Page:Shakuntala.pdf/183: Difference between revisions
No edit summary |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 5: | Line 5: | ||
प्रैमै दिव्य सुवर्ण मेघसरि भो काही धपक्कै जल्यो । | प्रैमै दिव्य सुवर्ण मेघसरि भो काही धपक्कै जल्यो । | ||
::काही खाक झलक्क भै फुलि उठ्यो ती भूप हृद्-व्योममा ॥ | ::काही खाक झलक्क भै फुलि उठ्यो ती भूप हृद्-व्योममा ॥ | ||
{{pcn|( | {{pcn|(५८)}} | ||
खोलात्ल्य नने अनन्त लहरी त्या मालिनीतीरमा । | खोलात्ल्य नने अनन्त लहरी त्या मालिनीतीरमा । | ||
Line 11: | Line 11: | ||
मीठो गृन्गुनले चले लहर ती छाया लिई स्वर्गको । | मीठो गृन्गुनले चले लहर ती छाया लिई स्वर्गको । | ||
::राम्जी रूप शकुन्तला युवतिको मानो उषा झै हुँदा ॥ | ::राम्जी रूप शकुन्तला युवतिको मानो उषा झै हुँदा ॥ | ||
{{pcn|( | {{pcn|(५९)}} | ||
आँखा ती मनका चियाउन सदा प्यासी बनेका थिए । | आँखा ती मनका चियाउन सदा प्यासी बनेका थिए । | ||
Line 23: | Line 23: | ||
त्यप्तै भै अब कल्पना किरणले कोही चियाउँसरि । | त्यप्तै भै अब कल्पना किरणले कोही चियाउँसरि । | ||
::खोज्छ ठाउँ महीरुहादिहरुको शौभा हरामा चढी ॥ | ::खोज्छ ठाउँ महीरुहादिहरुको शौभा हरामा चढी ॥ | ||
{{pcn|( | {{pcn|(६१)}} | ||
घृड्को एक घुटुक्क झै भलकको आत्मा रसाईकन । | घृड्को एक घुटुक्क झै भलकको आत्मा रसाईकन । | ||
Line 29: | Line 29: | ||
पाएनन् तर क्यै क्रा र सँगको साथी ठद्यौलोकन । | पाएनन् तर क्यै क्रा र सँगको साथी ठद्यौलोकन । | ||
::सोँधे "एक उपाय क्यै भन सखे मिल्नै हरे ! दर्शन ॥ | ::सोँधे "एक उपाय क्यै भन सखे मिल्नै हरे ! दर्शन ॥ | ||
{{pcn|( | {{pcn|(६२)}} | ||
ती राम्री मृदृता सलक्क जिउकी आँखा दुवैकी निशा । | ती राम्री मृदृता सलक्क जिउकी आँखा दुवैकी निशा । | ||
Line 35: | Line 35: | ||
बोल्दी ती चिडिया हरा भवनका, बास्ना घुसेकी दिल । | बोल्दी ती चिडिया हरा भवनका, बास्ना घुसेकी दिल । | ||
::ती पृष्टा मृदुकोपिला तहतह्दै स्वप्नाहरू फैलिँदी ॥ | ::ती पृष्टा मृदुकोपिला तहतह्दै स्वप्नाहरू फैलिँदी ॥ | ||
{{pcn|( | {{pcn|(६३)}} | ||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Revision as of 17:26, 30 April 2025
धेरै आँस् बफाउँदा जल नने स्वर्ण प्रभातैअघि ।
लाए शीत सिँगार पृष्पहरुले गर्दा पखेटा हिली ॥
प्रैमै दिव्य सुवर्ण मेघसरि भो काही धपक्कै जल्यो ।
काही खाक झलक्क भै फुलि उठ्यो ती भूप हृद्-व्योममा ॥
(५८)
खोलात्ल्य नने अनन्त लहरी त्या मालिनीतीरमा ।
ब्युँझी प्रेम प्रभातबाट रसिलो प्रश्वास खोज्ने बनी ॥
मीठो गृन्गुनले चले लहर ती छाया लिई स्वर्गको ।
राम्जी रूप शकुन्तला युवतिको मानो उषा झै हुँदा ॥
(५९)
आँखा ती मनका चियाउन सदा प्यासी बनेका थिए ।
मानो प्रात प्रभा झलक्क पहिली हेर्थी कूनै भ्यालमा ॥
हेर्दै याद बिना निदालु युवतिलाई उ उठ्नै अघि ।
मीठो स्वप्न त्यजेर पड्खहरुका गाना सृनी व्युँभिँदी ॥
(६०)
बस्दी लज्जतले ढलक्क तकिया गाला मिलाईकन ।
सृत्दीको महिमा अलौकिक यसो हेरै भनी मोहन ॥
त्यप्तै भै अब कल्पना किरणले कोही चियाउँसरि ।
खोज्छ ठाउँ महीरुहादिहरुको शौभा हरामा चढी ॥
(६१)
घृड्को एक घुटुक्क झै भलकको आत्मा रसाईकन ।
मिल्ने आश गरेर ती नृप रहे खोजी बहाना कुनै ॥
पाएनन् तर क्यै क्रा र सँगको साथी ठद्यौलोकन ।
सोँधे "एक उपाय क्यै भन सखे मिल्नै हरे ! दर्शन ॥
(६२)
ती राम्री मृदृता सलक्क जिउकी आँखा दुवैकी निशा ।
बास्तादार मिद्चधास वन्य-रसकी, हावाहरूको स्ख ॥
बोल्दी ती चिडिया हरा भवनका, बास्ना घुसेकी दिल ।
ती पृष्टा मृदुकोपिला तहतह्दै स्वप्नाहरू फैलिँदी ॥
(६३)