Page:Ritubichar.pdf/41: Difference between revisions
Appearance
No edit summary |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 19: | Line 19: | ||
{{pcn|१०१}} | {{pcn|१०१}} | ||
हुन त मधुर मेरो छैन वर्षाविचार | हुन त मधुर मेरो छैन वर्षाविचार | ||
नजर गरनुहोला तैपनी एक बार । | ::नजर गरनुहोला तैपनी एक बार । | ||
भनिकन कर जोडी हार्दिक स्नेहसाथ | भनिकन कर जोडी हार्दिक स्नेहसाथ | ||
गरदछ कविलाई प्रार्थना 'लेखनाथ' ॥ | ::गरदछ कविलाई प्रार्थना 'लेखनाथ' ॥ | ||
{{pcn|'''इति वर्षा-विचार'''}} | {{pcn|'''इति वर्षा-विचार'''}} | ||
</poem> | </poem> | ||
{{end center block}} | {{end center block}} |
Revision as of 18:58, 5 May 2025
This page has not been proofread
९७
हेरी नशकनू पारी परखाल बडेबडे ।
नेपाली कविले खुट्टा काटेका वर्ण झैं लडे ॥
९८
धपक्क मेघको घुम्टो हाली कुलबधुसरी ।
दिगङ्गना बसेका छन् लुकाई मुखमाधुरी ॥
९९
लोकोपकारमा सुम्प्यो मेघले सब जीवन ।
सबै यस्तै भयेदेखि दुःख हुन्थ्यो हरे किन ?
१००
वर्षाको शुरुमा हर्ष अन्त्यमा पनि हर्ष छ ।
विशेष अरुमा भन्दा वर्षामा यो प्रकर्ष छ ॥
१०१
हुन त मधुर मेरो छैन वर्षाविचार
नजर गरनुहोला तैपनी एक बार ।
भनिकन कर जोडी हार्दिक स्नेहसाथ
गरदछ कविलाई प्रार्थना 'लेखनाथ' ॥
इति वर्षा-विचार