Page:Shakuntala.pdf/254: Difference between revisions
Appearance
No edit summary |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | <noinclude>{{start center block}}</noinclude> | ||
<poem> | <poem> | ||
म सँगै अब जान पाउँ भै । | |||
दुग्री फुर्फारिदै रमाउँछ ॥ | |||
उसलाद् चपक्क च्याप्नमा । | |||
सुख पाई करले मुसारदी ॥ | |||
"यसलाइ म साथ लीकन । | |||
भुलुंला दुःख सबै" भनीकन ॥ | |||
सखिका मुख जाँच गर्दछिन् । | |||
जसलाई न्यानो त्यति बेर पाउँदी ॥ | |||
उसलाई "नछोडुँ" झै गरी । | |||
वन च्यापेसरि ती समाउँछिन् ॥ | |||
{{pcn|(८९)}} | |||
अन माल्य लगाउँछन् सखि । | |||
जलका नेत्र बनी प्रशासक ॥ | |||
अनि दु:ख सबै झरी खस्यो । | |||
पर जाने दिन अङ्गमालमा ॥ | |||
{{pcn|(९०)}} | |||
दुद्ध पूर्ण घडा सिँगारिई । | |||
कसुमा६भूषित द्वारमा थिए ॥ | |||
दिलकी जलकी घडा तिनी । | |||
तिनका बीच भएर आउँछिन् ॥ | |||
{{pcn|(९१)}} | |||
डोली दोटा राहमा छन् तयार । | |||
पस्छिन् यौटा दुःख पार्दी सिँगार ॥ | |||
अर्की वृद्धा गौतमीलाइ यान । | |||
यात्राको भो खालि बाँकी नयान ॥ | |||
{{pcn|(९२)}} | |||
</poem> | </poem> | ||
{{end center block}} | {{end center block}} |
Revision as of 15:01, 15 May 2025
This page has not been proofread
म सँगै अब जान पाउँ भै ।
दुग्री फुर्फारिदै रमाउँछ ॥
उसलाद् चपक्क च्याप्नमा ।
सुख पाई करले मुसारदी ॥
"यसलाइ म साथ लीकन ।
भुलुंला दुःख सबै" भनीकन ॥
सखिका मुख जाँच गर्दछिन् ।
जसलाई न्यानो त्यति बेर पाउँदी ॥
उसलाई "नछोडुँ" झै गरी ।
वन च्यापेसरि ती समाउँछिन् ॥
(८९)
अन माल्य लगाउँछन् सखि ।
जलका नेत्र बनी प्रशासक ॥
अनि दु:ख सबै झरी खस्यो ।
पर जाने दिन अङ्गमालमा ॥
(९०)
दुद्ध पूर्ण घडा सिँगारिई ।
कसुमा६भूषित द्वारमा थिए ॥
दिलकी जलकी घडा तिनी ।
तिनका बीच भएर आउँछिन् ॥
(९१)
डोली दोटा राहमा छन् तयार ।
पस्छिन् यौटा दुःख पार्दी सिँगार ॥
अर्की वृद्धा गौतमीलाइ यान ।
यात्राको भो खालि बाँकी नयान ॥
(९२)