Page:Shakuntala.pdf/197: Difference between revisions
No edit summary |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 7: | Line 7: | ||
भनीकन झुकी अधरनेर ती सुन्दर । | भनीकन झुकी अधरनेर ती सुन्दर । | ||
::मिली चपत हातका मृदु कपोलमा पन्सिडन् ॥ | ::मिली चपत हातका मृदु कपोलमा पन्सिडन् ॥ | ||
{{pcn|( | {{pcn|(१३०)}} | ||
"दुख्यो निढुर हातले दिल कपोल मेरो त्यसै ! | "दुख्यो निढुर हातले दिल कपोल मेरो त्यसै ! | ||
Line 13: | Line 13: | ||
बताउन प्रियम्वदा, अब कसो गर्द ? के गर्छे ?. | बताउन प्रियम्वदा, अब कसो गर्द ? के गर्छे ?. | ||
::बडी कपटकी यिनी दुख हटोस् कसोरी मै ?" | ::बडी कपटकी यिनी दुख हटोस् कसोरी मै ?" | ||
{{pcn|( | {{pcn|(१३१)}} | ||
लाग्यो चाख नृपेन्द्रलाइ मनमा को भाग्यमानी त्यहाँ । | लाग्यो चाख नृपेन्द्रलाइ मनमा को भाग्यमानी त्यहाँ । | ||
Line 19: | Line 19: | ||
"को होला म त हैन क्यार ? कसरी हे म पर्दा झिकी ।" | "को होला म त हैन क्यार ? कसरी हे म पर्दा झिकी ।" | ||
::जिज्ञासासित सोद्धछन् नुपतिले आँखा तिखारी अति ॥ | ::जिज्ञासासित सोद्धछन् नुपतिले आँखा तिखारी अति ॥ | ||
{{pcn|( | {{pcn|(१३२)}} | ||
{{pcn|(शालिनी)}} | {{pcn|'''(शालिनी)'''}} | ||
"राम्रो जाने बात निस्कन्छ प्याते । | "राम्रो जाने बात निस्कन्छ प्याते । | ||
::हेरीरौली दिन्छु चाँडै उतारी ॥" | ::हेरीरौली दिन्छु चाँडै उतारी ॥" | ||
भन्दै साना शब्दमा चारुसाथ । | भन्दै साना शब्दमा चारुसाथ । | ||
::गर्छिन् मीदी बातकी मिष्ट बात ॥ | ::गर्छिन् मीदी बातकी मिष्ट बात ॥ | ||
{{pcn|( | {{pcn|(१३३)}} | ||
"वसन्त अलि मारको नव प्रसादको तापले । | "वसन्त अलि मारको नव प्रसादको तापले । | ||
Line 32: | Line 32: | ||
ननबील्न सकिने कुरा हृदयमा बसी भस्भस । | ननबील्न सकिने कुरा हृदयमा बसी भस्भस । | ||
::जलेर रंगका शिखाहरु जले दिशामा दश ॥ | ::जलेर रंगका शिखाहरु जले दिशामा दश ॥ | ||
{{pcn|( | {{pcn|(१३४)}} | ||
बताउन सखी तिमी कन तरङ्गको कारण ? | बताउन सखी तिमी कन तरङ्गको कारण ? | ||
Line 38: | Line 38: | ||
सिँगार न छ चाहिने विजनमा बसूँ झैं हुने । | सिँगार न छ चाहिने विजनमा बसूँ झैं हुने । | ||
::अरूसँग ननीलूँ झै हृदय दुःखले नै छुने ॥ | ::अरूसँग ननीलूँ झै हृदय दुःखले नै छुने ॥ | ||
{{pcn|( | {{pcn|(१३५)}} | ||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Revision as of 17:38, 30 April 2025
तिमी त सखिसाथमा अभ रिसाउँदी पो भयौ ।
त्यसै शरमले लुकी प्रकृतिबाट बाञ्जची बनी ॥
सुदक्क भन कानमा वचन लौ, नसुन्ने गरी ।
उचाल दिल पालुवा मधुर सुस्त झीनो गरी ॥"
भनीकन झुकी अधरनेर ती सुन्दर ।
मिली चपत हातका मृदु कपोलमा पन्सिडन् ॥
(१३०)
"दुख्यो निढुर हातले दिल कपोल मेरो त्यसै !
रिसैसित बसिन् यिनी हृदय नै छिपाई त्यसै ॥
बताउन प्रियम्वदा, अब कसो गर्द ? के गर्छे ?.
बडी कपटकी यिनी दुख हटोस् कसोरी मै ?"
(१३१)
लाग्यो चाख नृपेन्द्रलाइ मनमा को भाग्यमानी त्यहाँ ।
राजा हुन्छ लिएर ताज जगको त्यो चित्त रोकीकन ॥
"को होला म त हैन क्यार ? कसरी हे म पर्दा झिकी ।"
जिज्ञासासित सोद्धछन् नुपतिले आँखा तिखारी अति ॥
(१३२)
(शालिनी)
"राम्रो जाने बात निस्कन्छ प्याते ।
हेरीरौली दिन्छु चाँडै उतारी ॥"
भन्दै साना शब्दमा चारुसाथ ।
गर्छिन् मीदी बातकी मिष्ट बात ॥
(१३३)
"वसन्त अलि मारको नव प्रसादको तापले ।
सुकाउँदछु ओठ नै कुसुमका मिही रापले ॥
ननबील्न सकिने कुरा हृदयमा बसी भस्भस ।
जलेर रंगका शिखाहरु जले दिशामा दश ॥
(१३४)
बताउन सखी तिमी कन तरङ्गको कारण ?
सुदीर्घ किन बन्दछन् नजरतेज वैलेसरि ॥
सिँगार न छ चाहिने विजनमा बसूँ झैं हुने ।
अरूसँग ननीलूँ झै हृदय दुःखले नै छुने ॥
(१३५)