Page:Ritubichar.pdf/15: Difference between revisions
No edit summary |
|||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 6: | Line 6: | ||
{{pcn|८०}} | {{pcn|८०}} | ||
गन्धर्व-जातिको यद्वा यद्वा किन्नर-जातिको । | |||
दिव्य गाना सिकेका छन् तिनले भाँतिभाँतिको ॥ | दिव्य गाना सिकेका छन् तिनले भाँतिभाँतिको ॥ | ||
{{pcn|८१}} | {{pcn|८१}} | ||
त्यो चरीका चुचाबाट निस्केको | त्यो चरीका चुचाबाट निस्केको शब्द-माधुरी । | ||
उही यथार्थ सम्झन्छ जुन होला उही चेरी ॥ | उही यथार्थ सम्झन्छ जुन होला उही चेरी ॥ | ||
{{pcn|८२}} | {{pcn|८२}} | ||
बोलने उडने लाखौं खिलौना काखमा धरी । | बोलने उडने लाखौं खिलौना काखमा धरी । | ||
पालुवामा | पालुवामा वसन्त-श्री खेल खेल्छिन् थरी-थरी ॥ | ||
{{pcn|८३}} | {{pcn|८३}} | ||
हेर्दा | हेर्दा वसन्त-लक्ष्मीको तेस्तो त्यो मोहिनी छवि । | ||
हृदयाऽऽकाशमा दोस्रै निस्किन्छन् प्रेमका रवि ॥ | हृदयाऽऽकाशमा दोस्रै निस्किन्छन् प्रेमका रवि ॥ | ||
Line 26: | Line 26: | ||
{{pcn|८५}} | {{pcn|८५}} | ||
पवित्र | पवित्र प्रेम-गङ्गामा गर्दै नित्य निमज्जन । | ||
थाले हरिणका झाँक | थाले हरिणका झाँक हरिणी-सित खेलन ॥ | ||
{{pcn|८६}} | {{pcn|८६}} | ||
पशु-पक्षी, लता-वृक्ष सबैको भित्र लक्ष्यमा । | |||
झल्की-रहेछ आनन्दी प्रेम-सौन्दर्य-पूर्णिमा ॥ | |||
{{pcn|८७}} | {{pcn|८७}} | ||
गौंथलीहरु साऽऽनन्द योग्य जोडी मिलीकन । | गौंथलीहरु साऽऽनन्द योग्य जोडी मिलीकन । | ||
माया-चेतन झैं थाले गुण कृत्य जमाउन ॥ | |||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Revision as of 15:17, 19 May 2025
७९
त्यो दिव्य रङ्गमा तेस्तो रङ्ग भै ती चरी सब ।
मनाउँछन् गला खोली स्वर्गीय कुन उत्सव ?
८०
गन्धर्व-जातिको यद्वा यद्वा किन्नर-जातिको ।
दिव्य गाना सिकेका छन् तिनले भाँतिभाँतिको ॥
८१
त्यो चरीका चुचाबाट निस्केको शब्द-माधुरी ।
उही यथार्थ सम्झन्छ जुन होला उही चेरी ॥
८२
बोलने उडने लाखौं खिलौना काखमा धरी ।
पालुवामा वसन्त-श्री खेल खेल्छिन् थरी-थरी ॥
८३
हेर्दा वसन्त-लक्ष्मीको तेस्तो त्यो मोहिनी छवि ।
हृदयाऽऽकाशमा दोस्रै निस्किन्छन् प्रेमका रवि ॥
८४
प्रत्येक वृक्षमा पक्षी आनन्दी गान गाउँछन् ।
त्यो सुन्दा जङ्गली जन्तु सब भैंमा रमाउँछन् ॥
८५
पवित्र प्रेम-गङ्गामा गर्दै नित्य निमज्जन ।
थाले हरिणका झाँक हरिणी-सित खेलन ॥
८६
पशु-पक्षी, लता-वृक्ष सबैको भित्र लक्ष्यमा ।
झल्की-रहेछ आनन्दी प्रेम-सौन्दर्य-पूर्णिमा ॥
८७
गौंथलीहरु साऽऽनन्द योग्य जोडी मिलीकन ।
माया-चेतन झैं थाले गुण कृत्य जमाउन ॥