Page:Shakuntala.pdf/363: Difference between revisions
Appearance
No edit summary |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 3: | Line 3: | ||
{{start center block}} | {{start center block}} | ||
<poem> | <poem> | ||
न्यानो कोमलता लिएर रविले फारेर हस्सूहरू । | |||
सेतो प्रोज्ज्वलता बनी झिलिमिली पार्थ कणाका तरु ॥ | |||
हावा मन्द थियो वसन्त वनको शोभा हरा मग्मग । | |||
शीत श्वासित बाससाथ मनमा ब्यूँझाउँध्यो कल्पना ॥ | |||
{{pcn|(१)}} | |||
डुल्दै शीतल कञ्जमा प्रकृतिको बाटो घुमौरो लिई । | |||
ओर्ले कश्यपका कृटीतिर तिनी बास्ना मजाको पिई ॥ | |||
हावा त्यो सुख झै सुशीतल सफा त्यो शान्तिको शासन । | |||
पाई चित्त प्रसन्न भो नृपतिको देखी तपस्या-वन ॥ | |||
{{pcn|(२)}} | |||
ओर्ले जान्छु भनेर कश्यपकहाँ त्यो जङ्गली राहमा । | |||
पातै मग्मग वासका बह थिए हाँगा नयाँ आशमा ॥ | |||
पुछे जीव बिहानका गगनका गन्धर्व रङ्गीनका । | |||
मीठा शब्द थिए अनेक वनमा बोल्ने नयाँ पल्लव ॥ | |||
{{pcn|(३)}} | |||
हाँगै चुर्बुरिने मृदु स्वरहरू जादू जगत्का सरि । | |||
नौला ढङ्ग मिठासले तरुभरी नन्धे रँगी छिर्निरी ॥ | |||
मौनो फूल उडेसमान खगका बोल्थे पखेटाहरू । | |||
गानाकी नव देशमा मृदु कुराका दिव्य जादूहरू ॥ | |||
{{pcn|(४)}} | |||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Revision as of 21:26, 25 May 2025
This page has not been proofread
चतुर्विंशतितम सर्ग
न्यानो कोमलता लिएर रविले फारेर हस्सूहरू ।
सेतो प्रोज्ज्वलता बनी झिलिमिली पार्थ कणाका तरु ॥
हावा मन्द थियो वसन्त वनको शोभा हरा मग्मग ।
शीत श्वासित बाससाथ मनमा ब्यूँझाउँध्यो कल्पना ॥
(१)
डुल्दै शीतल कञ्जमा प्रकृतिको बाटो घुमौरो लिई ।
ओर्ले कश्यपका कृटीतिर तिनी बास्ना मजाको पिई ॥
हावा त्यो सुख झै सुशीतल सफा त्यो शान्तिको शासन ।
पाई चित्त प्रसन्न भो नृपतिको देखी तपस्या-वन ॥
(२)
ओर्ले जान्छु भनेर कश्यपकहाँ त्यो जङ्गली राहमा ।
पातै मग्मग वासका बह थिए हाँगा नयाँ आशमा ॥
पुछे जीव बिहानका गगनका गन्धर्व रङ्गीनका ।
मीठा शब्द थिए अनेक वनमा बोल्ने नयाँ पल्लव ॥
(३)
हाँगै चुर्बुरिने मृदु स्वरहरू जादू जगत्का सरि ।
नौला ढङ्ग मिठासले तरुभरी नन्धे रँगी छिर्निरी ॥
मौनो फूल उडेसमान खगका बोल्थे पखेटाहरू ।
गानाकी नव देशमा मृदु कुराका दिव्य जादूहरू ॥
(४)