Page:Ritubichar.pdf/14: Difference between revisions
No edit summary |
|||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 2: | Line 2: | ||
<poem> | <poem> | ||
{{pcn|७०}} | {{pcn|७०}} | ||
स्वर माधुर्यको तेस्तो | स्वर माधुर्यको तेस्तो किन्नरै-तुल्य कोइली । | ||
रूपमा लाजले हो कि बोल्छ राती झुलीझुली ॥ | रूपमा लाजले हो कि बोल्छ राती झुलीझुली ॥ | ||
{{pcn|७१}} | {{pcn|७१}} | ||
कोकिल-स्वर त्यो सुन्दा संयमीहरुको पनि । | |||
डग्मगाउन चाहन्छ | डग्मगाउन चाहन्छ समाधि-मय जीवनी ॥ | ||
{{pcn|७२}} | {{pcn|७२}} | ||
कोइलीको कुहूकार सुन्यो राती जती जती । | कोइलीको कुहूकार सुन्यो राती जती जती । | ||
उती उती नयाँ लाग्छ यो सारा | उती उती नयाँ लाग्छ यो सारा सृष्टि-पद्धति ॥ | ||
{{pcn|७३}} | {{pcn|७३}} | ||
Line 18: | Line 18: | ||
{{pcn|७४}} | {{pcn|७४}} | ||
अघिका | अघिका वेद-विज्ञाता ऋषिको झैं मनोहर । | ||
लाखौं चराचुरुङ्गीको सुनिन्छ मधुर स्वर ॥ | लाखौं चराचुरुङ्गीको सुनिन्छ मधुर स्वर ॥ | ||
{{pcn|७५}} | {{pcn|७५}} | ||
कुनै काँकाँ, कुनै कुर्र, कुनै चिर चिरीरिरी । | कुनै काँकाँ, कुनै कुर्र, कुनै चिर चिरीरिरी । | ||
शब्द-सौन्दर्य-भण्डार खोली बोल्छन् थरी-थरी ॥ | |||
{{pcn|७६}} | {{pcn|७६}} | ||
पुष्प-पल्लवका साथै पक्षीको मोद मङ्गल । | |||
जुटनाले खुलेको छ | जुटनाले खुलेको छ नन्दनै-तुल्य जङ्गल ॥ | ||
{{pcn|७७}} | {{pcn|७७}} | ||
जुरेली, मुनियाँ, मैना, श्यामा, पट्टु, चिभे चरी । | जुरेली, मुनियाँ, मैना, श्यामा, पट्टु, चिभे चरी । | ||
धोबिनी सब देखिन्छन् उडने | धोबिनी सब देखिन्छन् उडने रागिनी-सरी ॥ | ||
{{pcn|७८}} | {{pcn|७८}} | ||
मोहिनी तिनको बोली, मोहिनी | मोहिनी तिनको बोली, मोहिनी भाव-भङ्गि छ । | ||
अङ्ग अङ्गविषे भिन्नै मोहिनी रङ्गिचङ्गि छ ॥ | अङ्ग अङ्गविषे भिन्नै मोहिनी रङ्गिचङ्गि छ ॥ | ||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Revision as of 15:14, 19 May 2025
७०
स्वर माधुर्यको तेस्तो किन्नरै-तुल्य कोइली ।
रूपमा लाजले हो कि बोल्छ राती झुलीझुली ॥
७१
कोकिल-स्वर त्यो सुन्दा संयमीहरुको पनि ।
डग्मगाउन चाहन्छ समाधि-मय जीवनी ॥
७२
कोइलीको कुहूकार सुन्यो राती जती जती ।
उती उती नयाँ लाग्छ यो सारा सृष्टि-पद्धति ॥
७३
कोइली कागको भेद बोलीबाटै खुल्यो सब ।
मौकामा गुण जाहेर नभई रहला कब ?
७४
अघिका वेद-विज्ञाता ऋषिको झैं मनोहर ।
लाखौं चराचुरुङ्गीको सुनिन्छ मधुर स्वर ॥
७५
कुनै काँकाँ, कुनै कुर्र, कुनै चिर चिरीरिरी ।
शब्द-सौन्दर्य-भण्डार खोली बोल्छन् थरी-थरी ॥
७६
पुष्प-पल्लवका साथै पक्षीको मोद मङ्गल ।
जुटनाले खुलेको छ नन्दनै-तुल्य जङ्गल ॥
७७
जुरेली, मुनियाँ, मैना, श्यामा, पट्टु, चिभे चरी ।
धोबिनी सब देखिन्छन् उडने रागिनी-सरी ॥
७८
मोहिनी तिनको बोली, मोहिनी भाव-भङ्गि छ ।
अङ्ग अङ्गविषे भिन्नै मोहिनी रङ्गिचङ्गि छ ॥