Page:Shakuntala.pdf/294: Difference between revisions
→Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> </poem> <noinclude>{{end center block}}</noinclude>" |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | <noinclude>{{start center block}}</noinclude> | ||
<poem> | <poem> | ||
आफ्नै खोजसमक्ष भै ननुझिने, सौन्दर्य बुझ्ने सब । | |||
::निस्सारै सब देखिने, सब कुरा फुम्रा हने वैभव ॥ | |||
आँखा देख्छ तथापि दुष्टि नभई साराशमा शून्य छ । | |||
::हा ! उल्टो विधिको प्रपञ्चकटुता नीला अहो धन्य छ ॥ | |||
{{pcn|(११३)}} | |||
ती दौटा दिलका चकोर र शाशी प्रेमी चखेवा दुई । | |||
::ती वल्ली तरु, ती अनङ्ग रति झै ती अङ्ग न्याना रुई ॥ | |||
ती नानी ढकनी, कपोल बुक्वा ती रेवती चन्द्रमा । | |||
::ती खोजी सब रोजका परपरै टोह्लाउँदा छन् यहाँ ॥ | |||
{{pcn|(११४)}} | |||
आशईचर्यान्वित गौतमी-नयन छन् केही नभै उत्तर । | |||
::खोजी रुन्छ त्यसै महाहृदयमा अल्पेर प्रत्युत्तर ॥ | |||
खाएतुल्य चटानमा पयरले ठूलो कतै ठक्कर । | |||
::लाटो भै गहिराइबीच तमकी छन् नेत्र मौनी तर ॥ | |||
{{pcn|(११५)}} | |||
गाँठी आउँछ भुक्भुकेर मुदुको पट्टै फुटे झैं गरी । | |||
::घाँटीसम्म पुगेर जान्छ दबिई आँखा गराई भरी ॥ | |||
"हेला हाय ! गरे मलाइ प्रियले स्वीकारसम्मन् पनि । | |||
::गर्दैनन् शिव हाय ! क्रुर मनका कल्ले बनायौ" भनी ॥ | |||
{{pcn|(११६)}} | |||
बारम्बार मृहारमा नजरका छड्के परीक्षा गरी । | |||
::झोक्िन्छन् अनि सोच्दछन् मनमनै बिर्से भने झै गरी ॥ | |||
यो हौ नाटक बा अघोर कपटी या घोर हो विस्मृति' । | |||
::भन्दै छक्क परिन् र बर्बर गिरे गालाभरी दुःख ती ॥ | |||
{{pcn|(११७)}} | |||
फर्किन् पुछ्न फरक्क त्यो वदनको शोभा घुमाईकन । | |||
::लिन्छिन् चादर छेउ क्यै उछलिई उप्साइ निःश्वासले ॥ | |||
छोण्छिन् फर्किनुले फुक्यो अझ अछ दाना सफा मौक्तिक । | |||
::पुच्छिन् फेरि र घेँक्क हन्छ बिचरी रोक्छिन् परी क्यै घक ॥ | |||
{{pcn|(११८)}} | |||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Revision as of 01:54, 22 May 2025
आफ्नै खोजसमक्ष भै ननुझिने, सौन्दर्य बुझ्ने सब ।
निस्सारै सब देखिने, सब कुरा फुम्रा हने वैभव ॥
आँखा देख्छ तथापि दुष्टि नभई साराशमा शून्य छ ।
हा ! उल्टो विधिको प्रपञ्चकटुता नीला अहो धन्य छ ॥
(११३)
ती दौटा दिलका चकोर र शाशी प्रेमी चखेवा दुई ।
ती वल्ली तरु, ती अनङ्ग रति झै ती अङ्ग न्याना रुई ॥
ती नानी ढकनी, कपोल बुक्वा ती रेवती चन्द्रमा ।
ती खोजी सब रोजका परपरै टोह्लाउँदा छन् यहाँ ॥
(११४)
आशईचर्यान्वित गौतमी-नयन छन् केही नभै उत्तर ।
खोजी रुन्छ त्यसै महाहृदयमा अल्पेर प्रत्युत्तर ॥
खाएतुल्य चटानमा पयरले ठूलो कतै ठक्कर ।
लाटो भै गहिराइबीच तमकी छन् नेत्र मौनी तर ॥
(११५)
गाँठी आउँछ भुक्भुकेर मुदुको पट्टै फुटे झैं गरी ।
घाँटीसम्म पुगेर जान्छ दबिई आँखा गराई भरी ॥
"हेला हाय ! गरे मलाइ प्रियले स्वीकारसम्मन् पनि ।
गर्दैनन् शिव हाय ! क्रुर मनका कल्ले बनायौ" भनी ॥
(११६)
बारम्बार मृहारमा नजरका छड्के परीक्षा गरी ।
झोक्िन्छन् अनि सोच्दछन् मनमनै बिर्से भने झै गरी ॥
यो हौ नाटक बा अघोर कपटी या घोर हो विस्मृति' ।
भन्दै छक्क परिन् र बर्बर गिरे गालाभरी दुःख ती ॥
(११७)
फर्किन् पुछ्न फरक्क त्यो वदनको शोभा घुमाईकन ।
लिन्छिन् चादर छेउ क्यै उछलिई उप्साइ निःश्वासले ॥
छोण्छिन् फर्किनुले फुक्यो अझ अछ दाना सफा मौक्तिक ।
पुच्छिन् फेरि र घेँक्क हन्छ बिचरी रोक्छिन् परी क्यै घक ॥
(११८)