Jump to content

Page:Ritubichar.pdf/8: Difference between revisions

From Nepali Proofreaders
No edit summary
Prty (talk | contribs)
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 3: Line 3:
{{pcn|१६}}
{{pcn|१६}}
पर्दा वसन्तको दिव्य प्रभाव पृथिवी सब ।
पर्दा वसन्तको दिव्य प्रभाव पृथिवी सब ।
विवेक ज्योतिले शुद्ध विद्यातुल्य बनिन् अब ॥
विवेक ज्योतिले शुद्ध विद्या-तुल्य बनिन् अब ॥


{{pcn|१७}}
{{pcn|१७}}
हजारौंमुख भै निस्के लतावृक्षाऽऽदि हालमा ।
हजारौं-मुख भै निस्के लता-वृक्षाऽऽदि हालमा ।
लयाऽवस्था बितायेका जीव झैं सृष्टिकालमा
लयाऽवस्था बितायेका जीव झैं सृष्टि-कालमा


{{pcn|१८}}
{{pcn|१८}}
Line 19: Line 19:
{{pcn|२०}}
{{pcn|२०}}
दिनमा दीर्घता आयो रातले लघुता लियो ।
दिनमा दीर्घता आयो रातले लघुता लियो ।
ऋतुराजत्वको सच्चा योग्यता स्पष्ट देखियो ॥
ऋतु-राजत्वको सच्चा योग्यता स्पष्ट देखियो ॥


{{pcn|२१}}
{{pcn|२१}}
दीपका बीचमा मैला धूवाँ झैं गुप्त भैकन ।
दीपका बीचमा मैलाे धूवाँ झैं गुप्त भैकन ।
अलिअलि चढेको छ दिनमा धमिलोपन
अलिअलि चढेको छ दिनमा धमिलो-पन


{{pcn|२२}}
{{pcn|२२}}
Line 30: Line 30:


{{pcn|२३}}
{{pcn|२३}}
ऋतुनायकले घाम मन्दै गर्ने लिई सुर ।
ऋतु-नायकले घाम मन्दै गर्ने लिई सुर ।
तुवाँलोको मिही पर्दा लगायो कि सबैतिर !!
तुवाँलोको मिही पर्दा लगायो कि सबै-तिर !!


{{pcn|२४}}
{{pcn|२४}}
अलिअलि तुवाँलोले छोपियेका दिगङ्गना ।
अलिअलि तुवाँलोले छोपियेका दिगङ्गना ।
देखिन्छन् प्रमदातुल्य लज्जाले विनताऽऽनन ॥
देखिन्छन् प्रमदा-तुल्य लज्जाले विनताऽऽनन ॥
</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>
<noinclude>{{end center block}}</noinclude>

Revision as of 11:26, 18 May 2025

This page has been proofread

१६
पर्दा वसन्तको दिव्य प्रभाव पृथिवी सब ।
विवेक ज्योतिले शुद्ध विद्या-तुल्य बनिन् अब ॥

१७
हजारौं-मुख भै निस्के लता-वृक्षाऽऽदि हालमा ।
लयाऽवस्था बितायेका जीव झैं सृष्टि-कालमा ॥

१८
आँकुरा, पिपिरा, साना, काइना, चिउला, टुसा ।
निस्के झपक्क सर्वत्र साह्रै कलकलाउँदा ॥

१९
समाते सूर्यले फेरि उत्तराऽऽकाशको गति ।
प्रतापीको सदाकाल किन हुन्थ्यो अधोगति ?

२०
दिनमा दीर्घता आयो रातले लघुता लियो ।
ऋतु-राजत्वको सच्चा योग्यता स्पष्ट देखियो ॥

२१
दीपका बीचमा मैलाे धूवाँ झैं गुप्त भैकन ।
अलिअलि चढेको छ दिनमा धमिलो-पन ॥

२२
जुन जीवनको भाग रातको दिनमा सर्यो ।
उसैले दिनको कान्ति पक्का केही फिका गर्यो ॥

२३
ऋतु-नायकले घाम मन्दै गर्ने लिई सुर ।
तुवाँलोको मिही पर्दा लगायो कि सबै-तिर !!

२४
अलिअलि तुवाँलोले छोपियेका दिगङ्गना ।
देखिन्छन् प्रमदा-तुल्य लज्जाले विनताऽऽनन ॥