Page:Ek chihan.pdf/120: Difference between revisions
Appearance
No edit summary |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
भोलिपल्ट | भोलिपल्ट शिव नारानहरूका लास बग्दै क्वेनामा जम्मा भइरहे । | ||
त्यहाँ अरू पनि धेरै मानिसका लास जम्मा भइरहेका छन् । मानिसका | त्यहाँ अरू पनि धेरै मानिसका लास जम्मा भइरहेका छन् । मानिसका | ||
लासहरूका साथसाथै गाई, गोरु, भैंसी, बाख्रा आदिका लास पनि सँगसँगै | लासहरूका साथसाथै गाई, गोरु, भैंसी, बाख्रा आदिका लास पनि सँगसँगै | ||
Line 6: | Line 6: | ||
राखी कति मानिसहरू छाती पिटीपिटीकन रोइरहेका छन् । | राखी कति मानिसहरू छाती पिटीपिटीकन रोइरहेका छन् । | ||
परन्तु | परन्तु शिव नारान, हाकुमाया र दुई बालबालिका यी चार लासको | ||
हकवाला कोही निस्केन, यी चारै लासहरू बेवारिस छन् । | हकवाला कोही निस्केन, यी चारै लासहरू बेवारिस छन् । | ||
भोलिपल्ट उनीहरूको घरको भग्नावशेषबाट | भोलिपल्ट उनीहरूको घरको भग्नावशेषबाट पुन नारान, हर्ष नारान, | ||
पुतली र लतमायाका लासहरू पनि निकालिए । उनीहरूको यस्तो | पुतली र लतमायाका लासहरू पनि निकालिए । उनीहरूको यस्तो हृदय– | ||
विदारक मृत्यु देखेर सारा मानिसहरू शोक प्रकट गर्दै थिए । सबैको घर | विदारक मृत्यु देखेर सारा मानिसहरू शोक प्रकट गर्दै थिए । सबैको घर | ||
बनाउने सिकर्मी र बिचरा ज्यामीहरू घर मर्मत गर्न नपाई आज आफ्नै घरले | बनाउने सिकर्मी र बिचरा ज्यामीहरू घर मर्मत गर्न नपाई आज आफ्नै घरले | ||
थिचिएर एक चिहान भए ! | थिचिएर एक चिहान भए ! |
Revision as of 22:12, 22 June 2025
This page has not been proofread
भोलिपल्ट शिव नारानहरूका लास बग्दै क्वेनामा जम्मा भइरहे । त्यहाँ अरू पनि धेरै मानिसका लास जम्मा भइरहेका छन् । मानिसका लासहरूका साथसाथै गाई, गोरु, भैंसी, बाख्रा आदिका लास पनि सँगसँगै छन् । हिजो बाढीले बगाएका र हराएका मानिसहरूका हकवालाहरू आई क्वेनामा लासको थुप्रो छानिरहेका छन् । चिनिएका जति लास अलगअलग राखी कति मानिसहरू छाती पिटीपिटीकन रोइरहेका छन् ।
परन्तु शिव नारान, हाकुमाया र दुई बालबालिका यी चार लासको हकवाला कोही निस्केन, यी चारै लासहरू बेवारिस छन् ।
भोलिपल्ट उनीहरूको घरको भग्नावशेषबाट पुन नारान, हर्ष नारान, पुतली र लतमायाका लासहरू पनि निकालिए । उनीहरूको यस्तो हृदय– विदारक मृत्यु देखेर सारा मानिसहरू शोक प्रकट गर्दै थिए । सबैको घर बनाउने सिकर्मी र बिचरा ज्यामीहरू घर मर्मत गर्न नपाई आज आफ्नै घरले थिचिएर एक चिहान भए !