Page:Shakuntala.pdf/177: Difference between revisions
Appearance
No edit summary |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 4: | Line 4: | ||
::भर नै फेरि बिलाउँदी त्यसै ॥ | ::भर नै फेरि बिलाउँदी त्यसै ॥ | ||
विरहा,नलबीच बादल । | विरहा,नलबीच बादल । | ||
::जलको जीवन झैं ननाउँछयौ ॥ | ::जलको जीवन झैं ननाउँछयौ ॥ | ||
{{pcn|(२३)}} | {{pcn|(२३)}} | ||
Revision as of 17:23, 30 April 2025
This page has not been proofread
बिजुलीसरि झल्किने क्षण-
भर नै फेरि बिलाउँदी त्यसै ॥
विरहा,नलबीच बादल ।
जलको जीवन झैं ननाउँछयौ ॥
(२३)
यदि आँसु कणा भए सन ।
छवि ताराहरुको झिलीमिली ॥
नभनिम्ति सिँगार पार्थे ।
तिमिराच्छञ्न वियोग नैशमा ॥
(२४)
तन पो गति यो वियोगको ।
दुइ् आँखासरि झल्मलाउँथे ॥
निषिमा परबाट भावना-
हरु सेना स्मृति-तुल्य आउँथे ॥
(२५)
कुन रुन्छ भनी कतातिर ।
गह तिम्रा पनि क्यै रसाउँथे ॥
सग रातविषे सुधाशुको [को ।
मुख क्यै चियाउँथ्यौ ॥
(२६)
तर दूर तिमी कता कता ।
ओोजिकै भ्रैकन हाय ! बेपता ॥
जल जीवन हनन्छुहा! मता ।
विरहैनीच बनेर नेपता ॥
तर आँसु अनेक झल्किँदा ।
दिलले पाउँछ आफ्नु क्यै पता ॥
(२७)
कसरी अति कोमलाडिनी ।
विधुकी खण्डसमान जन्सियौ ॥
सब दिव्य सुधा बनीकन ।
छवि छाई भुवनाभिमोहन ॥
(२८)