Page:Shakuntala.pdf/161: Difference between revisions
Appearance
No edit summary |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 2: | Line 2: | ||
<poem> | <poem> | ||
शिखि-पुच्छ चारु सिँगारका । | शिखि-पुच्छ चारु सिँगारका । | ||
धन वास झैं कनकोज्ज्वल ॥ | ::धन वास झैं कनकोज्ज्वल ॥ | ||
निजुली चमक्क सुलोचन । | निजुली चमक्क सुलोचन । | ||
स्वर भर्दथे मुरलीभरी ॥ | ::स्वर भर्दथे मुरलीभरी ॥ | ||
{{pcn|(३४)}} | {{pcn|(३४)}} | ||
तरु फुल्दछन् वन-मञ्जरी- | तरु फुल्दछन् वन-मञ्जरी- | ||
हरु झुल्दछन् खग बोल्दछन् ॥ | ::हरु झुल्दछन् खग बोल्दछन् ॥ | ||
यमुना मुनाहरु छालका । | यमुना मुनाहरु छालका । | ||
मृदु नोलमा मुजुराउँथिन् ॥ | ::मृदु नोलमा मुजुराउँथिन् ॥ | ||
{{pcn|(३८)}} | {{pcn|(३८)}} | ||
तन सामु गैकन तौोदछिन् । | तन सामु गैकन तौोदछिन् । | ||
प्रभ्मा तिनी सपनातिरै ॥ | ::प्रभ्मा तिनी सपनातिरै ॥ | ||
"प्रभु प्रेमको कुन भाव हो ? | |||
कुन दिव्य चारु प्रभाव हो ?" | ::कुन दिव्य चारु प्रभाव हो ?" | ||
{{pcn|(३७)}} | {{pcn|(३७)}} | ||
प्रभु भन्दछन् | प्रभु भन्दछन् "सुन सुन्दरी । | ||
ध्वनि जो बन्यो मुरलीभरी ॥ | ::ध्वनि जो बन्यो मुरलीभरी ॥ | ||
दुइमा हुने मृदु एकता । | दुइमा हुने मृदु एकता । | ||
वन-वेलिका दिल झैं | ::वन-वेलिका दिल झैं सटी ॥ | ||
सित सत्यको रँगमा फुटी । | सित सत्यको रँगमा फुटी । | ||
रँग मिल्नको तुषिता | ::रँग मिल्नको तुषिता सुति ॥ | ||
जग-नागमा रस-राजको । | जग-नागमा रस-राजको । | ||
गति गानमा प्रकटाकृति ॥ | ::गति गानमा प्रकटाकृति ॥ | ||
जुन जुन्फिरीहरु बाल्दछन् । | जुन जुन्फिरीहरु बाल्दछन् । | ||
तमबीचमा दिलका प्रति ॥ | ::तमबीचमा दिलका प्रति ॥ | ||
जल-पूर्णको तल ढल्किने । | जल-पूर्णको तल ढल्किने । | ||
अनि झल्किने रसिलो गति ॥ | ::अनि झल्किने रसिलो गति ॥ | ||
सन फूलको तुरबागको । | सन फूलको तुरबागको । | ||
छवि सम्झने करणेच्छुता ॥ | ::छवि सम्झने करणेच्छुता ॥ | ||
सन सिर्जनाभर झल्किने । | सन सिर्जनाभर झल्किने । | ||
जल-बिन्दुको गहिरो पता ॥ | ::जल-बिन्दुको गहिरो पता ॥ | ||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> | ||
{{stanza continue}} | {{stanza continue}} |
Revision as of 10:21, 30 April 2025
This page has not been proofread
शिखि-पुच्छ चारु सिँगारका ।
धन वास झैं कनकोज्ज्वल ॥
निजुली चमक्क सुलोचन ।
स्वर भर्दथे मुरलीभरी ॥
(३४)
तरु फुल्दछन् वन-मञ्जरी-
हरु झुल्दछन् खग बोल्दछन् ॥
यमुना मुनाहरु छालका ।
मृदु नोलमा मुजुराउँथिन् ॥
(३८)
तन सामु गैकन तौोदछिन् ।
प्रभ्मा तिनी सपनातिरै ॥
"प्रभु प्रेमको कुन भाव हो ?
कुन दिव्य चारु प्रभाव हो ?"
(३७)
प्रभु भन्दछन् "सुन सुन्दरी ।
ध्वनि जो बन्यो मुरलीभरी ॥
दुइमा हुने मृदु एकता ।
वन-वेलिका दिल झैं सटी ॥
सित सत्यको रँगमा फुटी ।
रँग मिल्नको तुषिता सुति ॥
जग-नागमा रस-राजको ।
गति गानमा प्रकटाकृति ॥
जुन जुन्फिरीहरु बाल्दछन् ।
तमबीचमा दिलका प्रति ॥
जल-पूर्णको तल ढल्किने ।
अनि झल्किने रसिलो गति ॥
सन फूलको तुरबागको ।
छवि सम्झने करणेच्छुता ॥
सन सिर्जनाभर झल्किने ।
जल-बिन्दुको गहिरो पता ॥