Page:Shakuntala.pdf/216: Difference between revisions
Appearance
No edit summary |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | <noinclude>{{start center block}}</noinclude> | ||
<poem> | <poem> | ||
ध्यानले जन सुकेन्द्रित आँखा । | |||
कण्वको घरनजीक पुगेथे ॥ | |||
देखियो वन सुचारु झलक्क | | |||
पुष्पदार महिमा हरियोमा ॥ | |||
{{pcn|(५३)}} | |||
देख्दछिन् तब तिनी दुहिता ती । | |||
काँधसम्म नृपको छ उचाइ ॥ | |||
चारु वस्त्र रवि भूषण लाई । | |||
पुष्पको सरस गबेंससमान ॥ | |||
{{pcn|(५४)}} | |||
चट्ट चारु ढँगले लहरा झैं । | |||
ढल्किईकन लिँदी वर आड ॥ | |||
हर्षकी रंग फुँलेसरि चारु । | |||
पत्रदार हरियो वनभित्र ॥ | |||
{{pcn|(५५)}} | |||
दृश्य त्यो तर झलक्क भएर । | |||
अल्पियो तनु निमेष हुँदैन ॥ | |||
"पत्रदार गिरिमा जल जस्तो । | |||
एक शुभ्रन कुइरो हुन आयो ॥ | |||
{{pcn|(५६)}} | |||
के अलच्छिन भयो कइरो यो । | |||
के भविष्य तिनको बदलिन्छ ॥' | |||
यो विचारसित चिन्तित चार । | |||
अप्सरा महलतर्फ सिधघारिन् ॥ | |||
{{pcn|(५७)}} | |||
</poem> | </poem> | ||
{{end center block}} | {{end center block}} |
Revision as of 14:43, 15 May 2025
This page has not been proofread
ध्यानले जन सुकेन्द्रित आँखा ।
कण्वको घरनजीक पुगेथे ॥
देखियो वन सुचारु झलक्क |
पुष्पदार महिमा हरियोमा ॥
(५३)
देख्दछिन् तब तिनी दुहिता ती ।
काँधसम्म नृपको छ उचाइ ॥
चारु वस्त्र रवि भूषण लाई ।
पुष्पको सरस गबेंससमान ॥
(५४)
चट्ट चारु ढँगले लहरा झैं ।
ढल्किईकन लिँदी वर आड ॥
हर्षकी रंग फुँलेसरि चारु ।
पत्रदार हरियो वनभित्र ॥
(५५)
दृश्य त्यो तर झलक्क भएर ।
अल्पियो तनु निमेष हुँदैन ॥
"पत्रदार गिरिमा जल जस्तो ।
एक शुभ्रन कुइरो हुन आयो ॥
(५६)
के अलच्छिन भयो कइरो यो ।
के भविष्य तिनको बदलिन्छ ॥'
यो विचारसित चिन्तित चार ।
अप्सरा महलतर्फ सिधघारिन् ॥
(५७)