Page:Shakuntala.pdf/261: Difference between revisions
Appearance
→Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> </poem> <noinclude>{{end center block}}</noinclude>" |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | <noinclude>{{start center block}}</noinclude> | ||
<poem> | <poem> | ||
छन् समृुत्सुका, नजीक । | |||
::आइपुग्दछन् नजीक ॥ | |||
अद्दछन् पुगेर शिष्य । | |||
::हातको विशाल आड ॥ | |||
उद्दछिन् तिनी विरेख । | |||
::रूपदार काँससार ॥ | |||
चाउरी भरी मुहार । | |||
::हेर्ने पौर दृश्य पार ॥ | |||
पार पूर्व दख्खिना उ | | |||
::स्वर्णचूड उच्च-रशौँल ॥ | |||
तुल्य झल्ल के त्यही छ । | |||
::राज-धाम स्वर्गमूल्य ॥ | |||
वृद्ध-नेत्र पुग्नलाई । | |||
::यत्न साथलाई ॥ | |||
कि "आज रात । | |||
::लग्दछौ त्यहाँ मलाई ?" | |||
{{pcn|(१६)}} | |||
ती शकुन्तला उठेर । | |||
::नेत्रकी प्रसन्न हेर ॥ | |||
लाल वस्त्रको किनारा । | |||
::केश पाश गुच्छदार ॥ | |||
सान्ध्य कान्तितुल्य चारु । | |||
::शैलमाथि पुष्पसार ॥ | |||
झल्किएर सुस्त हेर्न । | |||
::पौर दृश्य छन् तयार ॥ | |||
ओठमाथि अङ्गुली छ । | |||
::दीर्घकोण लम्बिएर ॥ | |||
हेर्छु चल्छ बार बार । | |||
::पाइवतर्फ फेरि नेत्र ॥ | |||
खोज्दखन् अगाडि दृश्य । | |||
::स्वप्नको समान चित्र ॥ | |||
{{pcn|(१७)}} | |||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Revision as of 01:40, 22 May 2025
This page has not been proofread
छन् समृुत्सुका, नजीक ।
आइपुग्दछन् नजीक ॥
अद्दछन् पुगेर शिष्य ।
हातको विशाल आड ॥
उद्दछिन् तिनी विरेख ।
रूपदार काँससार ॥
चाउरी भरी मुहार ।
हेर्ने पौर दृश्य पार ॥
पार पूर्व दख्खिना उ |
स्वर्णचूड उच्च-रशौँल ॥
तुल्य झल्ल के त्यही छ ।
राज-धाम स्वर्गमूल्य ॥
वृद्ध-नेत्र पुग्नलाई ।
यत्न साथलाई ॥
कि "आज रात ।
लग्दछौ त्यहाँ मलाई ?"
(१६)
ती शकुन्तला उठेर ।
नेत्रकी प्रसन्न हेर ॥
लाल वस्त्रको किनारा ।
केश पाश गुच्छदार ॥
सान्ध्य कान्तितुल्य चारु ।
शैलमाथि पुष्पसार ॥
झल्किएर सुस्त हेर्न ।
पौर दृश्य छन् तयार ॥
ओठमाथि अङ्गुली छ ।
दीर्घकोण लम्बिएर ॥
हेर्छु चल्छ बार बार ।
पाइवतर्फ फेरि नेत्र ॥
खोज्दखन् अगाडि दृश्य ।
स्वप्नको समान चित्र ॥
(१७)