Page:Luni.pdf/59: Difference between revisions
Appearance
→Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> लामो लामो बाटो वन र डाँडा छाँगा पर्वत हाँगा हाँगा उकाली र ओराली, कराली र भिराली हेलम्बूको सेर्पा ह्मेन्द॒ु शहरको । {{pcn|(१४)}} आए डोले ह्लामा लहर लामा लामा किश्ती सरज..." |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 2: | Line 2: | ||
<poem> | <poem> | ||
लामो लामो बाटो | लामो लामो बाटो | ||
वन र डाँडा छाँगा | :::वन र डाँडा छाँगा | ||
पर्वत हाँगा हाँगा | :::पर्वत हाँगा हाँगा | ||
उकाली र ओराली, कराली र भिराली | उकाली र ओराली, कराली र भिराली | ||
हेलम्बूको सेर्पा ह्मेन्द॒ु शहरको । | :हेलम्बूको सेर्पा ह्मेन्द॒ु शहरको । | ||
{{pcn|(१४)}} | {{pcn|(१४)}} | ||
Line 14: | Line 14: | ||
{{pcn|(१५)}} | {{pcn|(१५)}} | ||
सेर्पा साम्बा सोम्बो | सेर्पा साम्बा सोम्बो | ||
भेठ्छ ह्लानो होङ्गो | :भेठ्छ ह्लानो होङ्गो | ||
जुवाइँ मानले ठूलो, मुकाई आफ्नो शिर । | जुवाइँ मानले ठूलो, मुकाई आफ्नो शिर । | ||
छोरी रानी लूनी | छोरी रानी लूनी | ||
जून उँ आकाशमुनि, वैलिएको फूल । | :जून उँ आकाशमुनि, वैलिएको फूल । | ||
चिन्ता पीरको कीरा, लागी गुलाफ जरा | चिन्ता पीरको कीरा, लागी गुलाफ जरा | ||
मकाएकी मूल । | :मकाएकी मूल । | ||
पीली पीली रानी, पात झैँ पहेँली । | पीली पीली रानी, पात झैँ पहेँली । | ||
बल्ल बल्ल माइती, भित्र पसिन् टलपल | :बल्ल बल्ल माइती, भित्र पसिन् टलपल | ||
आँखाभरि बन्दै आड ली लहेली ॥ | आँखाभरि बन्दै आड ली लहेली ॥ | ||
</poem> | </poem> | ||
{{end center block}} | {{end center block}} |
Revision as of 13:42, 6 May 2025
This page has not been proofread
लामो लामो बाटो
वन र डाँडा छाँगा
पर्वत हाँगा हाँगा
उकाली र ओराली, कराली र भिराली
हेलम्बूको सेर्पा ह्मेन्द॒ु शहरको ।
(१४)
आए डोले ह्लामा
लहर लामा लामा
किश्ती सरजाम केलिन्दीको तीर ।
(१५)
सेर्पा साम्बा सोम्बो
भेठ्छ ह्लानो होङ्गो
जुवाइँ मानले ठूलो, मुकाई आफ्नो शिर ।
छोरी रानी लूनी
जून उँ आकाशमुनि, वैलिएको फूल ।
चिन्ता पीरको कीरा, लागी गुलाफ जरा
मकाएकी मूल ।
पीली पीली रानी, पात झैँ पहेँली ।
बल्ल बल्ल माइती, भित्र पसिन् टलपल
आँखाभरि बन्दै आड ली लहेली ॥