Jump to content

Page:Ritubichar.pdf/28: Difference between revisions

From Nepali Proofreaders
No edit summary
Prty (talk | contribs)
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 7: Line 7:
{{pcn|९०}}
{{pcn|९०}}
ग्रीष्ममा सूर्यको छैन चन्द्रको झैं प्रशंसन ।
ग्रीष्ममा सूर्यको छैन चन्द्रको झैं प्रशंसन ।
भला हुन्थ्यो सदाकाल कहाँ ज्यादा गरम्पन ?
भला हुन्थ्यो सदा-काल कहाँ ज्यादा गरम्पन ?


{{pcn|९१}}
{{pcn|९१}}
दिन रात दुवैको छ चौथो याम मनोहर ।
दिन रात दुवैको छ चौथो याम मनोहर ।
चतुर्थाऽऽश्रम झैं आर्यजातिको शान्तिमन्दिर
चतुर्थाऽऽश्रम झैं आर्य-जातिको शान्ति-मन्दिर


{{pcn|९२}}
{{pcn|९२}}
Line 18: Line 18:


{{pcn|९३}}
{{pcn|९३}}
उदयाऽचलमा चारु निस्कँदा चन्द्रमण्डल
उदयाऽचलमा चारु निस्कँदा चन्द्र-मण्डल
ढकमक्क भई फुल्छ मनःकुमुद निर्मल ॥
ढकमक्क भई फुल्छ मनःकुमुद निर्मल ॥


{{pcn|९४}}
{{pcn|९४}}
चन्द्रको चाँदनी स्वच्छ लिनलाई थरीथरी
चन्द्रको चाँदनी स्वच्छ लिनलाई थरी-थरी
अटालीमा चढी बस्छन् रातमा च्याखुरासरी
अटालीमा चढी बस्छन् रातमा च्याखुरा-सरी


{{pcn|९५}}
{{pcn|९५}}
प्रचण्ड घामले गर्दा शुष्कप्राय चराचर ।
प्रचण्ड घामले गर्दा शुष्क-प्राय चराचर ।
रसाई चन्द्रले पारे सार्थ नाम सुधाकर ॥
रसाई चन्द्रले पारे सार्थ नाम सुधाकर ॥


{{pcn|९६}}
{{pcn|९६}}
कर्पूरद्रव झैं चीसो चन्द्रको दिव्य चाँदनी ।
कर्पूर-द्रव झैं चीसो चन्द्रको दिव्य चाँदनी ।
पर्दा सर्र रसायेर अङ्कुराउँछ जीवनी ॥
पर्दा सर्र रसायेर अङ्कुराउँछ जीवनी ॥


{{pcn|९७}}
{{pcn|९७}}
बिहानीपखको राती मिल्छ जो शीतलोपन
बिहानीपखको राती मिल्छ जो शीतलो-पन
विश्वको त्यो उझिन्नामा झुण्डियेको छ जीवन ॥
विश्वको त्यो उझिन्नामा झुण्डियेको छ जीवन ॥
</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>
<noinclude>{{end center block}}</noinclude>

Revision as of 17:05, 20 May 2025

This page has been proofread

८९
अस्ताऽद्रिका चुलीबाट घर्क्यो घाम अली जब ।
जलवासी अनी हाँसी निस्कन्छन् तीरमा सब ॥

९०
ग्रीष्ममा सूर्यको छैन चन्द्रको झैं प्रशंसन ।
भला हुन्थ्यो सदा-काल कहाँ ज्यादा गरम्पन ?

९१
दिन रात दुवैको छ चौथो याम मनोहर ।
चतुर्थाऽऽश्रम झैं आर्य-जातिको शान्ति-मन्दिर ॥

९२
दिनमा जीवनाऽऽशाको लहरा जो हराउँछ ।
चन्द्रिकाऽऽमृत पायेर रातमा त्यो पह्लाउँछ ॥

९३
उदयाऽचलमा चारु निस्कँदा चन्द्र-मण्डल ।
ढकमक्क भई फुल्छ मनःकुमुद निर्मल ॥

९४
चन्द्रको चाँदनी स्वच्छ लिनलाई थरी-थरी ।
अटालीमा चढी बस्छन् रातमा च्याखुरा-सरी ॥

९५
प्रचण्ड घामले गर्दा शुष्क-प्राय चराचर ।
रसाई चन्द्रले पारे सार्थ नाम सुधाकर ॥

९६
कर्पूर-द्रव झैं चीसो चन्द्रको दिव्य चाँदनी ।
पर्दा सर्र रसायेर अङ्कुराउँछ जीवनी ॥

९७
बिहानीपखको राती मिल्छ जो शीतलो-पन ।
विश्वको त्यो उझिन्नामा झुण्डियेको छ जीवन ॥