Page:Luni.pdf/27: Difference between revisions
Appearance
→Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> {{pcn|(५)}} माथि सुन्दर फूल खसाली ! "संसारभरको सेर्पा राजा सुनको बारी, सुनको दरबार सामु हाम्रो तासी ह्लामा फुक्दछ शिरले बिन्ती एकबार ! {{pcn|(६)}} "हामी सानो मासी ह्लामा ह्लास..." |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 3: | Line 3: | ||
{{pcn|(५)}} | {{pcn|(५)}} | ||
माथि सुन्दर फूल खसाली ! | माथि सुन्दर फूल खसाली ! | ||
"संसारभरको सेर्पा राजा | ::"संसारभरको सेर्पा राजा | ||
सुनको बारी, सुनको दरबार | :::सुनको बारी, सुनको दरबार | ||
सामु हाम्रो तासी ह्लामा | सामु हाम्रो तासी ह्लामा | ||
फुक्दछ शिरले बिन्ती एकबार ! | ::फुक्दछ शिरले बिन्ती एकबार ! | ||
{{pcn|(६)}} | {{pcn|(६)}} | ||
"हामी सानो मासी ह्लामा | "हामी सानो मासी ह्लामा | ||
ह्लासा घरको सानो छाना | ::ह्लासा घरको सानो छाना | ||
बिन्ती आदर गर्दै आई | बिन्ती आदर गर्दै आई | ||
माग्छ हजुरको छोरी 'लनी | ::माग्छ हजुरको छोरी 'लनी | ||
हाम्रो छोरा 'ह्लानी' लाई | :::हाम्रो छोरा 'ह्लानी' लाई | ||
{{pcn|(७)}} | {{pcn|(७)}} | ||
पच्चीस ह्लामा गाउँ बिर्ता | पच्चीस ह्लामा गाउँ बिर्ता | ||
पच्चीस बाघको छाला भेटी । | ::पच्चीस बाघको छाला भेटी । | ||
पच्चीस साँप्ला सुनको दाइजो | पच्चीस साँप्ला सुनको दाइजो | ||
पच्चीस राम्रा ह्लासा केटी ! | ::पच्चीस राम्रा ह्लासा केटी ! | ||
बिन्ती हाम्रो सोङ्गो राजा | बिन्ती हाम्रो सोङ्गो राजा | ||
कानले दिलमा धारेदेखि | ::कानले दिलमा धारेदेखि | ||
आजको मैह्ना दर्शन गर्न | आजको मैह्ना दर्शन गर्न | ||
'ह्लानी' भेज्छौं चिट्ठी लेखी ।" | ::'ह्लानी' भेज्छौं चिट्ठी लेखी ।" | ||
लेख्दछ सेर्पा साम्बा सोग्जो | लेख्दछ सेर्पा साम्बा सोग्जो | ||
भोटे अक्षर केही बाक्गो | ::भोटे अक्षर केही बाक्गो | ||
स्न-जलपको मसीदानी | स्न-जलपको मसीदानी | ||
प्वाख कलमले बुट्टो तानी ! | ::प्वाख कलमले बुट्टो तानी ! | ||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Revision as of 12:34, 6 May 2025
This page has not been proofread
(५)
माथि सुन्दर फूल खसाली !
"संसारभरको सेर्पा राजा
सुनको बारी, सुनको दरबार
सामु हाम्रो तासी ह्लामा
फुक्दछ शिरले बिन्ती एकबार !
(६)
"हामी सानो मासी ह्लामा
ह्लासा घरको सानो छाना
बिन्ती आदर गर्दै आई
माग्छ हजुरको छोरी 'लनी
हाम्रो छोरा 'ह्लानी' लाई
(७)
पच्चीस ह्लामा गाउँ बिर्ता
पच्चीस बाघको छाला भेटी ।
पच्चीस साँप्ला सुनको दाइजो
पच्चीस राम्रा ह्लासा केटी !
बिन्ती हाम्रो सोङ्गो राजा
कानले दिलमा धारेदेखि
आजको मैह्ना दर्शन गर्न
'ह्लानी' भेज्छौं चिट्ठी लेखी ।"
लेख्दछ सेर्पा साम्बा सोग्जो
भोटे अक्षर केही बाक्गो
स्न-जलपको मसीदानी
प्वाख कलमले बुट्टो तानी !