Page:Luni.pdf/58: Difference between revisions
Appearance
→Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> हेलम्बूको गुम्बा कहालिन्को खम्बा ह्लामा गरी जम्बा पठाक लानलाई । नत्र लूनीलाई कोयली आर्को छैन ! नत्र लूनी फूलफूल गल्छिन् बन्दै मैन नत्र यिनको मनमा हुने छैन छै..." |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 4: | Line 4: | ||
कहालिन्को खम्बा | कहालिन्को खम्बा | ||
ह्लामा गरी जम्बा | ह्लामा गरी जम्बा | ||
पठाक लानलाई । | ::::पठाक लानलाई । | ||
नत्र लूनीलाई कोयली आर्को छैन ! | नत्र लूनीलाई कोयली आर्को छैन ! | ||
नत्र लूनी फूलफूल गल्छिन् बन्दै मैन | नत्र लूनी फूलफूल गल्छिन् बन्दै मैन | ||
Line 12: | Line 12: | ||
आए लामा डोले | आए लामा डोले | ||
ल्याम्बो म्याम्बो डोले | ल्याम्बो म्याम्बो डोले | ||
फ्रापन रल्लर खोले | ::::फ्रापन रल्लर खोले | ||
ह्लासा शहरमा । | :::::ह्लासा शहरमा । | ||
आए डोली कपन | आए डोली कपन | ||
'जिन्जी' 'आन्जा' लाई | ::'जिन्जी' 'आन्जा' लाई | ||
हेलम्बूको बाटो | :::हेलम्बूको बाटो | ||
पहिलो पहरमा । | ::::पहिलो पहरमा । | ||
{{pcn|(१२)}} | {{pcn|(१२)}} | ||
Line 27: | Line 27: | ||
{{pcn|(१३)}} | {{pcn|(१३)}} | ||
लामो लामो बाटो | लामो लामो बाटो | ||
ढुङ्गा बगरको । | ::::ढुङ्गा बगरको । | ||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> | ||
{{stanza continue}} | {{stanza continue}} |
Revision as of 13:41, 6 May 2025
This page has not been proofread
हेलम्बूको गुम्बा
कहालिन्को खम्बा
ह्लामा गरी जम्बा
पठाक लानलाई ।
नत्र लूनीलाई कोयली आर्को छैन !
नत्र लूनी फूलफूल गल्छिन् बन्दै मैन
नत्र यिनको मनमा हुने छैन छैन ।"
(११)
आए लामा डोले
ल्याम्बो म्याम्बो डोले
फ्रापन रल्लर खोले
ह्लासा शहरमा ।
आए डोली कपन
'जिन्जी' 'आन्जा' लाई
हेलम्बूको बाटो
पहिलो पहरमा ।
(१२)
लागे लामा डोले
ल्याम्बो म्याम्बो डोले, ह्लामा उकाली
लहर लहर लामा
किश्ती सरजाम काँधमा उचाली ।
(१३)
लामो लामो बाटो
ढुङ्गा बगरको ।