Page:Lalitya bhag 1 ra 2.pdf/67: Difference between revisions
Appearance
→Not proofread: Created page with "{{c|{{larger|'''को ? को ?'''}}}} {{start center block}} <poem> यो छाला, हाड, मासू, रगतहरू सबै देखिने बाह्य बोक्रो ::त्यो बोक्राभित्र अर्का अलिकति मसिनु प्राण दोस्रै छ बोक्रो । तेस्रो त्यै-भित्र बोक्रो मन, अझ उसको भित्र..." |
|||
Page status | Page status | ||
- | + | Proofread |
Latest revision as of 08:56, 19 June 2025
This page has been proofread
को ? को ?
यो छाला, हाड, मासू, रगतहरू सबै देखिने बाह्य बोक्रो
त्यो बोक्राभित्र अर्का अलिकति मसिनु प्राण दोस्रै छ बोक्रो ।
तेस्रो त्यै-भित्र बोक्रो मन, अझ उसको भित्र आनन्द बोक्रो
बोक्रोको तुच्छ धोक्रो लिइकन म भनी बोल्छ को भित्र खोक्रो ?