Jump to content

Page:Shakuntala.pdf/279: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> </poem> <noinclude>{{end center block}}</noinclude>"
 
No edit summary
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
<noinclude>{{start center block}}</noinclude>
<noinclude>{{start center block}}</noinclude>
<poem>
<poem>
छन्‌ राम्रा ठाउँठाकै जल निकट त्यहाँ बस्नका चारु ब्रान्की ।
::सेता गद्दी बनेका मृदु मरमरका फूल भर्ने छहारी ॥
बाटो नै स्वर्गको फै जति अघि बढियो उत्ति आनन्ददायी ।
::भिल्तै भिन्नै बनेका किसिमहरु त्यहाँ फूलका वृक्षको नै ॥
{{pcn|(२९)}}


आयो राम्रो मजाको महल जलविषे दोहरो भै खुलेको ।
::सानो बान्की छरीतो कसुमलहरले शोभिएको मिलेको ॥
पाटा राम्रा छओटा छ ञ्चतुहरु जहाँ गर्दछन्‌ नृत्य पालो ।
::ठण्डा आनन्द जस्तो लहलह तरुकी पड्ख उड्डीयमान ॥
{{pcn|(३०)}}
राम्रा राम्रा सजेका कसुमित गमला रङ्ग छानेर चारु ।
::वल्ली हल्ली मजाको वरपर सुखमा मग्मगाएर बास्ना ॥
रङ्ग घानी हरीयो छ तपनि हरियो पुष्पको चित्र चारु ।
::क्रीडा गर्थे जहाँ ती नृपति युवतिका नृत्य हेरी उज्याला ॥
{{pcn|(३१)}}
ढोकामा एक पुड्के असिकर नहुतै गर्ववाला सिपाही ।
::घुम्थ्यो आएर सोध्यो अलिकति बुभिँदा भन्छ "नेला खराव ॥
आयौँ, पाइन्न क्यारै कठिन छ बहतै दर्शानै आजलाई ।
::फर्की जाओ नआओऔ करकर नगरे, ठोक्दछन्‌ है मलाई ॥"
{{pcn|(३२)}}
वार्ता राम्रो नुझाई जब अ्रषिसँगिनीले बताइन्‌ समस्त ।
::"रानी हाम्री यिनै हुन्‌" यतिसित डरले चाखले हेर्न थाल्यो ॥
शोची शोची कनै हो युवति परतिरै पन्सिएकी अवश्य ।
::भन्ने ठानी छ हेर्दो मुखतिर लजिली गर्भिणीको रहस्य ॥
{{pcn|(३३)}}
"केही आज्ञा नपाई अब म त कसरी हाजिरी नै पुसाउँँ ?
::हिँड्छन्‌ रानी र कैले यसरि त ! बहुतै खेद भो के बताउँ ?
को रे को कण्व भन्ने ? किन यस रितले पाल्नुभो प्रातयामै ।
::कोही पाउन्न पस्नै हुकमविनु यहाँ फर्किनोस्‌ आज आमै ॥"
{{pcn|(३४)}}
</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>
<noinclude>{{end center block}}</noinclude>

Revision as of 01:47, 22 May 2025

This page has not been proofread

छन्‌ राम्रा ठाउँठाकै जल निकट त्यहाँ बस्नका चारु ब्रान्की ।
सेता गद्दी बनेका मृदु मरमरका फूल भर्ने छहारी ॥
बाटो नै स्वर्गको फै जति अघि बढियो उत्ति आनन्ददायी ।
भिल्तै भिन्नै बनेका किसिमहरु त्यहाँ फूलका वृक्षको नै ॥
(२९)

आयो राम्रो मजाको महल जलविषे दोहरो भै खुलेको ।
सानो बान्की छरीतो कसुमलहरले शोभिएको मिलेको ॥
पाटा राम्रा छओटा छ ञ्चतुहरु जहाँ गर्दछन्‌ नृत्य पालो ।
ठण्डा आनन्द जस्तो लहलह तरुकी पड्ख उड्डीयमान ॥
(३०)

राम्रा राम्रा सजेका कसुमित गमला रङ्ग छानेर चारु ।
वल्ली हल्ली मजाको वरपर सुखमा मग्मगाएर बास्ना ॥
रङ्ग घानी हरीयो छ तपनि हरियो पुष्पको चित्र चारु ।
क्रीडा गर्थे जहाँ ती नृपति युवतिका नृत्य हेरी उज्याला ॥
(३१)

ढोकामा एक पुड्के असिकर नहुतै गर्ववाला सिपाही ।
घुम्थ्यो आएर सोध्यो अलिकति बुभिँदा भन्छ "नेला खराव ॥
आयौँ, पाइन्न क्यारै कठिन छ बहतै दर्शानै आजलाई ।
फर्की जाओ नआओऔ करकर नगरे, ठोक्दछन्‌ है मलाई ॥"
(३२)

वार्ता राम्रो नुझाई जब अ्रषिसँगिनीले बताइन्‌ समस्त ।
"रानी हाम्री यिनै हुन्‌" यतिसित डरले चाखले हेर्न थाल्यो ॥
शोची शोची कनै हो युवति परतिरै पन्सिएकी अवश्य ।
भन्ने ठानी छ हेर्दो मुखतिर लजिली गर्भिणीको रहस्य ॥
(३३)

"केही आज्ञा नपाई अब म त कसरी हाजिरी नै पुसाउँँ ?
हिँड्छन्‌ रानी र कैले यसरि त ! बहुतै खेद भो के बताउँ ?
को रे को कण्व भन्ने ? किन यस रितले पाल्नुभो प्रातयामै ।
कोही पाउन्न पस्नै हुकमविनु यहाँ फर्किनोस्‌ आज आमै ॥"
(३४)