Page:Shakuntala.pdf/369: Difference between revisions
→Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> </poem> <noinclude>{{end center block}}</noinclude>" |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | <noinclude>{{start center block}}</noinclude> | ||
<poem> | <poem> | ||
खुल्छन् कुनै वसनमा सब रङ्गका नै । | |||
छन् चन्द्रलाद् महिमा धन कृष्णरङ्ग | |||
ती दुःखलाइ पनि चारु सिंगार पारी । | |||
भज्थिन् टिपी कसुम निर्सिदिने मुरारि | |||
{{pcn|(३५)}} | |||
चाञ्चल्य-शून्य अघिको छरितोपना नै । | |||
नाला बनी अन नदी गहिरीपनाले | |||
ती नृत्य भाव तटमा अन चट्ट नाँधी । | |||
लिन्थ्यो गभीर गति स्वर्ग लिने रेँगाई | |||
{{pcn|(३६)}} | |||
जानेर दुःख-सुख केवल हो परीक्षा । | |||
भन्ने, लिएर त्रषिको अति दिव्य शिक्षा | |||
श्रीकृष्णको भजनमा मन पूर्ण लाई । | |||
स्वामी उनैकन नुभझी रहेँदी यहाँ यी | |||
{{pcn|(३७)}} | |||
त्यो चोट भित्र दिलको कहिले उठेर । | |||
बिभथ्यो चसक्क दिल सत्यर पगिलिएर | |||
रुन्थ्यो वसन्त वनमा, जन कोइलीले । | |||
'को हो' भनेर नचिनेसरि बोलिदिन्थ्यो | |||
{{pcn|(३८)}} | |||
ती आज पुष्पवनमा नहुँदी विषाद । | |||
यौटा झलक्क मनमा परबाट याद | |||
चम्केर, चारु वनको हरियो विवाह । | |||
आँखा रसाउन तयार थिइन् अथाह | |||
{{pcn|(३९)}} | |||
बेला यही सखि कुनै दगुरेर आई । | |||
"दुष्यन्तको अन्न सवारि भयो, मलाई | |||
के के दिने ? अब कनूल ननिर्स नानी ! | |||
नीपिनाारु | |||
बन्दा समस्त पृथिवीकन एक रानी ॥" | |||
{{pcn|(४०)}} | |||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Revision as of 21:27, 25 May 2025
खुल्छन् कुनै वसनमा सब रङ्गका नै ।
छन् चन्द्रलाद् महिमा धन कृष्णरङ्ग
ती दुःखलाइ पनि चारु सिंगार पारी ।
भज्थिन् टिपी कसुम निर्सिदिने मुरारि
(३५)
चाञ्चल्य-शून्य अघिको छरितोपना नै ।
नाला बनी अन नदी गहिरीपनाले
ती नृत्य भाव तटमा अन चट्ट नाँधी ।
लिन्थ्यो गभीर गति स्वर्ग लिने रेँगाई
(३६)
जानेर दुःख-सुख केवल हो परीक्षा ।
भन्ने, लिएर त्रषिको अति दिव्य शिक्षा
श्रीकृष्णको भजनमा मन पूर्ण लाई ।
स्वामी उनैकन नुभझी रहेँदी यहाँ यी
(३७)
त्यो चोट भित्र दिलको कहिले उठेर ।
बिभथ्यो चसक्क दिल सत्यर पगिलिएर
रुन्थ्यो वसन्त वनमा, जन कोइलीले ।
'को हो' भनेर नचिनेसरि बोलिदिन्थ्यो
(३८)
ती आज पुष्पवनमा नहुँदी विषाद ।
यौटा झलक्क मनमा परबाट याद
चम्केर, चारु वनको हरियो विवाह ।
आँखा रसाउन तयार थिइन् अथाह
(३९)
बेला यही सखि कुनै दगुरेर आई ।
"दुष्यन्तको अन्न सवारि भयो, मलाई
के के दिने ? अब कनूल ननिर्स नानी !
नीपिनाारु
बन्दा समस्त पृथिवीकन एक रानी ॥"
(४०)