Page:Shakuntala.pdf/168: Difference between revisions
Appearance
No edit summary |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 2: | Line 2: | ||
<poem> | <poem> | ||
तल चल्दछिन् मृद् शानले । | तल चल्दछिन् मृद् शानले । | ||
अनि सोद्धछिन् | ::अनि सोद्धछिन् "तल आउली ? | ||
जब पर्वका रविको यश । | जब पर्वका रविको यश । | ||
सपना हेँदोछ दिशा दश ॥" | ::सपना हेँदोछ दिशा दश ॥" | ||
{{pcn|(४७)}} | {{pcn|(४७)}} | ||
नखरे बनी अघि सर्दछिन् । | नखरे बनी अघि सर्दछिन् । | ||
::"भन आज सत्य शकुन्तला ॥ | |||
सपना कुनै मनको मिटी । | सपना कुनै मनको मिटी । | ||
छ प्रकाशिता नभ-मञ्जुला ? | ::छ प्रकाशिता नभ-मञ्जुला ? | ||
म दुनाहरू पनि जान्दछु । | म दुनाहरू पनि जान्दछु । | ||
यस रातमा निउँझै बसी ॥ | ::यस रातमा निउँझै बसी ॥ | ||
सपना कुनै प्रिय मारको । | सपना कुनै प्रिय मारको । | ||
म पठाउँथेँ मनमा खुशी ॥ | ::म पठाउँथेँ मनमा खुशी ॥ | ||
पुरुष प्रताप-मुहारको । | पुरुष प्रताप-मुहारको । | ||
सपना दिल्यो कि कनै घुसी ? | ::सपना दिल्यो कि कनै घुसी ?" | ||
{{pcn|(४८)}} | {{pcn|(४८)}} | ||
सुन आलि एक करा, कतै । | सुन आलि एक करा, कतै । | ||
पहिली क्नै वन-कोयली ॥ | ::पहिली क्नै वन-कोयली ॥ | ||
कन हो भनीकन एकली । | कन हो भनीकन एकली । | ||
अलि कुँज्दधी मृदु प्रइनले ॥ | ::अलि कुँज्दधी मृदु प्रइनले ॥ | ||
{{pcn|1४९)}} | {{pcn|1४९)}} | ||
"किन लाजसाथ निरुत्तर । | |||
यसरी बगन्यौ भन, उत्तर ॥ | ::यसरी बगन्यौ भन, उत्तर ॥ | ||
तर बोल्दिनौ कपटी भला ! | तर बोल्दिनौ कपटी भला ! | ||
भन साफ लौन शाकन्तला ॥" | ::भन साफ लौन शाकन्तला ॥" | ||
{{pcn|(५०)}} | {{pcn|(५०)}} | ||
तर लाजले अब खुसिँचदी | | तर लाजले अब खुसिँचदी | | ||
दुगकी उता अन छन् तिनी ॥ | ::दुगकी उता अन छन् तिनी ॥ | ||
पिक-नोलले दिल खोल्नमा । | पिक-नोलले दिल खोल्नमा । | ||
निहुरी दिँदी वनकमिनी ॥ | ::निहुरी दिँदी वनकमिनी ॥ | ||
{{pcn|(५१)}} | {{pcn|(५१)}} | ||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Revision as of 10:55, 30 April 2025
This page has not been proofread
तल चल्दछिन् मृद् शानले ।
अनि सोद्धछिन् "तल आउली ?
जब पर्वका रविको यश ।
सपना हेँदोछ दिशा दश ॥"
(४७)
नखरे बनी अघि सर्दछिन् ।
"भन आज सत्य शकुन्तला ॥
सपना कुनै मनको मिटी ।
छ प्रकाशिता नभ-मञ्जुला ?
म दुनाहरू पनि जान्दछु ।
यस रातमा निउँझै बसी ॥
सपना कुनै प्रिय मारको ।
म पठाउँथेँ मनमा खुशी ॥
पुरुष प्रताप-मुहारको ।
सपना दिल्यो कि कनै घुसी ?"
(४८)
सुन आलि एक करा, कतै ।
पहिली क्नै वन-कोयली ॥
कन हो भनीकन एकली ।
अलि कुँज्दधी मृदु प्रइनले ॥
1४९)
"किन लाजसाथ निरुत्तर ।
यसरी बगन्यौ भन, उत्तर ॥
तर बोल्दिनौ कपटी भला !
भन साफ लौन शाकन्तला ॥"
(५०)
तर लाजले अब खुसिँचदी |
दुगकी उता अन छन् तिनी ॥
पिक-नोलले दिल खोल्नमा ।
निहुरी दिँदी वनकमिनी ॥
(५१)