Page:Shakuntala.pdf/161: Difference between revisions
Appearance
No edit summary |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 3: | Line 3: | ||
शिखि-पुच्छ चारु सिँगारका । | शिखि-पुच्छ चारु सिँगारका । | ||
::धन वास झैं कनकोज्ज्वल ॥ | ::धन वास झैं कनकोज्ज्वल ॥ | ||
बिजुली चमक्क सुलोचन । | |||
::स्वर | ::स्वर झर्दथे मुरलीभरी ॥ | ||
{{pcn|(३४)}} | {{pcn|(३४)}} | ||
Line 10: | Line 10: | ||
::हरु झुल्दछन् खग बोल्दछन् ॥ | ::हरु झुल्दछन् खग बोल्दछन् ॥ | ||
यमुना मुनाहरु छालका । | यमुना मुनाहरु छालका । | ||
::मृदु | ::मृदु बोलमा मुजुराउँथिन् ॥ | ||
{{pcn|(३८)}} | {{pcn|(३८)}} | ||
तब सामु गैकन सोद्धछिन् । | |||
:: | ::प्रभुमा तिनी सपनातिरै ॥ | ||
"प्रभु प्रेमको कुन भाव हो ? | "प्रभु प्रेमको कुन भाव हो ? | ||
::कुन दिव्य चारु प्रभाव हो ?" | ::कुन दिव्य चारु प्रभाव हो ?" | ||
Line 24: | Line 24: | ||
::वन-वेलिका दिल झैं सटी ॥ | ::वन-वेलिका दिल झैं सटी ॥ | ||
सित सत्यको रँगमा फुटी । | सित सत्यको रँगमा फुटी । | ||
::रँग मिल्नको तुषिता | ::रँग मिल्नको तुषिता द्युति ॥ | ||
जग- | जग-बागमा रस-राजको । | ||
::गति गानमा प्रकटाकृति ॥ | ::गति गानमा प्रकटाकृति ॥ | ||
जुन | जुन जुन्किरीहरु बाल्दछन् । | ||
::तमबीचमा दिलका प्रति ॥ | ::तमबीचमा दिलका प्रति ॥ | ||
जल-पूर्णको तल ढल्किने । | जल-पूर्णको तल ढल्किने । | ||
::अनि झल्किने रसिलो गति ॥ | ::अनि झल्किने रसिलो गति ॥ | ||
सब फूलको सुरबागको । | |||
::छवि सम्झने करणेच्छुता ॥ | ::छवि सम्झने करणेच्छुता ॥ | ||
सब सिर्जनाभर झल्किने । | |||
::जल- | ::जल-विन्दुको गहिरो पता ॥ | ||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> | ||
{{stanza continue}} | {{stanza continue}} |
Revision as of 10:12, 2 May 2025
This page has not been proofread
शिखि-पुच्छ चारु सिँगारका ।
धन वास झैं कनकोज्ज्वल ॥
बिजुली चमक्क सुलोचन ।
स्वर झर्दथे मुरलीभरी ॥
(३४)
तरु फुल्दछन् वन-मञ्जरी-
हरु झुल्दछन् खग बोल्दछन् ॥
यमुना मुनाहरु छालका ।
मृदु बोलमा मुजुराउँथिन् ॥
(३८)
तब सामु गैकन सोद्धछिन् ।
प्रभुमा तिनी सपनातिरै ॥
"प्रभु प्रेमको कुन भाव हो ?
कुन दिव्य चारु प्रभाव हो ?"
(३७)
प्रभु भन्दछन् "सुन सुन्दरी ।
ध्वनि जो बन्यो मुरलीभरी ॥
दुइमा हुने मृदु एकता ।
वन-वेलिका दिल झैं सटी ॥
सित सत्यको रँगमा फुटी ।
रँग मिल्नको तुषिता द्युति ॥
जग-बागमा रस-राजको ।
गति गानमा प्रकटाकृति ॥
जुन जुन्किरीहरु बाल्दछन् ।
तमबीचमा दिलका प्रति ॥
जल-पूर्णको तल ढल्किने ।
अनि झल्किने रसिलो गति ॥
सब फूलको सुरबागको ।
छवि सम्झने करणेच्छुता ॥
सब सिर्जनाभर झल्किने ।
जल-विन्दुको गहिरो पता ॥