Page:Shakuntala.pdf/194: Difference between revisions
No edit summary |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 9: | Line 9: | ||
सलक्क कलिली कटी लचक लिन्छ आँखा खुला । | सलक्क कलिली कटी लचक लिन्छ आँखा खुला । | ||
::मनोहर नितम्बकी पयर खुम्चिँदी छन् अलि ॥ | ::मनोहर नितम्बकी पयर खुम्चिँदी छन् अलि ॥ | ||
{{pcn|( | {{pcn|(११५)}} | ||
नभै पुरुष होशमा ढलक चारु रम्भोरु छन् | | नभै पुरुष होशमा ढलक चारु रम्भोरु छन् | | ||
Line 34: | Line 34: | ||
मनैमन बनी तिनी मधुर अर्चना हेर्दछन् । | मनैमन बनी तिनी मधुर अर्चना हेर्दछन् । | ||
::अडेर अलि एवास नै सकल शब्द रोकीकन ॥ | ::अडेर अलि एवास नै सकल शब्द रोकीकन ॥ | ||
{{pcn|( | {{pcn|(११८)}} | ||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Revision as of 17:37, 30 April 2025
त्यहाँ अन शाकन्तला कर कपोलमा दीकन ।
कना तल अडाउँदी मखमली हरा शास्यमा ॥
धुंगातरि कपोलको मृदुल भार थामीकन ।
झरेर मृद् केशका गहन कृष्ण शोभा तल ॥
छिपेसारे शशी यसो घनविषे उता फर्किँदी ।
बनी मधुर सूचना छविपछाडि नै छकिँदी ॥
सलक्क कलिली कटी लचक लिन्छ आँखा खुला ।
मनोहर नितम्बकी पयर खुम्चिँदी छन् अलि ॥
(११५)
नभै पुरुष होशमा ढलक चारु रम्भोरु छन् |
दिईकन कटीविषे कर नितम्ब छोईकन ॥
झकेर दुग लाउँदी विरहका मुनामा नयाँ ।
नवीन अन प्रेमको खुलिदिंदा कुनै सम्सम ॥
स्वकल्पित निकेतमा मधुर दीप झैं कामना ।
झिलीमिलि गरी भरी नृपतिको लिँदी सम्झना ॥
तिनै नृपतिको थिए जुन त्यहाँ कुनामा हरा ।
(११६)
पहाडहरुमा चढी पथ शिलाहरुको लिई ।
निराशसँग कल्चिँदो विपिनबीच काँडाहरू-
झरीहरु खपी खपी प्रखर सूर्यका आतप ।
भजेर दिलको प्रभा त्रिपुरसुन्दरी दूरकी ॥
झलक्क अलि छेकिँदो नृपतिले पुरानो कुनै ।
सुशिल्पित किनारमा सलिलको सफा मन्दिर ॥
झलक्कसित देखिँदा शिखरबाट उँचा कुनै ।
छ भाव जुन जात्रुमा नृपतिमा छ त्यो भावना ॥
(११७)
पुग्यो सकल खोजको हृदयनिम्ति टुङ्गो भनी ।
अडेर सुखचूड भे अलि चिहाउँदा भूपति ॥
मनैमन बनी तिनी मधुर अर्चना हेर्दछन् ।
अडेर अलि एवास नै सकल शब्द रोकीकन ॥
(११८)