Page:Ek chihan.pdf/102: Difference between revisions
No edit summary |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 4: | Line 4: | ||
यही दोमन दोधारको चक्करमा परी नानीथकुं अकर्मण्य भएर त्यसै | यही दोमन दोधारको चक्करमा परी नानीथकुं अकर्मण्य भएर त्यसै | ||
जिल्ल र वाल्ल परिरहिन् । नानीथकुंबाट केही जबाफ नपाएर डाक्टर गोदत्त | जिल्ल र वाल्ल परिरहिन् । नानीथकुंबाट केही जबाफ नपाएर डाक्टर गोदत्त | ||
प्रसादले फेरि | प्रसादले फेरि भने– "जाऔं हिँड नानीथकुं। दोमनमा फसेर मौका नगुमाऊ । | ||
बाहिर मोटर छोडिआएको छु, जाऔं ! शुभसाइतले तिमीलाई हाँसेर पर्खि | बाहिर मोटर छोडिआएको छु, जाऔं ! शुभसाइतले तिमीलाई हाँसेर पर्खि | ||
रहेको छ ।" नानीथकुंको पाखुरा तान्दै डाक्टर | रहेको छ ।" नानीथकुंको पाखुरा तान्दै डाक्टर गोदत्त प्रसादले भने । | ||
"आजलाई भैगो डाक्टरसाहेब ! भोलिपर्सि विचार गरुँला ।" | "आजलाई भैगो डाक्टरसाहेब ! भोलिपर्सि विचार गरुँला ।" | ||
Line 14: | Line 14: | ||
जान्छ, अनि झट्ट त्यसलाई प्राप्त गर्नु नै सुख हो र जीवन हो । विचार त प्रेम | जान्छ, अनि झट्ट त्यसलाई प्राप्त गर्नु नै सुख हो र जीवन हो । विचार त प्रेम | ||
त्याग्न खोज्दा पो गर्नुपर्छ कि यसले जीवनलाई अँध्यारोमा त लैजान्न भनेर ?" | त्याग्न खोज्दा पो गर्नुपर्छ कि यसले जीवनलाई अँध्यारोमा त लैजान्न भनेर ?" | ||
प्रेमप्लावित भावमा डाक्टर | प्रेमप्लावित भावमा डाक्टर गोदत्त प्रसादले भने । | ||
"डाक्टरसाहेब ! आजलाई माफ गर्नुहोला । आज मेरो मन ठीक | "डाक्टरसाहेब ! आजलाई माफ गर्नुहोला । आज मेरो मन ठीक | ||
Line 20: | Line 20: | ||
नचाहिँदो आपत्ति बोक्नुपर्ला ।" यति भन्दै नानीथकुं सरासर माथि उक्लिन् । | नचाहिँदो आपत्ति बोक्नुपर्ला ।" यति भन्दै नानीथकुं सरासर माथि उक्लिन् । | ||
अझ पनि एकछिन डाक्टर | अझ पनि एकछिन डाक्टर गोदत्त प्रसाद छिंडीमा पर्खि नै रहेका थिए । | ||
नानीथकुंले फेरि तुरुन्त ओर्लेर | नानीथकुंले फेरि तुरुन्त ओर्लेर भनिन्– "जानोस् भन्या डाक्टरसाहेब ! | ||
कान्छा दाजु तल ओर्लनै आँट्नुभएको छ । गैहाल्नोस्, गैहाल्नोस् !" | कान्छा दाजु तल ओर्लनै आँट्नुभएको छ । गैहाल्नोस्, गैहाल्नोस् !" | ||
यति भनी नानीथकुं फेरि माथि उक्लिन् अनि डाक्टर | यति भनी नानीथकुं फेरि माथि उक्लिन् अनि डाक्टर गोदत्त प्रसाद पनि | ||
बडो खिन्न भएर फर्के । | बडो खिन्न भएर फर्के । | ||
{{nop}} | {{nop}} |
Revision as of 22:12, 22 June 2025
देखिन् । त्यसैले नानीथकुं दुवै प्रबल प्रभावको दोधारमा परी अलमलिइरहेकी छिन्, वाल्ल परिरहेकी छिन् ।
यही दोमन दोधारको चक्करमा परी नानीथकुं अकर्मण्य भएर त्यसै जिल्ल र वाल्ल परिरहिन् । नानीथकुंबाट केही जबाफ नपाएर डाक्टर गोदत्त प्रसादले फेरि भने– "जाऔं हिँड नानीथकुं। दोमनमा फसेर मौका नगुमाऊ । बाहिर मोटर छोडिआएको छु, जाऔं ! शुभसाइतले तिमीलाई हाँसेर पर्खि रहेको छ ।" नानीथकुंको पाखुरा तान्दै डाक्टर गोदत्त प्रसादले भने ।
"आजलाई भैगो डाक्टरसाहेब ! भोलिपर्सि विचार गरुँला ।" नानीथकुंले नम्रतासाथ भनिन् ।
"प्रेममा विचार गरिन्न, नानीथकुं । त्यो त आफैं हुन्छ र ग्रहण गरिन जान्छ, अनि झट्ट त्यसलाई प्राप्त गर्नु नै सुख हो र जीवन हो । विचार त प्रेम त्याग्न खोज्दा पो गर्नुपर्छ कि यसले जीवनलाई अँध्यारोमा त लैजान्न भनेर ?" प्रेमप्लावित भावमा डाक्टर गोदत्त प्रसादले भने ।
"डाक्टरसाहेब ! आजलाई माफ गर्नुहोला । आज मेरो मन ठीक छैन । बरु गई पनि हाल्नोस्, डाक्टरसाहेब ! दाइहरू आउनुभयो भने नचाहिँदो आपत्ति बोक्नुपर्ला ।" यति भन्दै नानीथकुं सरासर माथि उक्लिन् ।
अझ पनि एकछिन डाक्टर गोदत्त प्रसाद छिंडीमा पर्खि नै रहेका थिए । नानीथकुंले फेरि तुरुन्त ओर्लेर भनिन्– "जानोस् भन्या डाक्टरसाहेब ! कान्छा दाजु तल ओर्लनै आँट्नुभएको छ । गैहाल्नोस्, गैहाल्नोस् !"
यति भनी नानीथकुं फेरि माथि उक्लिन् अनि डाक्टर गोदत्त प्रसाद पनि बडो खिन्न भएर फर्के ।