Page:Shakuntala.pdf/365: Difference between revisions
→Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> </poem> <noinclude>{{end center block}}</noinclude>" |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | <noinclude>{{start center block}}</noinclude> | ||
<poem> | <poem> | ||
ती पाए अब फेरि यो अवनिमा हीराहरूकी हिरा । | |||
स्वगै लोक समस्तको विजयको मिल्थ्यो मलाई सुरा ॥ | |||
ती आँखा दुद्दमा जगत् कसुमको मिल्थ्यो कणामा कणा । | |||
बास्नातुल्थ करा गरेर मनमा बन्ध्यो रुँदी सम्झना ॥" | |||
{{pcn|(११)}} | |||
यस्तै तर्क गरेर कश्यपसितै सोधी नुझूँला भनी । | |||
आँखा कोमल ओर्लिए नृप जहाँ नाक्लो थियो जङ्गल ॥ | |||
देखे एक कमार सुन्दर त्यहाँ जो बोट झै फूलको । | |||
लालीदार कपोलको शिशु थियो आँखा बडा तेजिला ॥ | |||
{{pcn|(१२)}} | |||
राम्रा लक्षणले सुशोभित सफा आनन्दको सिर्जना । | |||
जस्तो शिाल्पित चार बाल्य सुषमा हाँसीरहेको मृदु ॥ | |||
ठूलो भाल, सुपुष्ट ताज जगको नन्ला कि झैं प्राकृत । | |||
शोभा, कृष्ण कपालका मृदु मुना ढाकेर राम्रोसित ॥ | |||
{{pcn|(१३)}} | |||
फुर्तीलो, हँसिलो, विनिर्डर, त्यसै जन्म्यो कि झै वीरता । | |||
राम्रो मूर्ति लिएर हाँक्न जगतै त्यो बालको रूपमा ॥ | |||
मानो गाल छ दिव्य देह हँसिलो मानो कनै अप्सरा - | |||
बाटै जन्म लिएसमान धरणीको दिव्य आभूषण ॥ | |||
{{pcn|(१४)}} | |||
राम्रा दाँत मुसे सफा लहरमा दाना उज्याला ननी । | |||
हाँसेका दुइ ओठ पल्लव नयाँ लाली खुलेका मनि ॥ | |||
चम्केका दुद नाल लोचन, लिई गन्दै थियो वेधक । | |||
लामा दष्ट्कराल तीक्ष्ण वनको ली सिंहको शावक ॥ | |||
{{pcn|(१५)}} | |||
'हेल् छचाने ! कति लेछ दाँत क्छको कछूतो छ तीखो हकि ?' | |||
भन्दा डघार्र गस्यो र हान्छ शिरमा हप्काउँदै बेसरी ॥ | |||
कृत्तातुल्य बनेर शान्त त्यसले आँखा हरीया दुई । | |||
लुत्री लाउँछ त्यो मुहार मृदुमा कानै गिराई दुई ॥ | |||
{{pcn|(१६)}} | |||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Revision as of 21:26, 25 May 2025
ती पाए अब फेरि यो अवनिमा हीराहरूकी हिरा ।
स्वगै लोक समस्तको विजयको मिल्थ्यो मलाई सुरा ॥
ती आँखा दुद्दमा जगत् कसुमको मिल्थ्यो कणामा कणा ।
बास्नातुल्थ करा गरेर मनमा बन्ध्यो रुँदी सम्झना ॥"
(११)
यस्तै तर्क गरेर कश्यपसितै सोधी नुझूँला भनी ।
आँखा कोमल ओर्लिए नृप जहाँ नाक्लो थियो जङ्गल ॥
देखे एक कमार सुन्दर त्यहाँ जो बोट झै फूलको ।
लालीदार कपोलको शिशु थियो आँखा बडा तेजिला ॥
(१२)
राम्रा लक्षणले सुशोभित सफा आनन्दको सिर्जना ।
जस्तो शिाल्पित चार बाल्य सुषमा हाँसीरहेको मृदु ॥
ठूलो भाल, सुपुष्ट ताज जगको नन्ला कि झैं प्राकृत ।
शोभा, कृष्ण कपालका मृदु मुना ढाकेर राम्रोसित ॥
(१३)
फुर्तीलो, हँसिलो, विनिर्डर, त्यसै जन्म्यो कि झै वीरता ।
राम्रो मूर्ति लिएर हाँक्न जगतै त्यो बालको रूपमा ॥
मानो गाल छ दिव्य देह हँसिलो मानो कनै अप्सरा -
बाटै जन्म लिएसमान धरणीको दिव्य आभूषण ॥
(१४)
राम्रा दाँत मुसे सफा लहरमा दाना उज्याला ननी ।
हाँसेका दुइ ओठ पल्लव नयाँ लाली खुलेका मनि ॥
चम्केका दुद नाल लोचन, लिई गन्दै थियो वेधक ।
लामा दष्ट्कराल तीक्ष्ण वनको ली सिंहको शावक ॥
(१५)
'हेल् छचाने ! कति लेछ दाँत क्छको कछूतो छ तीखो हकि ?'
भन्दा डघार्र गस्यो र हान्छ शिरमा हप्काउँदै बेसरी ॥
कृत्तातुल्य बनेर शान्त त्यसले आँखा हरीया दुई ।
लुत्री लाउँछ त्यो मुहार मृदुमा कानै गिराई दुई ॥
(१६)