Page:Shakuntala.pdf/374: Difference between revisions
→Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> </poem> <noinclude>{{end center block}}</noinclude>" |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | <noinclude>{{start center block}}</noinclude> | ||
<poem> | <poem> | ||
अतिवयस्क तपोबल उज्ज्वल । | |||
नयन युग्म थिए तिमिरावृत । | |||
कर छ दक्षिण सूर्य समर्पित । | |||
कसुम एक लिई हलुकासित । | |||
{{pcn|(६५)}} | |||
विपुल चन्दनदार निधारमा । | |||
निगम-आगमका सन सारमा ॥ | |||
जिशत आयु लिईकन शान्तिको । | |||
सुख कुटीरविषे रहँदा त्यहाँ । | |||
{{pcn|(६६)}} | |||
गहन ध्यानविषे अहिले थिए । | |||
पलक बन्द गरीकन ती त्राषि ॥ | |||
नयनले मनको तर देख्दथे । | |||
सय करा र भने "बस" हातले ॥ | |||
{{pcn|(६७)}} | |||
दुइ बसे अब सुस्त नजीकमा । | |||
नृपकुमार लिएर ऐाकुन्तला ॥ | |||
मृद्मुना शिरका करले मृदु । | |||
मधुर स्नेह गरेर मुसार्दथिन् । | |||
{{pcn|(६८)}} | |||
पलक नन्द गरेर त्यहाँ ्रषि । | |||
नजरले मनको सब देख्दछन् ॥ | |||
तब त्यहाँ उपदेश गर्छ भनी । | |||
वचन मिष्ट सुधासरि बोल्दछन् ॥ | |||
{{pcn|(६९)}} | |||
"राजा ! यो विश्व साराकन नियमको एक छन् दिव्य शास्ता । | |||
सम्झी राज् गर्नु यौटा हृदय डर लिई गर्व टाढा गरेर ॥ | |||
सत्यैको रूप जानी उनकन मनले राख्नु श्रद्धा अनन्य । | |||
सेवाको भाव राख्नू जनहित नृपकी ताज भन्ने बुझेर ॥ | |||
{{pcn|(७०)}} | |||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Revision as of 21:27, 25 May 2025
अतिवयस्क तपोबल उज्ज्वल ।
नयन युग्म थिए तिमिरावृत ।
कर छ दक्षिण सूर्य समर्पित ।
कसुम एक लिई हलुकासित ।
(६५)
विपुल चन्दनदार निधारमा ।
निगम-आगमका सन सारमा ॥
जिशत आयु लिईकन शान्तिको ।
सुख कुटीरविषे रहँदा त्यहाँ ।
(६६)
गहन ध्यानविषे अहिले थिए ।
पलक बन्द गरीकन ती त्राषि ॥
नयनले मनको तर देख्दथे ।
सय करा र भने "बस" हातले ॥
(६७)
दुइ बसे अब सुस्त नजीकमा ।
नृपकुमार लिएर ऐाकुन्तला ॥
मृद्मुना शिरका करले मृदु ।
मधुर स्नेह गरेर मुसार्दथिन् ।
(६८)
पलक नन्द गरेर त्यहाँ ्रषि ।
नजरले मनको सब देख्दछन् ॥
तब त्यहाँ उपदेश गर्छ भनी ।
वचन मिष्ट सुधासरि बोल्दछन् ॥
(६९)
"राजा ! यो विश्व साराकन नियमको एक छन् दिव्य शास्ता ।
सम्झी राज् गर्नु यौटा हृदय डर लिई गर्व टाढा गरेर ॥
सत्यैको रूप जानी उनकन मनले राख्नु श्रद्धा अनन्य ।
सेवाको भाव राख्नू जनहित नृपकी ताज भन्ने बुझेर ॥
(७०)