लायकको थियो । उसलाई 'लक्ष्मीपूजा' नाटक प्राय: समग्र कण्ठ आउँथ्यो । छोराको साथसाथै लोली मिलाएर हँसिलो मृहारले उहाँ हातको भाउसँग त्यसका श्लोकहरू अनुप्रासको मिठास भएका ध्वनिहरूमा जोड दिँदै उच्चारण गरेर सुनाउनमा सोख लिनुहुन्थ्यो । मलाई यस्तो लाग्यो कि प्रतिभाशाली कविहरू आफ्नो सिजनामा मस्त त रहेकै हुन्छन् तर आफ्नो आभ्यन्तरिक आनन्दलाई श्रोतर्क्गमा विस्तार गर्नुमा अर्को आनन्द प्रादुर्भाव हुँदोरहेछ । उता अवभासको आनन्द र सिर्जनाको प्रेरणा, यतातिर त्यसैको मधुध्वनिमा सजीव बिस्तार !
त्यो धेरै वर्षअगाडि । आजकल धेरै दिन नदेखेको हुनाले मलाई राम्रो चिर निकाल्न मुश्किल पर्दछ । उहाँलाई मैले त्यस बेला एउटा घौँसिया गीत 'मुनामदन' भन्ने देखाएँ । उहाँले सुन्नुभयो र भन्नुभयो कि राम्रै छ, शायद अझ राम्रो हुन सक्ने थियो र मेरो प्रकृति-बर्णनमा सन्तोष प्रकाश गर्नुभयो । तर जीवनका बिषयमा उहाँको रायमा म त्यत्तिको राम्ररी आट्पगेको थिइनँ, किनकि ठिटै थिएँ । परिपक्वता हुँदा मेरा रचनाहरू पनि वेस होलान् भन्ने आफ. उफःट गर्नुभयो । त्यस बेलादेखि परिचय भयो तर म उस्तो जाने, बसउठ गर्नै मौका पाउँदिनथें किर्नाक मलाई जीवनसंग्रामका हौंटहौँट ठूलो थियो ।
अहिले मलाई खेद लाग्छ किन त्यस्ता महापुरुषहरूको सङ्गत गर्न पाउँदा-पाउँदै मैले कति थोरै मात्रामा ती मौकाको उपयोग गरेँ । हामीलाई सङ्गतको मूल्य याद हुँदैन ! हामीबीचमा रहने, हिड्ने देवहरू छाया झैँ गुम्न जान्छन् । अपरिचितका गिन्तीमा रहन्छन् । दुनियाँले मोल याहा पाउँदैन त्यस बेलासम्म, जबसम्म यस्ता बहुमूल्य व्यक्तिहरू देशका सामुन्ने अपरिचित रहन्छन् । तिनीहरू दिव्य सन्देश लिएर आएका