Page:Ritubichar.pdf/38: Difference between revisions
No edit summary |
|||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 6: | Line 6: | ||
{{pcn|७१}} | {{pcn|७१}} | ||
अगाध सिन्धुमा चुप्पै चल्छन् | अगाध सिन्धुमा चुप्पै चल्छन् तिमि-तिमिङ्गिल । | ||
भ्यागुतो खूप गर्जन्छ पाउँदा धमिलो भल ॥ | भ्यागुतो खूप गर्जन्छ पाउँदा धमिलो भल ॥ | ||
{{pcn|७२}} | {{pcn|७२}} | ||
भ्यागुताको जहाँ वास | भ्यागुताको जहाँ वास वहीँ कमल फुल्दछ । | ||
तर त्यो चाल पाउन्न हिलैमा मात्र भुल्दछ ॥ | तर त्यो चाल पाउन्न हिलैमा मात्र भुल्दछ ॥ | ||
Line 19: | Line 19: | ||
{{pcn|७४}} | {{pcn|७४}} | ||
संसार यो हिलो सारा पद्मको रस मुक्ति हो । | संसार यो हिलो सारा पद्मको रस मुक्ति हो । | ||
जीव छन् | जीव छन् भ्यागुता-तुल्य पद्म ईश्वर-भक्ति हो ॥ | ||
{{pcn|७५}} | {{pcn|७५}} | ||
Line 26: | Line 26: | ||
{{pcn|७६}} | {{pcn|७६}} | ||
मानू स्वर्गीय | मानू स्वर्गीय सङ्गीत-कलाको दिव्य माधुरी । | ||
वर्षन्छ | वर्षन्छ जल-धाराको साथैमा त्यो थरी-थरी ॥ | ||
{{pcn|७७}} | {{pcn|७७}} | ||
आकाश-गृहमा काली बुढिया मेघ-मालिका । | |||
घुम्दछे रातमा बाली | घुम्दछे रातमा बाली बिजुली-मय दीपिका ॥ | ||
{{pcn|७८}} | {{pcn|७८}} | ||
खेतमा जलका धारा | खेतमा जलका धारा वर्षंदा-खेरि बाहिर । | ||
उर्लन्छ खेतिवालाका मनमा | उर्लन्छ खेतिवालाका मनमा सुख-सागर ॥ | ||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Revision as of 19:40, 20 May 2025
७०
कोइलीको मिठो बोली बिलायो कालले गरी ।
भ्यागुताको रुखो शब्द बढेको छ घरी घरी ॥
७१
अगाध सिन्धुमा चुप्पै चल्छन् तिमि-तिमिङ्गिल ।
भ्यागुतो खूप गर्जन्छ पाउँदा धमिलो भल ॥
७२
भ्यागुताको जहाँ वास वहीँ कमल फुल्दछ ।
तर त्यो चाल पाउन्न हिलैमा मात्र भुल्दछ ॥
७३
कहाँ तुच्छ हिलो तेस्तो, कहाँ कमलको रस ।
दुर्भाग्यले हिलैमा छ बिचरो भ्यागुतो खुश ॥
७४
संसार यो हिलो सारा पद्मको रस मुक्ति हो ।
जीव छन् भ्यागुता-तुल्य पद्म ईश्वर-भक्ति हो ॥
७५
अँध्यारा रातमा सुन्दा वर्षाको झम्झमावट ।
परमाऽऽनन्दका ढोका स्वयं खुल्छन् खटाखट ॥
७६
मानू स्वर्गीय सङ्गीत-कलाको दिव्य माधुरी ।
वर्षन्छ जल-धाराको साथैमा त्यो थरी-थरी ॥
७७
आकाश-गृहमा काली बुढिया मेघ-मालिका ।
घुम्दछे रातमा बाली बिजुली-मय दीपिका ॥
७८
खेतमा जलका धारा वर्षंदा-खेरि बाहिर ।
उर्लन्छ खेतिवालाका मनमा सुख-सागर ॥