Page:Ek chihan.pdf/97: Difference between revisions
Appearance
No edit summary |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 2: | Line 2: | ||
यसलाई पाल्नेदेखि पो हाम्रो रिस हुनुपर्छ ।" हाकुमायाले सम्झाउँदै भनिन् । | यसलाई पाल्नेदेखि पो हाम्रो रिस हुनुपर्छ ।" हाकुमायाले सम्झाउँदै भनिन् । | ||
बल्ल | बल्ल शिव नारानको रिस मर्यो । ओसारमा पसेर | ||
पल्टँदै उनले हाँस्तै ठट्टाको भावमा हाकुमायालाई | पल्टँदै उनले हाँस्तै ठट्टाको भावमा हाकुमायालाई | ||
भने– "आज तिमीसँग ठट्टा गर्न नपाएको भए सायद म पनि निदाइ | |||
सक्थेँ, बदमास गाईले आज हामीले रगत पसिना बगाएको खेर पठाइ | सक्थेँ, बदमास गाईले आज हामीले रगत पसिना बगाएको खेर पठाइ | ||
दिने थियो । भाग्यै भयो, आज तिमीसँग ठट्टा गरिरहेको !" | दिने थियो । भाग्यै भयो, आज तिमीसँग ठट्टा गरिरहेको !" | ||
भोलिपल्ट उठ्नासाथ | भोलिपल्ट उठ्नासाथ शिव नारानले गाई थानामा बुझाइदिए । | ||
{{nop}} | {{nop}} |
Revision as of 21:59, 22 June 2025
This page has not been proofread
त हरियो बिरुवापात खोजीखोजीकन खाने स्वभावै हुन्छ । अव्यवस्थासाथ यसलाई पाल्नेदेखि पो हाम्रो रिस हुनुपर्छ ।" हाकुमायाले सम्झाउँदै भनिन् ।
बल्ल शिव नारानको रिस मर्यो । ओसारमा पसेर पल्टँदै उनले हाँस्तै ठट्टाको भावमा हाकुमायालाई भने– "आज तिमीसँग ठट्टा गर्न नपाएको भए सायद म पनि निदाइ सक्थेँ, बदमास गाईले आज हामीले रगत पसिना बगाएको खेर पठाइ दिने थियो । भाग्यै भयो, आज तिमीसँग ठट्टा गरिरहेको !"
भोलिपल्ट उठ्नासाथ शिव नारानले गाई थानामा बुझाइदिए ।