Jump to content

Page:Shakuntala.pdf/199: Difference between revisions

From Nepali Proofreaders
No edit summary
No edit summary
Page body (to be transcluded):Page body (to be transcluded):
Line 5: Line 5:
ननोल सखि है तिमी भ्रमर भित्र राखी रह्‌ ।
ननोल सखि है तिमी भ्रमर भित्र राखी रह्‌ ।
::उसैसँग करा गरी मधु तरङ्ज चाखी रह्‌ ॥
::उसैसँग करा गरी मधु तरङ्ज चाखी रह्‌ ॥
{{pcn|(१४२९)}}
{{pcn|(१४२)}}


झलक्क तर देखिए नजर यी लुकाउँ कता !
झलक्क तर देखिए नजर यी लुकाउँ कता !

Revision as of 17:38, 30 April 2025

This page has not been proofread

यहाँ छ स्तन चारुमा नुझन चारु ! गट्टा कुनै ।
छ ढुक्‌ ढुक थियो यहाँ कति छिटौ बनी उत्सुक ॥
ननोल सखि है तिमी भ्रमर भित्र राखी रह्‌ ।
उसैसँग करा गरी मधु तरङ्ज चाखी रह्‌ ॥
(१४२)

झलक्क तर देखिए नजर यी लुकाउँ कता !
यताउति कतै भए कि त नहेर्नु मैले उता ॥
सँगीहरू अनाज हन्‌, हृदयनाथ चोर्छन्‌ भनी ?
लुकाउन तयार छौ कि त नबोल्न खोज्दी तिमी ?"
(१४३)

भनीकन प्रियम्वदा जब मुसुक्क हाँस्दी भइन्‌ ।
खुर्लूतरि बनी दुवै अधर 'जाङ' जस्तो गरी ॥
फरक्कसित फर्किन्‌ हृदयभित्र डाड्ा भई ।
कतै नृपति छन्‌ कि ती निकट कञ्जमा झैं भर्ई ॥
(१४४)

सशाइ अलि भूप छन्‌ अब मलाइ देख्छिन्‌ तिनी ।
भनी कसुम भझाँगको निविड आड लिन्छन्‌ तिनी ॥
शरीर अलि खुम्खिई दुइ कुना लगाईकन ।
अघिल्तिर बढूँ लक कि अब के गर्छ भैकन ॥
(१४५)

"सुनेर दिलका करा यदि हवा हवामा उनी ।
उडीकन तिमी भनी भि भनी नआउन्‌ यहाँ ॥
शरीर यमरी गली अधर नै सुकाईकन ।
बसीरहन्‌ एकली कन छ बुद्धिमानी भन |
(१४६)

अनेक कति युक्ति छन्‌ भन, खुलस्त सिक्ने भए ।
तिमी कपटमूर्ति छौ सब क्रा दिलमा रहे ॥
तिमी सकिदिँदा यसै बहत लाग्छ माया कठै !
अलीकति बताइदौ कपट पाप लाग्ने छ नि ॥
(१४७)