Page:Ritubichar.pdf/29: Difference between revisions
Appearance
No edit summary |
|||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 2: | Line 2: | ||
<poem> | <poem> | ||
{{pcn|९८}} | {{pcn|९८}} | ||
सुती-रहन्छ दुनियाँ सूर्योदय हुँदा पनि । | |||
अविद्याले अँठ्याएको वृद्ध भारत झैं बनी ॥ | अविद्याले अँठ्याएको वृद्ध भारत झैं बनी ॥ | ||
{{pcn|९९}} | {{pcn|९९}} | ||
लाग्छ लामू कडा तातो दिन | लाग्छ लामू कडा तातो दिन कल्प-बराबरी । | ||
ठण्डा रात | ठण्डा रात बिती-दिन्छ मानू एकै पला-सरी ॥ | ||
{{pcn|१००}} | {{pcn|१००}} | ||
Line 15: | Line 15: | ||
{{pcn|१०१}} | {{pcn|१०१}} | ||
भरसक पढि सारा ग्रीष्मको यो विचार | भरसक पढि सारा ग्रीष्मको यो विचार | ||
:: | ::मन-बिच लिनु-होला क्यै भयेदेखि सार । | ||
भनि सविनय लत्री नित्य जोडेर हात | भनि सविनय लत्री नित्य जोडेर हात | ||
::विनति सुकविलाई गर्छ यो 'लेखनाथ' । | ::विनति सुकविलाई गर्छ यो 'लेखनाथ' । |
Revision as of 17:07, 20 May 2025
This page has been proofread
९८
सुती-रहन्छ दुनियाँ सूर्योदय हुँदा पनि ।
अविद्याले अँठ्याएको वृद्ध भारत झैं बनी ॥
९९
लाग्छ लामू कडा तातो दिन कल्प-बराबरी ।
ठण्डा रात बिती-दिन्छ मानू एकै पला-सरी ॥
१००
के गर्छ नक्कली पङ्खा, के गर्छन् हिम, सर्बत ।
चूर्ण हुन्न विना मेघ, गर्मीको पूर्ण बर्गत ॥
१०१
भरसक पढि सारा ग्रीष्मको यो विचार
मन-बिच लिनु-होला क्यै भयेदेखि सार ।
भनि सविनय लत्री नित्य जोडेर हात
विनति सुकविलाई गर्छ यो 'लेखनाथ' ।
इति ग्रीष्म-विचार