Jump to content

Page:Shakuntala.pdf/275: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> </poem> <noinclude>{{end center block}}</noinclude>"
 
No edit summary
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
<noinclude>{{start center block}}</noinclude>
<noinclude>{{start center block}}</noinclude>
<poem>
<poem>
"राजा दुष्यन्तको होस्‌ जय जय जय" यो लेखिएको सुनौला ।
::स्पष्टै देखिन्छ, जुँघे अरिमठ पहरा भै खडा लिन्छ भाला ॥
जाँची जाँची सबैका घर वतन तथा साथमा मालताल ।
::छोडिदिन्छन्‌ सिपाही जतिजति त्यसमा गर्न खोज्छन्‌ प्रवेश ॥
{{pcn|(५)}}


जाँच्दा ती कण्वजीका अनुचर नुझिई गौतमी कण्वपत्नी ।
::आएका छन्‌ भनेको खबर पनि सुनी साथ छोरी लिएर ॥
यौटा लाग्यौ अगाडि प्रनलयश महान्‌ भूपप्रासादसम्म ।
::राम्रा ठूला उज्याला घर लहर लिने मार्गले स्निग्ध चौडा ॥
{{pcn|(६)}}
बाटामा देख्दछन्‌ ती घरलहर सफा बान्किला एकनास ।
::काही काही उठेका अरु उपर उँचा आढ्यका दीर्घवास ॥
गर्वी कल्की लगाई अरु जनहरुका बीचमा शानदार ।
::लम्बा चौडा नवाफी पुरुषसरि खडा वक्ष उँचा गराई ॥
{{pcn|(७)}}
राम्रा सौन्दर्यवाला युवति, मृगदुशी भ्यालमा टाँसिएका ।
::सौखी छन्‌ माल्यका ती कसुमहरु धरी केशमा जूटदार ॥
सारी एन्गी बिरङ्वी पहिरनहरुका चारु शोभा सुहाइ ।
::आँखा काला घुमाई, सडकतिर दिने दृष्टि आनन्ददायी ॥
{{pcn|(८)}}
बाटामा छन्‌ बचेका लहर पसलका देख्न राम्रा उज्याला ।
::रक्गी चङ्गी कराले खजित बहृधरी लीभका चीजवाला ॥
काही छन्‌ फुल मात्रै बहरस रँगका क्या बडा चारु डाली ।
::माला राम्रा उनेका तप तप चहने गुच्छ भुप्पा र जाली ॥
{{pcn|(९)}}
मग्‌ मग्‌ मग्‌ मग्‌ छ चल्दो परिमल रसिलो भङ्ग मौरी झलाई ।
::ती राम्रा पुष्प झुल्छन्‌ मलय पवनमा झै चलेका सजीव ॥
सानो मीठो बगैँचा पसल हुन गई नक्कली बोट पारी ।
::मीठा सौन्दर्यका छन्‌ पहिरन कहेँदा 'ल्यौ मलाई मलाई । ॥'
{{pcn|(१०)}}
</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>
<noinclude>{{end center block}}</noinclude>

Revision as of 01:47, 22 May 2025

This page has not been proofread

"राजा दुष्यन्तको होस्‌ जय जय जय" यो लेखिएको सुनौला ।
स्पष्टै देखिन्छ, जुँघे अरिमठ पहरा भै खडा लिन्छ भाला ॥
जाँची जाँची सबैका घर वतन तथा साथमा मालताल ।
छोडिदिन्छन्‌ सिपाही जतिजति त्यसमा गर्न खोज्छन्‌ प्रवेश ॥
(५)

जाँच्दा ती कण्वजीका अनुचर नुझिई गौतमी कण्वपत्नी ।
आएका छन्‌ भनेको खबर पनि सुनी साथ छोरी लिएर ॥
यौटा लाग्यौ अगाडि प्रनलयश महान्‌ भूपप्रासादसम्म ।
राम्रा ठूला उज्याला घर लहर लिने मार्गले स्निग्ध चौडा ॥
(६)

बाटामा देख्दछन्‌ ती घरलहर सफा बान्किला एकनास ।
काही काही उठेका अरु उपर उँचा आढ्यका दीर्घवास ॥
गर्वी कल्की लगाई अरु जनहरुका बीचमा शानदार ।
लम्बा चौडा नवाफी पुरुषसरि खडा वक्ष उँचा गराई ॥
(७)

राम्रा सौन्दर्यवाला युवति, मृगदुशी भ्यालमा टाँसिएका ।
सौखी छन्‌ माल्यका ती कसुमहरु धरी केशमा जूटदार ॥
सारी एन्गी बिरङ्वी पहिरनहरुका चारु शोभा सुहाइ ।
आँखा काला घुमाई, सडकतिर दिने दृष्टि आनन्ददायी ॥
(८)

बाटामा छन्‌ बचेका लहर पसलका देख्न राम्रा उज्याला ।
रक्गी चङ्गी कराले खजित बहृधरी लीभका चीजवाला ॥
काही छन्‌ फुल मात्रै बहरस रँगका क्या बडा चारु डाली ।
माला राम्रा उनेका तप तप चहने गुच्छ भुप्पा र जाली ॥
(९)

मग्‌ मग्‌ मग्‌ मग्‌ छ चल्दो परिमल रसिलो भङ्ग मौरी झलाई ।
ती राम्रा पुष्प झुल्छन्‌ मलय पवनमा झै चलेका सजीव ॥
सानो मीठो बगैँचा पसल हुन गई नक्कली बोट पारी ।
मीठा सौन्दर्यका छन्‌ पहिरन कहेँदा 'ल्यौ मलाई मलाई । ॥'
(१०)